विराटनगर, ३० फागुन । विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिपको तेश्रो खेल सकिएको छ । तेश्रो खेलसम्म आउँदा बिराटनगर महानगरपालिकाले आफ्लाई चिनाउनको लागि गर्नुपर्ने प्रयासहरु भएको देखिँदैन । धुलो, प्रदुषण र अस्तब्यस्तताका बिचमा भएको साफ महिला च्याम्पियनसिपमा सहभागी हुन आएका खेल क्�. . .
विराटनगर, ३० फागुन । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले भुटानलाई शून्यका विरुद्व २ गोलले पराजित गरेको छ। दोस्रो हाफको दोस्रो मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिइन्। मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले गो. . .
विराटनगर, ३० फागुन । मंगलवार देखि बिराटनगरमा शुरु भएको साफ महिला च्याम्पियनसिपको बुधवारको खेल माल्दिभ्स र भारत बिचमा थियो । खेल शुरु हुँदै गर्दा आयोजक हतारोमा देखिन्थ्यो । त्यहाँ बजाईनु पर्ने माल्दिभ्सको राष्ट्रियगान आयोजकसँग थिएन । हरेक प्रतियोगिता शुरु हुन भन्दा पहिला दुबै सहभागी देशको राष्ट्र�. . .
धनकुटा, ३० फागुन । चौबीसे गाउँपालिकाको राजारानीमा बुधबारदेखि सुरु भएको याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा सहभागी हुन पुगेका प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवान समर्थक कार्यकर्ताले कालोझण्डा देखाएका छन् । मन्त्रीलाई कालोझण्डा देखाउने ११ युवालाई प्रहरीले पक्राउ गरेर २ घण्टापछि छ. . .
विराटनगर, ३० फागुन । प्रदेश १ मा अब्बल रहेको प्रदेश कै पहिलो अनलाईन पोर्टल आवर बिराटनगर डट नेटले अहिलेसम्म भएका कामको समिक्षा गरेको छ । होटल बिगमा एक कार्यक्रमको आयोजना गरी अहिलेसम्म भएको प्रगती र आगामी दिनमा गर्नु पर्ने योजना सहितको कार्यक्रमले ओबीलाई प्रदेशकै उत्कृष्ट अनलाईनको रुपमा विकास गर्ने य. . .
विराटनगर, ३० फागुन । मोरङको विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिपअन्तर्गत बिहीबार बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि आयोजक टिम नेपालसँग फराकिलो गोल अन्तरले पराजित भुटान आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग आमनेसामने भएको छ। भुटान नौ वर्षे साफको इतिहासमा प�. . .
विराटनगर, ३० फागुन । मोरङकाे विराटनगर महानगरपालिका ३ बस्ने बर्ष २९ को बिजय दाहाल पक्राउ गरेकाे छ ।म जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी हुँ यहाँ निरीक्षण गर्न आएको भन्दै धाकधम्की दिई रकम समेत अशुल गर्ने गरेकाे पाईए पछि उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी घनश्याम. . .
विराटनगर, २९ फागुन । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । १ नम्बर प्रदेश सरकारबाट बहुबर्षीय बजेट ब्यवस्था भए अनुसार आर्थिक बर्ष २०७५-०७६ मा ५ करोड बजेट बिनियोजित भएको थियो ।सम्झौता भएको मितिले २ बर्ष भित्रमा १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुब. . .
विराटनगर, २९ फागुन । विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिप फुटवल प्रतियोगिता हेर्न आएका दर्शकबाट पार्किङको नाममा लिईएको ४० रुपैयाँ हटाईएको छ । मंगलवारको उद्घाटन खेल हेर्न आएका दर्शक मात्र हैन रिपोर्टिङ गर्न गएका पत्रकालाई पनि पार्किङको नाममा ४० रुपैयाँ उठाएपछि पार्किङ रकमको बि�. . .
शिवम मिश्र (प्रशान्त) बिराटनगर, २९ फागुन । विराटनगरको ए प्लटमा नागरिकता प्राप्त गर्न पाउनु पर्ने मागर राख्दै चार जना युवा रिले अनसनमा बसेका छन् । नागरिकता पीडित संघर्ष समिती बनाएर केही समय अघि देखि नागरिकताको बिषयमा आफ्ना समस्या सार्बजनिक गर्दै आएका उनीहरु मध्येका चारजना अनसनमा बसेका हुन् । नागरिकत. . .
विराटनगर, २९ फागुन । विराटनगरको सहिद रंगशालामा जारी साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा भारतले जीतेकाे छ । माल्दिभ्सलाई ०-६ गाेल अन्तरले पराजीत गर्दै भारतले बिजयी शुरुवात गरेकाे हाे । सुरुमै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफको १४ मिनेटमै तीन गोलको अग्रता लिएकाे थियाे ।. . .
उर्लाबारी, २९ फागुन । १३ बर्षे बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगपालिका वडा नं. ३ मंगलबारेका २५ को जेम्स क्षेत्री, रेगन, रेवत भन्ने चन्द्रमणि आचार्यलाई पक्राउ गरेको हो । लेटाङ नगरपालिका वडा नं. १ बस्ने वर्ष १३ की एक बालिकालाई फोन गर. . .