Bivek_OB

झापा र खोटाङमा पानीमा डुबेर २ जनाको मृत्यु

विराटनगर, ३ चैत । १ नम्बर प्रदेश अन्तर्गत झापा र खोटाङ जिल्लामा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका-२ किच्चकवधमा पोखरीमा नुहाउने क्रममा  पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । सोही नगरपालिका बस्ने राम लिम्बुको घरमा पाहुना आएका ताप्लेजुङ फुङलिङ नगरपालिका-४ बस्ने लोकेन्द्र लि�. . .


विराटनगरमा उपन्यासकार श्रेष्ठको ‘अधुरो नाता’ विमोचन

विराटनगर, ३ चैत । उपन्यासकार ममता श्रेष्ठको ‘अधुरो नाता’ उपन्यास विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘अधुरो नाता’ उपन्यास विमोचन गरेको हो । सामाजिक घटना र प्रेमलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई प्रतिष्ठानले प्रकाशित गरेको हो । . . .


भुटानी शरणार्थीको पीडा : छोराछोरीबिना नै दाहसंस्कार

मोरङ,३ चैत । मोरङ पथरी शनिस्चरेस्थित भुटानी शरणार्थी शिविर सी ३ घर नम्बर ६१ का रामप्रसाद सुवेदीका चार छोरा, तीन छोरी र श्रीमती सबै थिए तर उनको अन्तिम दाहसंस्कार गर्दा सहोदर आफन्त कोही पनि थिएनन् । शरणार्थीहरूले मिलिजुली उनको अन्तिम दाहसंस्कार गरिदिए र मलामीलाई बिस्कुट खुवाएर किरिया सम्पन्न भएको जनाउ . . .


शहरी क्षेत्रमा हुन सक्ने र लुकेका अपराध प्रहरीले उजागर गर्न सक्नुपर्छ :आईजीपी खनाल

विराटनगर, ३ चैत ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शहरी क्षेत्रमा हुन सक्ने र लुकेका अपराध प्रहरीले उजागर गर्न सक्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई शनिबार निर्देशन दिदै प्�. . .


स्वस्तिमाको ‘बोल्ड डिसिजन’ सम्भावना बोकेकी अभिनेत्रीमा दरिइन्

काठमाण्डाै, ३ चैत ।  डेब्यु फिल्म होस्टेल रिटन्र्सबाट सम्भावना बोकेकी अभिनेत्रीमा दरिइन्, स्वस्तिमा खड्का।सुन्दरतासँगै अभिनयले दर्शक मोहित भए। नयाँ फिल्मबाट भटाभट प्रस्ताव आउन थाले। त्यही बेला स्वस्तिमाले बोल्ड निर्णण गरिन्, निर्देशक-अभिनेता निश्चल बस्नेतको दुलही बन्ने। प्रायः हिरोइन करिअरबाट क. . .


कचनकवल गाउँपालिकाबाट गोरु काट्ने एक जना पक्राउ

बिर्तामोड, २ चैत । झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले गोरु काट्ने एक जनालाई पक्राउ गरेको छ।  शनिबार बिहान कचनकवल ४ खुट्टामुनी भन्ने स्थानमा गोरु काटेर मासु बनाउँदै गरेको अवस्थामा सोही स्थानका ४५ वर्षीय फत्ते मोहमद मियालाई पक्राउ गरेको हो। मियालाई प्रहरीको गस्ती टोलीले गोरुको मासु काट्दै गरेको अ. . .


साफ महिला च्याम्पियनसिप : विराटनगरकाे शहिद रङ्गशाला यस्ताे देखियाे (फाेटाेफिचर सहित)

विराटनगर, २ चैत । नेपाल समूह चरणको सवै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा बंगलादेशलाई ०-३ गोल गाेलअन्तरले पराजित गर्दै समुह ए को विजेता बनेको हो । खेलको पाँचौं मिनेटमा बंगलादेशकी मसुरा प्रविनले आफ्नो पोष्टतिर आएको बल हेडबाट बचाउन खोज्दा गोल हुन पुगेको थियो ।मसुराको गोलबाट फा. . .


धुर्मुस सुन्तली फाउण्डेशनलाई बुढीगंगाको स्मृती स्कुलले दियो १ लाख ५० हजार

विराटनगर, २ चैत । मोरङको बुढीगंगाको एक निजी स्कुलले धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख ५० हजार सहयोग गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका ३ नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलले आफ्नो स्थापना दिवस तथा अभिावक भेलामा सो रकम हस्तान्तरण गरेको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई बिद्या�. . .


पहिलो पटक प्याब्सन अध्यक्ष बनेका पुरीको विराटनगरमा भब्य स्वागत, निजी विद्यालय मैत्री नितीमा जाेड

विराटनगर, २ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले आफ्नो पहिलो प्राथमिकता निजी विद्यालयमैत्री शिक्षा निती निर्माण गर्नु रहेको बताएका छन् । फागुन २८ र २९ गते काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनबाट निर्वाचित भएपछि पहिलो पटक गृहनगर आएका अध्यक्ष पु�. . .


विराटनगरको रानी मिल्स एरीयामा “ईलोक्ट्रो होली फेष्टा २०७५” विशेष मनाईदै

प्रेम देवान विराटनगर २ चैत्र । होली पर्व आउन अझै केही दिन बाकी छ । तर यता विराटनगरमा भने होलीको उमङ्ग छाउन थालिसकेको छ । तराईमा विशेष तरिकाले मनाईने होली पर्वलाई रानी मिल्स एरियाका युवाहरुले यस पटक पनि भब्य रुपमा मनाउने तयारीमा छन् । हरेक बर्ष मनाउदै आएको होली पर्व यस पनि बर्ष पनि फरक रुपमा मनाउने तयारी. . .


उदयपुर, ताप्लेजुङ र झापामा भएकाे छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु, २ घाइते

विराटनगर, २ चैत ।  १ नम्बर प्रदेश अन्तर्गत उदयपुर, ताप्लेजुङ र झापा जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईमा   सवारी दुर्घटनाम परि १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  फत्तेपुरबाट सिवाई तर्फ आउँदै गरेको को १ ख ६३८८ . . .


विराटनगरमा जारी महिला साफ च्याम्पियनसिप: नेपाल  समुह चरणकाे विजेता

विराटनगर, २ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा  नेपाल  समुह चरणकाे विजेता भएकाे छ । शनिवार विराटनगरकाे शहिद रङ्गशालामा  भएकाे खेलमा ब‌गलादेशलाई ३-० गाेल अन्तरले पराजित गर्दै नेपाल समुह चरणकाे विजेता भएकाे हाे ।   खेलकाे शुरुमै नेपालले आक्रमक प्रदर्शन   गरेकाे छ  । खेलकाे पहिलाे ६ मिनेटमा . . .