ईलाम, ४ माघ । स्वास्थ्य तथा शिक्षा समितिले पास गरी संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन लगायत माग राख्दै इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई शुक्रबार बिहान ३ बजे काठमाडौं लगिएकाे छ। उनलाई त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पताल लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ। सुरूमा डा. केसी आइस. . .
पाँचथर, ३ माघ । स्वरोजगार मूलक कृषि अन्र्तगत बाली बिज्ञान सहित कक्षा ११ र १२ संचालनर्थ पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ स्थित जोरसालमा रहेको सुखबोध माविमा महायज्ञ तथा धार्मिक महोत्सव संचालन हुने भएको छ । महायज्ञ मूल समारोह समितीले बिहिवार फिदिममा पत्रकार सम्मेलनको आयोजन गरी आगामी माघ २२ गतेदे�. . .
विराटनगर, ३ माघ । उच्च अदालत विराटनगरले करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका विवादस्पद एसएसपी श्यामबहादुर खत्रीलाई थुनामै राख्ने आदेश दिएको छ। उच्च अदालतमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले विवादास्पद एसएसपी श्यामबहादुर खत्री र नेपाल एयरलायन्सका कर्मच�. . .
काठमाडौं,३ माघ । गलत नियतले न्याय सम्पादन गरेको भन्दै उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारबाही गरिएको छ । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिए�. . .
प्रेम देवान । विराटनगर, ३ माघ । विराटनगरको व्यस्त बजार बुधहाट चोक वि– प्लटको खाली मैदानमा विहिवार एक हुल विद्यार्थीहरुको जमात देखियो । चट्पटे र पानीपुरी आम मानिसलाई बेच्न भ्याई नभ्याई, अनी कोही काटुनको बक्स लिएर उभिएका देखिन्थे । आखिर विद्यार्थीहरु किन चटपटे बेच्न बाध्य भए त? त्यहाँ आउने जो कोहीको मनम. . .
प्रेम देवान । विराटनगर, ३ माघ । विराटनगरको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारी माथि हातपात हातपात भएको छ । हातपात गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर २ का ४० बर्षिय महेश साहलाई नियन्त्रण लिई अनुसन्धान सुरु गरेको हो । �. . .
बिराटनगर, ३ माघ । मोरङको विराटनगर अस्पताल प्रालि (बिराट नर्सिङ होम) का न्यूराे सजर्न डा. आलोक देवले एकजना बिरामीको टाउको भित्र छिरेकाे ४ x ३ सेमिकाे फलामकाे टुक्रा शल्यक्रिया मार्फत निकाल्न सफल भएका छन् । बिरलै रुपमा यस्ता शल्यक्रिया सफल हुने गरेका बेला डा.देवले बिरामीको सफल शल्यक्रिया गर्न सफल भएकाे . . .
म्याग्दी , ४ पुस । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। घाइतेमध्ये गम्भीर द�. . .
दुहवी,३ माघ । सुनसरीको दुहबीमा माेटरसाईकल सहित डुबेको अवस्थामा शव फेला परेकाे छ । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको हो । को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अबस्थामा माथिबाट माेटरसाईकलले थिचेका�. . .
धरान, ३ माघ । धरानको मुख्य बजारमै सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । १ करोड बढी लगानीमा धरान–७ स्थित होटल ‘सन्ध्या इन’को बुधवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । यातायात मजदुर नेता रविन अधिकारीले करीब १ करोड १० लाख रुपैयाँको लागतमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् । होटलको धरानकी कार्यवाहक प्रमु�. . .
प्रेम देवान , ओबि । विराटनगर, ३ माघ । विराटनगरमा पछिल्लो समय दुले चोरहरु बढ्दै गएका छन् । प्रहरीको जति नै सक्रियता बढे पनि चोरी घटना भने दैनिक घट्दै गएको छ । विराटनगरको मुटु जहाँ आम–मानिसको भिडभाड हुने ठाउँमा समेत चोरी भएको छ । विराटनगर ७ धाडेवा गल्लीमा रहेको लक्की ईलेक्ट्रोक्स पसलमा समसाँझै चोरी भएको ह�. . .
काठमाण्डाै, ३ माघ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ। समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गरेको हो। पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ। बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि सरेको छ। पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते �. . .