Bivek_OB

मुख्यमन्त्री कप फुटवल प्रतियोगितामा अनियमितता भएको लेखा समिति निष्कर्ष

विराटनगर । मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा अनियमितता भएको भन्दै छानविन गरिरहेको प्रदेश सभाको सार्वजनिक लेखा समितिले फुटवल क्षेत्रका विज्ञसँग सोमबार छलफल गरेको छ ।  असार अन्तिम साता सम्पन्न प्रतियोगिताका क्रममा खेल नतिजा र आर्थिक दुवै तर्फ अनियमितता भएको भन्दै संसदमा कुरा उठेपछि समितिले छानव�. . .


किशोरीलाई शरीर बन्धक र जवरजस्ती करणी गराएको आरोपमा रंगेलीबाट महिला पक्राउ

रबिन्द्र बराल । रंगेली, २७ साउन । मोरङको सुनबर्सी नगरपालिकाबाट एक किशोरीलाई अपहरणमा गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा संलग्न रहेको मध्ये एकजनालाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गत फागुन २ गते राती अपहरणमा परेकी सुनबर्सी नगरपालिका की १५ वर्षकी किशोरीलाई रा. . .


ईटहरी यातायात कार्यालयमा टोकन मेसिन संचालनमा

ईटहरी, २७ साउन । सुनसरीको इटहरीस्थित यतायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र शाखामा टोकन मेसिन सञ्चालनमा ल्याइएको छ । प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालयलाई उपलब्ध गराएको मेसिन आज औपचारिक कार्यक्रम गर्दै सञ्चालनमा ल्याइएको हो । प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारी�. . .


निशुल्क भोजन उपलब्ध गराउने दातालाई विराटनगरमा सम्मान

विराटनगर । श्रीकृष्ण प्रणामी यूवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले शुद्ध भोजन दुई वर्षदेखि उपलब्ध गराउने दाताहरूलाई सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । प्रणामी युवा परिषदले लामो समयदेखि विराटनगरस्थित कोशी अञ्चल अस्पताल, नोबेल मेडिकल कलेज लगायतमा गएर विरामी �. . .


स्वदेशी उत्पादन देश तथा विदेशमा नाम कमाउँदै, विराटनगरको फुजिमा २५ बर्षमा

विराटनगर । विगतका समयमा बैंक तथा वित्तीय संस्था र पुर्वाधारहरुकोे विकास नभएकै कारण स्वदेशी उत्पादनले प्राथमिकता नपाएको प्रदेश प्रमुख प्रा. डा. गोबिन्द बहादुर तुम्बाहाङले बताएका छन । फुजिमा आयलको उत्पादनको सफलताको २५ औं बर्ष पार गरेको उपलक्ष्यमा शनिबार विराटनगरमा आयोजना भएको जयन्ती समारोहमा बोल्द. . .


प्रदेश प्रहरी प्रमुखमा डीआईजी: समायोजन भएर जाने प्रहरीको २ ग्रेड बढ्ने

काठमाण्डौ ।    प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुनेगरी प्रहरी समायोजन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको विधेयकले यस्तो व्यवस्था गरेको हो । विधेयक पारित भएसँगै अब प्रदेशमा समायोजन भएर जाने प्रहरीको पनि दुई तह ग्रेड वृद्धि हुने भएको छ । 'विधेयक प�. . .


माछा पोखरीमा डुबेर झापामा बालकको मृत्यु

झापा ।   माछा पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१० का वासुदेव जोगीको १२ वर्षीय छोरा सुमन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शनिवार बिहान घरबाट खेल्न निस्केका सुमन बेलुका अबेरसम्म घर न. . .


मान्छे तान्ने त्रिशूली : ०७३ यता २३८ दुर्घटना, १७७ को ज्यान गयो

चितवन। नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन्। अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्। कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ। अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूली. . .


लागूऔषध (ब्राउन सुगर) कारोबारमा संलग्न सेनाका मेजरसहित दुई इटहरीबाट पक्राउ

सुनसरी । इटहरीबाट लागूऔषध (ब्राउन सुगर) कारोबार गरिरहेको अवस्थामा नेपाली सेनाका एक मेजरसहित दुईजना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले नेपाली सेनाका मेजर अजितकुमार सिंह र अर्का एक जनालाइ पक्राउ गरेको हो । पक्राउ परेका अर्का व्यक्तिको भने वतन खुल्न बाँकी रहेको सुनसरीका एस. . .


मनमोहन पोलिटेक्निक पहिलो प्राविधिक विश्वविद्यालय बन्ने, विधेयक संसदमा पेस

विराटनगर । प्रदेश १ सरकारले प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्व.मनमोहन अधिकारीको स्मृतिमा मोरङमा संचालनमा रहेको मनमोहन पोलिटेक्निककै भौतिक संरचना प्रयोग गर्ने गरी मनमोहन प्राविधिक विश्वविद्यालयको अवधारणा अघि सारेको छ ।  यस सम्बन्धी कानुन निर्माण प्रयोजनको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरे�. . .


स्थायी राजधानी र नामको बिषयमा किन रुमल्लीए प्रदेश सरकारहरु

काठमाडौँ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगिसक्दासमेत चारवटा प्रदेशले आफ्नो स्थायी राजधानी र नामसमेत तोक्न सकेका छैनन् । प्रदेश १ले नाम टुङ्गो लगाउन सकेको छैन भने प्रदेश २, प्रदेश ३ र प्रदेश ५ ले अहिलेसम्म नाम र राजधानीको निक्र्यौल गर्न नसक्नु विडम्बनापूर्ण कार्य हो । हामी यतिखेर संविधानतः संघीय शा�. . .


बंगलाचुली गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहद्वारा आगजनी

दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ। गएराति करिब १२:४५ काे समयमा आगजनी भएकाे प्रहरीले जनाएको छ। अगजनीबाट रा१झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ। गाडीमा लागेकाे आगाे इलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा ख. . .