विराटनगर, २ चैत । बिराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल टंकीसिनुवारिमा शुक्रवारदेखि १५ दिने 'शर्ट कोर्स अन साइन्टिफिक रिसर्च राइटिङ २०१९' सुरुवात भएको छ । विराट मेडिकल कलेजका डिपार्टमेन्ट अफ कम्युनिटी रिसर्च र कार्यक्रमका कोर्डिनेटर डाक्टर सुर्य पराजुलीले स्थानिय स्तरको स्वास्थ्य सम्बन्धि स. . .
विराटनगर, २ चैत। विराटनगरमा स्वच्छ खानेपानी व्यवस्थापनका विषयमा विराटनगर महानगर र जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाका प्रतिनिधिहरुबीच शुक्रवार विराटनगरमा छलफल भएको छ। विराटनगरको खानेपानी र यसका सम्भाव्यता र स्थानका विषयमा छलफल भएको हो। जाइकाले महानगर भित्र आबश्यक जग्गाको प्रबन्ध सहित शहर�. . .
खाेटाङ, २ चैत । खोटाङमा भएको आगलागीमा ७ घर जलेका छन् । जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेपछि घर जलेका हुन् । गढीथुम्का र काँसेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वस्तीमा प्रवेश गरेको हो । आगलागीबाट रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेको घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्�. . .
विराटनगर, २ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत शनिबार बंगलादेशले आयोजक राष्ट्र नेपालको सामना गर्दैछ। शहिद रंगशालामा हुने खेलमा दुवै टोली समूह विजेता बन्ने होडमा रहनेछन्। समूह ए मा रहेको दुवै टोलीले यसअघिको खेलमा भुटानलाई पराजित गर्दै समान ३ अंक जोडेकाछन्। दुवै खेलमा पराजित भु. . .
धनगढी, २ चैत । सुदुरपश्चिम प्रदेश सरकारको निमन्त्रणामा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरे धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश सरकारद्वारा आयोजित प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुन मन्त्री घिमिरे धनगढी पुगेका हुन् । प्रतिनिधि सभा सभामुख कृष्ण बह�. . .
विराटनगर, १ चैत । विराटनगरको शहिद रंगशालामा शुक्रवार बिहान नेपाली महिला खेलाडीहरु शनिवारको बंगलादेशसँगको खेलको पुर्ब तयारीमा थिए । गुरुले खेलाडीलाई सिकाउँदै थिए भने खेलाडीहरु उत्साहका साथ बंगलादेशसँगको खेल जित्ने योजना बनाउँदै गरेका देखिन्थे । नेपाली महिला टिमकी क्याप्टेन निरु थापा कोचले सिकाए. . .
विराटनगर १ चैत । अशिष निर्माण कम्पनीका सब ईन्जिनि संजोग न्यौपाने माथी अवद्र तथा कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । विराटनगगर ९ ठाकुरवारी रोडमा सिदार्थ चोक स्थित सडकको काम गरिरहेका न्यौपाने माथि शिव सुन्दर ज्वलेर्समा कार्यरत सुमन साह र अमित साहले अवद्र व्यावहार गर्नुका साथै कुटपिट समेत गरेकाे उ. . .
विराटनगर, १ चैत । नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारले सञ्चालन गरेको विराटनगरको कोशी अञ्चल अस्पतालमा पेइङ सेवाको नाममा बिरामी ठगीमा पर्न थालेका छन्। जुनसुकै बेला बिरामीलाई सेवा दिनुपर्ने दायित्व भए पनि अस्पतालका चिकित्सकहरूले ड्युटी समयमै पेइङ सेवा सञ्चालनमा ल्याएर बिरामीहरूबाट रकम अशु�. . .
विराटनगर, १ चैत । बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले ताप्लेजुङ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न वर्गका बिद्यार्थीहरुका लागि एक लाख रुपैँयाँको अक्षयकोष स्थापना गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि सिनाम माध्यमिक बिद्यालयका शिक्षक �. . .
प्रेम देवान विराटनगर, १ चैत । सवारी दुर्घटना न्यूनिकरण अभियान अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले सवारी चालकलाई सवारी पोशाक वितरण शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले चैत १ गतेबाट लागु हुनेगरी चालक पोशाक कार्यान्वयन शुरु गरेको हो । विराटनगरमा १५ दिने सवारी दुर्घटना न्यूनिक�. . .
विराटनगर, १ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसपकाे श्रीलङ्कासँग माल्दिभ्स पराजित भएकाे छ । शहिद रङ्गशालामा भएकाे प प्रतियाेगितामा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल हानेकाे हाे । खेलकाे दुबै गाेल श्रीलङ्काकाे तर्फबाट चलानीकुमारी ईकानायाकीले गरिन् । ३५ मिनेटमा पहिलाे गाेल गरेकी चला�. . .
विराटनगर, १ चैत । विराटनगरमा रहेको योङहर्टले विश्व मृगौला दिवसको अवसरमा वाकाथुन तथा मृगौला सम्बन्धि निःशुल्क परिक्षण गरेको छ। विराटनगरमा दिवसको अवसर पारेर मृगौला सम्बन्धि समस्या तथा त्यसको रोकथामको बारेमा निशुल्क परामर्श तथा परिक्षण गरेको हो । गोल्डेन अस्पतालको सहकार्यमा होटल नमस्कारमा भएको कार. . .