विराटनगर । दिपावली तथा छैठ पर्वको अवसरमा सौगात वचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । विराटनगरको सैनिक टोलमा हाम्रो आँगन समूह तथा सैनिक टोल समाज सेवा समितिको सहकार्यमा सास्कृतिक कार्यक्रम आयाोजना गरिएको हो । कार्यक्रममा स्थानिय बाल कलाकारहरुले ग�. . .
विराटनगर । प्रदेश १ मन्त्री परिषद बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । प्रदेश १ सरकारको तर्फबाट समग्र मुलुककै विकासको लागि सहयोग पुग्नेगरी करिब तीन दर्जन परियोजना छनौट गरि ति परियोजनालाई अगाडी बढाउनको लागि लगानी सम्मेलन गर्नको लागि संघीय सरकारसँग अनुमती लिएर लगानी सम्मेलन गरी परियोजना अगाडि. . .
विराटनगर,३ असोज । आगामी असोज ८ गते विराटनगरमा हुन लागेको पाँचौ संस्करणको विराटनगर म्युजिकल फेष्टिभलको टिकट बुकिङको लागी खुला गरीएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरले विगत ४ बर्षदेखि आयोजना गर्दै आएको छ । यसपटको पाँचौ संस्करणको म्युजिक फेष्टिभल २०७६ को टिकट विराटनगरका विभिन्न स्थानमा पाईनेछ । . . .
विराटनगर । धरानमा हुने अन्तराष्ट्रिय चलचित्र महोत्वसको तयारी तिब्र पारिएको छ । आउँदो कार्तिक २१ देखि २४ गतेसम्म धरान उपमहानगरपालिकामा सञ्चालन हुने अन्तराष्ट्रिय चलचित्र महोत्सवका सम्बन्धमा मुल आयोजक समितीको सचिवालय उद्घाटन पछि पत्रकार सम्मेलन गरि महोत्सवको तयारीको बारेमा जानकारी दिईएको हो । चल�. . .
विराटनगर, २ कातिक । पूर्बी पहाडी जिल्लामा रहेका लिम्बु जातीको मौलिक परम्परामा आधारित नेपाली कथानक चलचित्र ‘घरजम’ प्रर्दशनमा आउन लाउन लागेको छ । जाति, समुदाय र समाजमा परम्परादेखि चलनका रुपमा विकास हुँदै आएको बैबाहिक परम्परा र रितीरिवाजलाई ‘घरजम’ को माध्यमबाट प्रष्ट्याउन खोजिएको छ । मौसम ईम्बुङ फुलन�. . .
काठमाण्डाै - न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेकोे छ । परिषद्को शुक्रबार बसेको बैठकले गोरखा ब्रुअरी कर विवादसम्बन्धी मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिष�. . .
विराटनगर । भारतको जोगबनीबाट भन्सार छलेर नेपाल ल्याएका सामान मोरङ प्रहरीले विराटनगरका विभिन्न स्थानबाट बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गर्दा विराटनगर १५ बसपार्क नजिकैबाट ५० हजार मुल्य बराबरको समान बरामद गरेको हो । त्यसैगरी विराटनगर १२ स्थित भित्री सडकबाट२० हजार मुल. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मलले नेपालीहरुको महान पर्वहरु दशै तिहार र छठ पर्वलाई लक्षित गरेर ल्याएको उपहार योजनासँगै उपभोक्ताहरुको भिड बढेको छ । स्वदेशी बजारप्रति उपभोक्तालाई आकर्षण बढाउने उद्देश्यका साथ सेन्ट्रल बजारले उपभोक्ता लक्षित उपहार योजनाहरु ल्याएको हो । जसका कारण सेन्ट्रल मलम�. . .
विराटनगर। स्थानीयको विरोधपछि रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माणमा सहमति जुटेको छ । सहमतिसँगै अब प्राधिकरणले ४५ दिनमा सक्ने गरी काम सुरु गर्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पहलमा शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक �. . .
विराटनगर,१ कातिक । नेपाली काग्रेसका नगर कार्य समितिका पूर्व कोषाध्यक्ष मेघनाथ पराजुलीले सुसाईट गरेको खुलासा भएको छ । मोरङ क्षेत्र न ६ को विराटनगर महानगरपालिका वडा १२ निवासी नेपाली काग्रेस नगर कार्यसमितीको पुर्व कोषाध्यक्ष ४० बर्षिय मेघनाथ पराजुलीले आफ्नै घरको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेक�. . .
काठमाडौं,३० असोज । साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल(अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा ३९ जना रहेको मध्ये ३५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो. . .
विराटनगर । विराटनगर ४ कन्चनबारीका किरण गिरीका ५० बर्षिय हजुरबुबा गोविन्द पुरी अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचारत छन् । गोविन्द पुरी किड्नीको विरामी भएका कारण डाईलासिस गर्नुपर्ने हुन्छ । डाईलासिसका लागी ताजा ब्लड चाहिने भएका कारण किरण गिरी विराटनगरको रक्तसंचार केन्द्र विराटनगरमा पुगे । आफ्. . .