Bivek_OB

जुवा तास खेलिरहेको ठाँउबाट ९७ हजार रुपैँया सहित १५ जना जुवाडे प्रहरीको खोरमा

विराटनगर, २९ असोज । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहर. . .


९ लाखको खर्चमा विराटनगरमा ‘ विराटनगर म्युजिक फेष्टिभल २०७६ ’ हुदै ४ हजार दर्शक आउने अपेक्षा

विराटनगर, २९ असोज । विराटनगरमा ९ लाख बराबरको खर्चमा पाँचौ संस्करणको विराटनगर म्युजिक फेष्टिभल २०७६ हुने भएको छ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीकाको मुख्य प्रर्वद्धकको रुपमा आयोजना गर्न लागिएको म्युजिक फेष्टिभल आगामी कातिक ८ गते हुदैछ । लाईभ ईन्टरटेडमेन्ट विराटनगरल. . .


आठ बर्ष अघि जवरजस्ती करणी मुद्धामा ठहर भई फरार भएका व्यक्ति विराटनगरबाट पक्राउ

विराटनगर, २८ असोज । आठ वर्षअघि जवरजस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । जवरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय भएपछि फरार रहेका विराटगर  १५ का राजा साह पक्राउ परेका हन् । २०६८ मंसिर ७ जिल्ला अदालत मोरङले जवरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाएको थियो । जिल्�. . .


दुई लाख भारुसहित विराटनगरबाट भारतिय नागरिक पक्राउ

विराटनगर,२८ असोज । दुई लाख रुपैयाँ भारतीय नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत बनारस बस्ने २५ वर्षीय आसुतोष सोनीलाई मंगलबार विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार भारतबाट प्रतिबन्धित भारतीय नोट बोकेर नेपाल छिरेका सोनीलाई विराटनग�. . .


विराटनगरमा हुण्डीको कारबार गर्ने उमाकान्तलाई १० लाख सहित मोरङ प्रहरीले पक्राउ गर्यो

विराटनगर,२८ असोज । हुण्डी कारोवारमा संलग्न भएको आरोपमा १० लाख रुपैयाँसहित मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार विराटनगर महानगरपालिका – ४ कञ्चनबारी चोकबाट २४ वर्षिय उमाकान्त रायलाई पक्राउ गरेको हो । सुनसरी बर्जु गाउँपालिका वडा– ३ बस्दै आएका रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्. . .


जोगवनीबाट तिघ्रामा टेपले बाँधेर लागु औषध ल्याउने धराने युवा प्रहरीको फन्दामा परेपछि

विराटनगर, २८ असोज । लागुऔषध नियन्त्रण व्यूरो विराटनगर शाखाले लागुऔषध ओसार पसारमा संगलग्न एक युवालाई पक्राउ गरेको छ । विराटनगर –१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित धरानका एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङ रहेका छन् । मोरङ प्रहरीक�. . .


लागुऔषध ईटहरीका मेडिकल पसलमा खुलेआम बेचिन्छ, ल्याउने र बेच्ने दुवै प्रहरीको नियन्त्रणमा(भिडियो सहित)

प्रेम देवान विराटनगर, २७ असोज । नेपालमा प्रतिबन्धित लागुऔषध ईटहरीका मेडिकल पसलमा बेच्ने गरेको पाईएको छ । सुनसरी जिल्लाको ईटहरी २ पशुपती चोक स्थित तिरुपती मेडिकल पशलमा लागुऔषध बेच्ने गरेको पाईएको छ । मोरङको सुन्दर हरैचा ४ बस्ने २६ बर्षिय नरेस यादवले संचालन गर्दै आएको मेडिकल पसलमा लागुऔषध बेच्ने गरेक�. . .


विराटनगरका फार्मेसीको कालो धन्दा रोकिएन , औषधीको परिणाम बढाएर बेच्ने संचालक फरार

विराटनगर , २७ असोज । विराटनगरमा रहेका औषधी फार्मेसीहरुले औषधीको परिणाम बढाएर बेच्ने गरेको खुलेको छ । यस अघि पनि पटक पटक सरोकारवालाले अनुगमनको क्रममा धेरै औषधी पशलहरु कारबाहीमा पर्दै आएका थिए । तर पनि अहिले त्यो क्रम भने जारी नै रहेको छ । विराटनगर महानगरपालिका भित्रका ठूला अस्पताल वरिपरिका फार्मेशीका. . .


३८ क्विन्टल सुन तस्करीका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ दुबईमा पक्राउ

३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेका थप एक अभियुक्त संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेका छन्। तस्करी गिरोहका एक नाइके कृष्ण गोपाल अग्रवाल ‘काले’ लाई नेपाल प्रहरीको आग्रहमा युएई प्रहरीले पक्राउ गरेको खबर आजको �. . .


दाईजो नदिएको भन्दै विराटनगकी रञ्जुदेवीको जोगवनीमा हत्या, खोलामा शव भेटियो

विराटनगर । माईतीपक्षले दाईजो नदिएको भन्दै एक महिलाको जोगवनीमा हत्या भएको छ । विराटनगर ११ पञ्चमुखी चोकका मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवी सहनी(बहरदार) को जोगवनीमा हत्या भएको हो । रन्जुको हत्या पछि भारतको अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै शवलाई पानीमा डुबाएर राखेको अवस्थामा �. . .


सीलाई ओलीको भावुक विदाइ : ‘यहाँले देखाउनुभएको सद्भावका लागि आभार व्यक्त गर्छु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति आभार व्यक्त गरेका छन् । राष्ट्रपति सी लाई विमानस्थलबाट विदाइ गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको बताएका हुन् । 'मित्रराष्ट्र जनवादी ग�. . .


प्रदेश सरकारको विराटनगर लक्षित धेरै योजना, मन्त्री घिमिरेले भने ‘जानेर गल्ती गर्दिन’

विराटनगर । प्रदेश सरकारले रातीको समयमा खेल खेल्न सक्ने खालको वातावरण बनाउनको लागि काम शुरु भएको जनाएको छ। विराटनगरको सहिद मैदानलाई डे नाईट फुटवल खेल खेलाउने वातावरण बनाउनको लागि प्रदेश सरकारले फ्लड लाईटका लागि ५ करोड बजेट छुट्याएर काम शुरु गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । सबै . . .