बागलुङ, २ माघ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनक�. . .
सुनसरी, २ माघ । सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्र्तगत समूह सी अन्र्तगतको दोस्रो खेलमा प्रदेश नम्वर ७ बिजयी भएको छ । इनरुवा खेल मैदानमा आज सम्पन्न खेलमा प्रदेश नम्वर ७ ले ५ नम्वर प्रदेशलाई १ सय १८ रनले पराजित गरेको हो । अघिल्लो खेल जितेको प्रदेश नम्वर ५ आज. . .
विराटनगर, २ माघ । धर्म परिर्वतनका कारण विभिन्न समुदायका कुल र बंशको पहिचान मेट्ने प्रयास भइरहेको समाजका अगुवाहरुले बताएका छन् । जनजाति कल्याण आश्रम नेपालद्वारा विराटनगरमा संचालित आमाको माया छात्रावासको बार्षिकोत्सव तथा माघे संक्रान्तिको अवसरमा आयोेजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएक�. . .
विराटनगर, २ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ नारा सहित राष्ट्रिय योग दिवस मनाईएकाे छ । विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विविध कार्यक्रम आयोजना गरेको छ । दिवसको अवसरमा विराटनगर–१० स्थित सेवा केन्द्र भवनमा आयोजित कार्यक्रमकाबीच बोल्नुहुँदै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्�. . .
विराटनगर,१ माघ । मोरङको केरावारीमा पिकअप भ्यानको ठक्करबाट एक ८ बर्षिय बालकको ज्यान गएको छ । केराबारी गाउँपालिका ८ केराबारी चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ र १९३५ पिक अप भ्यानले केराबारी ८ बस्ने होम बहादुर भण्डारीको छोरा बर्ष ८ को समिर भण्डारीको ज्यान गएको हो । ठक्कर दिएर भागेको उक्त सवारी स�. . .
जनकपुर, १ माघ। प्रदेश नम्बर २ मा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । आईतबार दिउँसो ३ बजे सचिव झालाई मन्त्री यादवले थप्पड हानेका थिए । सो घटनाको विरोध गर्दै कर्मचारीहरुल. . .
गुल्मी, १ माघ । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए । सोमबार राति नेपालीको गोठमा आगलागी भएको थियो । आगो निभा�. . .
इलाम, १ पुस। गएको पुस २७ गतेदेखि आमरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसदद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहेका थापालाई निमोनियाको सङ्क्रमण दे�. . .
विराटनगर, १ माघ । विराटनगर ११ बरमपुरामा रहेको उखुबारीमा अचानक आगलागी भएको छ । मंगलबार दिउसो लागेको आगोले ८ विघामा रहेको उखु जलेर नष्ट भएको छ । विराटनगरका नागेश कोइरालाको उखुवारीमा आगोलागेको हो । आगोलागीबाट करिब ४ लाखको उखु जलेर नष्ट भएको कोईरालाले बताए । ५१ बिघा जग्गा मध्ये १० विघा जमिनमा उखु खेती लगाए. . .
विराटनगर, १ माघ । दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीले विराटनगरमा मुकुट अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय मोरङले बिराटनगर महानगरपालिका वडा नम्बर ४ कन्चनवारीमा ट्राफिक प्रहरीको मुकुट बनाएर राखेको हो । रातीको समयमा अत्याधिक दुर्घटना भएपछि ट्राफिक प्रहरीले आफ्नै मुकुट बनाएर राखेर . . .
विराटनगर, १ माघ । प्रदेश सरकारले १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु गरेको छ । १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले खुल्ला प्लाष्टिक मुक्त बनाउनका लागि तयारी सुरु गरिएको बताए । वातावरण विज्ञान केन्द्रीय विभाग, वन तथा वातावरण मन्त्रालयलगायतका संस्थाहरु. . .
काठमाण्डाै, १ माघ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व मंगलबार देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दि�. . .