संखुवासभा, २९ पुस । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ हाईङलामा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट सोही स्थान बस्ने तिलक बहादुर राईको घरमा बालेको चुल्होबाट अचानक आगलागी हुँदा राईको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवा�. . .
विराटनगर, २९ पुस । मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको विराटनगर महानगरपालिका-३ दुर्गा चोकबाट लागूऔषध सहित सुनसरीको चतरा घर भएका बर्ष-२८ को प्रकाश राईलाई पक्राउ गरेको हो । राईलाई सि.आर.भी. पंजावी पेट्रोल पम्पबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँ�. . .
धादिङ, २९ पुस । काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३. . .
विराटनगर, २९ पुस । मोरङको बुढीगंगा गांउपालिकामा जारी प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको दोश्रोदिन विभिन्न ७ वटा प्रतिस्पर्धा भएका छन । प्रतियोगिता अन्र्तगत दोश्रोदिनको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । खेलमा बंगलादेशले ३२–१६ अंकले श्रीलंकालाई पराजित गरेको छ । आय. . .
विराटनगर, २९ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरङले आफनो २६ औं साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दे प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले कृषि क्षेत्रमा लगानी गर्न सहकारीका सदस्यहरुलाई आग्रह गरे । उनले सहकारीले व्यवसाय मुलक कार्यक्रम गर्नु पर्नेमा जोड द. . .
काठमाडौ,२९ पुस । सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन् । औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ। नागरिक दैनिकले विदेशबाट आयातित र स्वदेशमै उत्पादित �. . .
विराटनगर, २९ पुस । घरदैलोमा स्वाथ्यसेवा पुु¥याउने उदेश्यले धनपालथान गाँउपालिकाले मोरङको दादरवैरियामा स्वाथ्य शिविर संचालन गरेको छ । स्वास्थ्य शिविरमा ४ सय ८६ जनाले स्वास्थ्य सेवा पाएका छन । शिविरमा विराटनगर स्थित कोशी अन्चल अस्पतालका सातजना विशेषज्ञ डाक्टरहरुले सेवा दिएको वडा नम्बर ६ का वडाध्यक्�. . .
विराटनगर, २९ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने चेतावनी दिएका छन् । विराटनगरमा पत्रकारसँग कुरागर्दै मन्त्री पण्डितले समायोजनमा नआउने कर्मचारीहरुलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने स. . .
उदयपुर, २९ पुस । उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापना गर्न माग गरिएको छ। ग्रामीण क्षेत्रमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्नु माग उठेको बेला उदयपुरको कटारी नगरपालिकाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न माग गर्ने निर्णय गरेको गरेको हो। कटारी नगरपालिकाको शनिबार सम्पन्न तेस्रो नग�. . .
धरान, २९ पुस । प्रदेश १ का किसानले लगाएको सुपारी पाकेसँगै भारतीय तस्करले सुपारी संकलन गर्न सुरु गरेका छन्। भारततर्फ तस्करी गर्न अहिले सुनसरी, मोरङ र झापा जिल्लाका किसानको बारीमा सुपारी तस्कर पुगिसकेका छन्। उनीहरूले दिनभर सुपारी संकलन गर्ने गरेका हुन्। काँचो सुपारी नेपाल–भारत खुल्ला सीमा नाकाबाट र�. . .
विराटनगर, २९ पुस। प्रदेश १ को राजधानी कायम हुनुपर्ने माग गर्दै अघिल्लो वर्ष यतिबेलै धनकुटाबासी आन्दोलनमा थिए । तीन महिनासम्म चलेको आन्दोलनका क्रममा एक महिना त धनकुटा बजार ठप्प भयो । पसल खुलेनन् । शैक्षिक संस्था बन्द भए । सार्वजनिक यातायातका साधन चलेनन् । उद्योगधन्दा पनि संचालन गर्न दिइएन । जताततै ना�. . .
उर्लाबारी, २९ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा वर्तमान सरकार दोषी नरहेको दाबी गरेका छन्। मोरङ बेलबारी नगरपालिका–९ कार्यालयले शनिबार आयोजना गरेको ‘जनतासँग मन्त्री भेटघाट कार्यक्रम’मा उनले भने, ‘कांग्रेस सभापत�. . .