विराटनगर, १ माघ । मोरङका न्यायिक समितिका संयोजक तथा सदस्यहरुले स्थानीय सरकार सञ्चालन ऐन ०७४ लाई परिमार्जित गर्दै अन्य कानूनसँग बाझिएका बुँदाहरु संसोधन गर्न माग गरेका छन् । कानून, न्याय तथा संघीय मामिला मन्त्रालयले बेलबारीमा आयोजना गरेको ‘न्यायिक समितिको अधिकार र यसको प्रयोग सम्वन्धी अन्तरक्रिया’ . . .
विराटनगर, ३० पुस। पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले इतिहास बोकेको काँग्रेसले नै मुलुकको भविष्य कोर्ने बताएका छन् । नविनतम सोचका साथ संघीय संरचना सुहाउँदो नयाँ काँग्रेस जनतामाझ आउन लागेको बताए । भने,‘‘महासमितिले दिएको कार्यदिशाअनुसारको विधानअनुसार नयाँ संघीय. . .
इलाम, ३० पुस । डा.गोविन्द केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ । सत्याग्रहको छैटौं दिन आज विहान इलाम अस्पतालमा भर्ना भएका केसी लाई अस्पतालमा आइसियु सुविधा नभएकाले तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको हो । सोमबार ४ बजे डा.केसीको स्वास्थ्य जाँच गरेका चिकित्सक डा.विजेन्द्रकुमार साहले डा.केसीको म�. . .
विराटनगर,३० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा साहित्यकार प्रदीप नेपालद्वारा लिखित उपन्यास ‘बर्बरिक’मा आधारित नाटक मञ्चन हुने भएको छ। नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख पात्र बनाइएको उपन्यास ‘बर्बरिक’माथि झोराहाट नाटक घर, विराटनगरका कलाकारहरुले नाटक मञ्चन गर्ने �. . .
उदयपुर, ३० पुस । जाडोको समयमा सामुदायीक विद्यालयमा अध्यायनरत गरिब बालबालिकाहरुलाई उदयपुरका प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले न्यानो कपडा वितरण गरेका छन् । उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. खड्काले सोमबार त्रियुगा नगरपालिका १२ स�. . .
विराटनगर, ३० पुस । सिमावर्ती क्षेत्र जोगवनीमा एक नेपाली युवालाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नगरिकलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी– १० शिवनारायण टोलका ४५ बर्षिया कृष्णबहादुर सुनवारलाई छुरा प्रहार गरि हत्या गरेको आरोपमा भारतको अररीयास्थित १९ वर्षिय पंकज कुमार रायलाई �. . .
विराटनगर, ३० पुस । प्रदेश नम्बर एकको राजधानी र नाम अहिले सम्म टुङ्गयाउन नसकेको भन्दै जन दवाव दिन थालिएको छ । यसैविच विराटनगरमा नागरिक अगुवा कार्यकर्ताहरुले एक नम्बर प्रदेशको नाम र स्थायी राजधानी चाडो टुङ्गयाउनु पर्ने माग गर्दै प्रदेश सरकारलाई दवाव दिएका हुन् । प्रदेशनको नाम र राजधानी चाडो टुङ्गाउनु�. . .
प्रेम देवान । विराटनगर, ३० पुस । नेपालमा खासै कमाई नभएपछि भारतमा गए दुई पैसा बढी कमाईहुन्छ भनि घर छाडेका कैलाश श्रेष्ठ यतिबेला सम्पर्क विहिन छन् । विराटनगर १० बङ्गलामुखी मार्गका ४७ बर्षिय श्रेष्ठ विगत ४० दिनदेखी वेपत्ता भएको परिवारले बताएका छन् । गत मंसिर २० गते राती ८ बजे रेलमा जोगबनीबाट दिल्ली हुँदै. . .
विराटनगर, ३० पुस । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा जारी स्पोर्ट्स मिट सोमबार समापन भएको छ । कक्षा १ देखि १० सम्मका बालबालिकाबिच विभिन्न खेलहरुबिचमा प्रतिष्पर्धा गराइएको थियो । प्रदेशका मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको खेलकुद सप्ताहभरमा अधिकांश बालबा�. . .
विराटनगर ३० पुस । विराटनगरका उद्यमशील युवा तथा नायक संजोग कोईराला र नायिका वर्षा राउतविच वैवाहिक वन्धनमा वाधिन लागेका छन् । लामो समयदेखि प्रेममा रहेको जोडी बर्षा र संजोग विच यसपालीको भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । नायिका बर्षा राउतले आफ्नो सामाजिक संजाल फेशबुकमा बिहेको निमन्त्रणा का�. . .
विराटनगर, २९ पुस । पुर्वाञ्चल विश्वबिद्यालय भाँडभैलो भएको छ। प्रगतिशिल प्रजातान्त्रीक प्राध्यापक संघको नाममा विश्वबिद्यालयका रजिष्टार र उपकुलपतिको कार्यालयमा तालाबन्दी गरिएको हो । त्यस्तै कर्मचारीले भने कर्मचारी प्रशासन शाखा र लेखा शाखामा ताला लगाएका हुन् । पुर्वाञ्चल विश्व बिद्यालय समन्वय मह�. . .
विराटनगर, २९ पुस। जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ५९ लाख ७ हजार ६ सय रकमसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेका ३ जना सहित उक्त रकम बरामद गरेको हो। पक्राउ पर्नेमा सहकारीका अध्य. . .