Bivek_OB

प्रदेश १ का विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीद्धारा स्थायी माग

विराटनगर, २८ पुस । प्रदेश नम्बर १ अन्तर्गतका नेपाल विद्युुत प्राधिकरणमा कार्यरत ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई स्थायी गर्न माग गरेका छन् । दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले विराटनगरस्थित विद्युुत प्राधिकरणमा एक कार्यक्रमको आयोजना गरी स्थायी गर्न माग गरेका हुुन । विद्युुत प्राधिकरणम�. . .


केसीलाई चुनौती दिँदै, बिजय थापा ईलाममै आमरण अनशन

ईलाम, २८ पुस । चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा १६ औं चरणको सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको अनसन चौथो दिन पनि जारी रहेको छ । चौथो दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको वताइएको �. . .


जग्गा कित्ताकाट फुकुवा, अब स्थानीय तहलाई अधिकार

काठमाडौँ, २८ पुस । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले जनताले सास्ती व्यहोर्नु परेको भन्दै जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरिएको जानकारी गराए । स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट ग�. . .


ब्याट्री पड्किएर ज्यान गएका मण्डल परिवारलाई प्रदेश सरकारले दियो १ लाख राहत

विराटनगर, २७ पुस । प्रदेश सरकारले मोवाईलको ब्याट्री बिष्फोटमा परी मृत्यु भएका मण्डल परिवारलाई १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पताल पुगेर तत्काल २५ हजार नगद हस्तान्तरण गरे । कार्कीले मृतक प. . .


क्यान ईन्फोटेकमा टिकट काट्नेको भाग्य परिक्षण भोली, दुबई भ्रमण को जान्छ ?

विराटनगर, २७ पुस । विराटनगरमा हालै सम्पन्न भएको सुबिसु क्यान इन्फोटेक २०१९ को लक्की ड्र शनिवार बिहान हुने भएको छ । टिकट काटेर इन्फोटेक भ्रमण गर्ने मध्ये एक जनालाई लक्की ड्र मार्फत दुवइ भ्रमणमा पठाउने क्यान महासंको पुर्ब घोषित कार्यक्रम अनुसारको लक्की ड्र शनिवार गर्न लागिएको हो । शनिबार बिहान १० बजे व�. . .


अन्ततः फुट्यो विवेकशील साझा पार्टी

काठमाण्डौ, २७ पुस ।   आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी  फुटेको छ ।  पार्टीका एक संयोजक उज्ज्वल  थापालगायतले  नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  निर्वाचन आयोगका  प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव  गरिएको �. . .


रकम निकासामा वडाअध्यक्षको किर्ते हस्ताक्षर गरेको बिषयमा छानबिन

ओखलढुङ्गा, २७ पुस । ओखलढुंगामा वडाअध्यक्षको किर्ते सहिछाप गरेर योजनाको रकम निकासा गरेको बिषयमा प्रशासनले छानबिन सुरु गरेको छ । चम्पादेवी गाउँपालिका–६ का वडाअध्यक्ष तिलक बहादुर खड्काको सहिछाप किर्ते गरी योजनाको रकम विनियोजन गरेको बिषयमा जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले छानबिन थालेको हो । केही द�. . .


भालुकाे आक्रमणकाे पीडा : महिनौ बित्यो पीडितले पाएनन् उपचार खर्च

सोलुखुम्बु, २७ पुस । सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका पेम्बा छिरि तामाङलाई गत भदौ आठ गते बिहान भालुले आक्रमण गरी शक्त घाइते बनायो। घरनजिकै बारीमा काममा जाँदा तामाङलाई भालुले आक्रमण गरी घाइते बनाएको हो।  घाइते तामाङलाई जिल्ला अस्पताल फाप्लुमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडाैं लगियो। �. . .


विराटनगर–तरहरा सडक धुलोमुक्त गर्न सम्झौता, २ महिना भित्र नियन्त्रणको तयारी

विराटनगर, २७ पुस । सामाजिक विकास मन्त्रालयले धुलो नियन्त्रणको काम शुरु गर्ने भएको छ । प्रदेशको अस्थायी राजधानी बिराटनगरसँगै ईटहरी क्षेत्रमा निर्माणाधिन सडक खण्डमा बढ्दो धुलो प्रदुषणबाट सर्बसाधारणलाई समस्या भएको भन्दै धुलो न्युनिकरणका लागि काम गर्न लागेको हो । धुलो न्यूनिकरणकालागि सामाजिक विकास �. . .


बस र कार ठोक्किदा २ जना गम्भीर घाईते

झापा, २७ पुस। झापाको कमल गाउँपालिका-४ ज्योतीचोकमा भएको सवारी दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन् । आज बिहान  पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०७ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको मे १ च १६८१ नम्बरको कार एक आपसमा ठक्कर खाँदा कारमा सवार कार चालक ईलामको फाकफोकथुम गाउँपालिका-१ का २३ बर्�. . .


धरानकाे सर्दुखाेलाबाट लागु औषध सहित २ जना भारतीय पक्राउ

सुनसरी, २७ पुस। सुनसरीको धरान उप-महानगरपालिका-४ सर्दु खोलाबाट लागु औषध डाईलक्स डि.सी. र स्पास्मोप्रोक्सिवन ट्याव्लेट सहित २ जना भारतीय नागरीक पक्राउ परेका छन् । बिशेष  सुचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को २० प ८०९८ नम्बरको मोटरसाईकलमा सवार भारतक. . .


झापा, सुनसरी र मोरङमा भएकाे दुर्घटनामा तीन जनाको मृत्यु, २ घाइते

विराटनगर,२७ पुस।  झापा, सुनसरी र मोरङ जिल्लामा  छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । झापाको कन्काई नगरपालिका-३ टप्पु चोकमा   मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।    मे ५ प ९१९८ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई कल्भटमा ठोक्किएर भएकाे �. . .