बुटवल, २५ माघ । पश्चिम नवलपरासीमा केहि दिन अघि परपुरुष संग लागेको आरोप लगाउँदै र आफु पनि परस्त्री महिला संग लाग्दै श्रीमतिको हत्या गर्ने श्रीमान् र ससुरा पुर्वक्षका लागि थुनामा कारागार चलान भएका छन ।जिल्लाको वर्दघाट नगरपालिका ४ चिसापानीका २१ ब्र्षिय सुनिल चौधरीले सोही उमेरकी श्रीमति कमला चौधरीला�. . .
विराटनगर,२५ माघ । सुन तस्करीमा मुछिएका, सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरूले उच्च अदालतमा दिएको निवेदनको सुनुवाई गर्दै उच्च अदालत विराटनगरले आठ जनालाई थुनामै राख्न बिहीबार आदेश दिएको हो। क�. . .
दाङ, २५ माघ । दाङमा बिहिरबार बेलुका ५ बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा प्रदेश सांसद उत्तरकुमार ओली सहित १४ जना घाईते भएका छन्। लमही–घोराही सडक खण्डको चिसापानीमा बस र कार एक आसपमा ठोक्किदा भएको दुर्घटनामापरी बसमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी प्रदेश सांसद. . .
प्रेम देवान । विराटनगर, २४ माघ । आगामी फागुन २८ गतेदेखि विराटनगरमा सुरु हुन लागेको महिला साफ फुटबल च्याम्पियनसिपको लागि खेल मैदान ब्यवस्थित गर्ने कामलाई तिब्र पारिएको छ । विराटनगरको शहिद रङ्गशालामा हुन लागेको महिला साफ च्याम्पियनसिपको लागी खेल मैदान व्यावस्थापकले खेल मैदानलाई व्यावस्थित बनाउन दि. . .
विराटनगर, २४ माघ । महिला संघ मोरङले शुक्रवार विराटनगरमा सरकार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अधिनायकवाद लाग्न थालेको भन्दै विरोध प्रदर्शन गर्न लागेको हो । महिला संघ मोरङले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी विरोध प्रदर्शन गर्नेबारे जानका�. . .
सुनसरी, २४ माघ । सुनसरीको देवानगंज-३ नयाँ हटियामा बुधवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका देवनारायण मेहताको उपचारको क्रममा आज विहान मृत्यु भएको छ । वुधवार साँझ साढे ६ बजे कप्तानगंजबाट-देवानगंजतर्फ आउदै गरेको को ३४ प ८७९८ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका ५० बर्षीय मेहतालाई ठक्कर दिएको �. . .
सुमन सुस्केरा । विराटनगर, २४ माघ । प्रदेश १ को तेश्रो अभिवेशनको तेश्रो बैठकमा समानुपातिक सांसदहरुले निर्वाचित सांसद सरह नै योजना तथा कार्यक्रम पाउनु पर्ने धारणा सार्बजनिक गरेका छन् । प्रदेश सभाको शुन्य समयमा बोल्ने महिला सांसदहरुले समानुपतिक सांसदलाई हेपिएको आरोप समेत लगाएका छन् । प्रदेश सरकारले . . .
विराटनगर, २४ माघ । प्रदेश १ सरकारले समृद्ध प्रदेश हरित अभियान संचालन गर्ने भएको छ । कार्यक्रम संचालन गर्ने बारेमा बिहिवार बसेको मन्त्री परिषदले स्वीकृत प्रदान गरेको छ । प्रदेश १ मन्त्री परिषदको आज बसेको बैठकले भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रस्ताव ल्याएर समृद्ध प्रदेश हरित अभियानको अ. . .
प्रेम देवान विराटनगर २४ माघ । विश्वमा हरेक दिवस आ– आफ्नै तरिकाले मनाउने चलन छ । त्यस मध्ये पनि प्रेम दिवस अर्थात भ्यालेटाईन् डे विशेष तरिकाले मनाउने चलन छ । खास गरी यो दिवसलाई किशोर किशोरीहरुले विशेष प्राथमिकतामा राखेर मनाएको पाईन्छ । हरेक बर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाईदै आएको . . .
ओखलढुंगा, २४ माघ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ रुम्जाटारमा बुधवार राती आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ । ढुंग्री प्रहारबाट सोही स्थान बस्ने बर्ष ७० को रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । अंशबण्डाको विषयमा विवाद . . .
विराटनगर, २४ माघ । मोरङको रंगेली नगरपालिका-३ रंजनीमा अग्नी प्रसाद पनेरुको गाई गोठमा गएराती आगलागी हुँदा ५ लाख मूल्य बरबारको क्षति भएको छ । राती १ बजेको समयमा पनेरुको गोठमा खोले पकाउने क्रममा अचानक चुल्होबाट आगलागी हुँदा बाँसको टाटी बेराले लगाएको टिन र टालीको छानो भएको २ तले गोठमा आगलागी भएको हो । आग�. . .
काठमाडौं, २४ माघ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्र�. . .