Bivek_OB

विराटनगरमा फेरी चोरी : दशैं मनाउन घर गएका विद्यार्थीको डेरामा चोरी , कलेजका पोसाकदेखि ग्यास सिलिन्डर समेत छोडेन चोरले

विराटनगर, २५ असोज । विराटनगरको विराट अर्थोपेडिक क्लीनिकमा कार्यरत २३ बर्षिय वेद प्रकाश गुप्ता फुलपातीका दिन दशै मनाउन घर गए । सप्तरी भारदह घर भएका गुप्ता एक साता पछि विराटनगर फर्किए । जब उनी असोज २४ शुक्रबार आफु बस्दै आएको डेरामा पुगे त्यो बेला ३ छक्क परे । घर जानुभन्दा पहिला नै आफू बस्दै आएको डेराको घर�. . .


विराटनगरमा एक नम्बर प्रदेश प्रहरी कार्यालयले मनायो आफ्नो ६४ औँ प्रहरी दिवश ( फोटो फिचर)

बिराटनगर,२४ असोज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगले ६४ आँै प्रहरी दिवश २०७६ भव्यताका साथ मनाएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले शुक्रबार अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६४ औं प्रहरी दिवश २०७६” मनाएको हो । प्रहरी दिवसको अवसरमा दिपावली, र. . .


सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो, ५ जनाको सनाखत

सिन्धुपाल्चोक,२४ असोज । सिन्धुपाल्चोकको भोटसिपामा भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । दुर्घटनामा चालकसहित ११ को मृत्यु भएको र ६० जना घाइते भएको उद्दारमा खटिएका प्रहरीले जानकारी दिएका छन् । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँका लागि छुटेको बा २ ख २७१५ नम्बरको बस बिहान करिव ९ः३�. . .


दसैंको टीकाको आज चौथो दिन मान्यजनबाट टिका र आशीर्वाद लिने क्रम जारी, कलाकारदेखी मेयरको टिका (फोटो फिचर )

विराटनगर , २४ असोज । आज बडादशैंको चौथो दिन । आजको दिन पनि टाढा– टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउने जानेक्रम जारी छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद र जमराको साथमा दक्षिणा दिने चलन छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रस�. . .


सिन्धुपाल्चोक दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, ४० भन्दा बढी घाईते

काठमाडौं,२४ असोज । सिन्धुपाल्चोकमा आज बिहान यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। यस्तै घटनामा ४० जना भन्दा बढि घाइते भएका छन्। इन्द्रावती गाउँपालिका–१० बडारेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएका हो। मृतक दुई जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए। मृत्यु ह�. . .


दसैँ मनाएर फर्कंदै गरेको बस पल्टियो ६ को मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं,२४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको र मृत्यु हुनेको संख्या ६ पुगेको स्थानीय होमप्रकाश चौलागाईंले जानकारी दिए । बसमा ७० जनाभन्दा ब. . .


विराटनगरका मालाकार समुदाय आफ्नो परम्परा जोगाउदै, दशै लागेसँगै ‘झाप’ बनाउन व्यास्त

प्रेम देवान । विराटनगर,  १९ असोज । विराटनगर १३ नहर सिकीयाई दक्षिण बसोबास गर्ने मालाकार समुदाय यतिबेला झाप बनाउन व्यास्त देखिन्छन् । करिब आधा दर्जन घरपरिवारका सदस्यले झाप बनाउने काम गर्दै आएकाछन् । विशेष गरी नेपाली हिन्दुहरुको दशै लागेसँगै मालाकार समुदायहरु यतिबेला झाप बनाउन व्यास्त देखिन्छन् । प्. . .


विराटनगरमा खुला सडक दौड प्रतियोगिता

विराटनगर,१८ असोज । पोखरीया सभ्य कला समाजको आयोजना तथा विराटनगर महानगरपालीका वडा कार्यालय ३ ले आयोजना गरेको खुला सडक दौड प्रतियोगिता सम्पन्न भएको छ । सप्तकोशी डेप्लोमेन्ट बैंकको मुख्य प्रायोजकको रुपमा रहेको खुला सडक दौडमा ८२ जना छात्र, ५५ जना छात्रा र २१ जना महिलाको सहभागिता रहेको थियो । छात्रा तर्फ व�. . .


पक्राउ परे विप्लव माओवादीका सेक्रेटरी सहित माटो मुनी गाडिएको ४३ थान बिष्फोटक पदार्थ जिलेटिन

विराटनगर, १८ असोज । मोरङ प्रहरीले बिष्फोटक पदार्थ सहित विप्लव माओवादीका मोरङ सिक्रेटरी सहित दुईजनालाई हातहतियार सहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । मोरङ प्रहरीले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि विप्लव माओवादीका मोरङ सेक्रेटरी कुमार खतिवडा र वालकुमार डांगी पक्राउ परेको जनाएको छ । उनीह. . .


विराटनगरको मुसहर बस्तीमा गायक पोखरेलको जन्मदिन, एल्वम अल्कोहोलिक लभको बिमोचन

विराटनगर । विराटनगर महानगरपालिका वडा १६ नेपाल भारत सीमा क्षेत्र भारतको दशगजासँगै एउटा बस्ती हो, दरैयाको मुसहर बस्ती । जहाँ पुग्नको सिमा क्षेत्र रानीबाट दशगजाको बाटो हुदै जानुपर्ने हुन्छ । विराटनगर दक्षिण गेट पस्चिम जहाँ एउटा सशस्त्रको चेकपोष्ट छ । अनि त्यहीँबाट पस्चिम एउटा उखुबारीसँगै रहेको बस्ती �. . .


विराटनगर ५ जामुनगाछी घर भएका सरकारी कर्मचारीले सुसाईड नोट छोडेर सप्तकोशीमा हाम फाले

विराटनगर, १७ असोज । विराटनगर महानगरपालिका ५ जामुनगाछी घर भएका राजेशकुमार शाहले सप्तकोशीमा सुसाईड नोट लेखेर हाम फालेका छन् । कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ का कर्मचारीले सुसाईड नोट सहित सप्तकोशीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । कोशी ब्या�. . .


पाँचथरको याङवरकमा विपन्न र सडक बालबालिकाका लागि आवासीय विद्यालय

पाँचथर ।  पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिकाका लागि आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले विष्णु माविकै छेउमा एक घर भाडामा लिई विद्�. . .