Bivek_OB

विराटनगरमा राष्टपतिकाे स्वागत, मुलुककाे उत्पादन पद्धतीसँग हाम्रो शिक्षा प्रणाली उपयुक्त छैन : राष्ट्रपति

विराटनगर, १९ पुस । राष्ट्रिपत बिद्यादेवी भण्डारीले देशको देशको ठुलो जनशक्ति विदेश पलायन भएको प्रति चिन्ता ब्यक्त गरेकी छिन् । देशमा रोजगारीको शिलशिलामा लाखौ युवा बिदेश पलायन भई रहेकाले देशमै स्वरोजगार हुने खालको शिक्षा प्रणाली अंगाल्नु पर्ने बताएकी हुन् । भएका युवा शक्ति विदेश पलायन हुने अनी स्वदे�. . .


ईटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

सुनसरी, १८ पुस । सुनसरीको ईटहरी उपमहानगरपालिका-८ मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान  ईटहरीबाट बिराटनगर तर्फ आँउदै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउदै गरेको ए एस ०७एसी ५६३३ नम्बरको ग्याँस बोक्ने एलपी ग्याँसकाे ट्रकले पछाडीबाट ठक्कर दिँदा स्कुटर चालक बिराटनगरक. . .


महेन्द्र मोरङ क्याम्पसको ताला खुलेन, राष्ट्रपतिको कार्यक्रम विरोध की समर्थन ? यस्ताे छ कारण

विराटनगर, १८ पुस । राष्ट्रपति बिद्यादेबी भण्डारी बिहिवार बिराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श कलेजमा आउने भएकी छिन् । कलेजको अबस्थाको बारेमा जानकारी लिन आउने राष्ट्रपतिको लागि सुनाउने समस्याको चाङ क्याम्पसले तयार पारिसकेको छ । बुधवार पत्रकार सम्मेलन गरी क्यापसले राष्ट्रपतिको स्वागतको लागि सम्पु. . .


नेपाल पत्रकार महासंघको साधारण सभाको तयारी, १० लाखको अक्षयकोष स्वीकृत

विराटनगर, १७ पुस । नेपाल पत्रकार महासंघ मोरङको १३ औ साधारण सभाको तयारी तिब्र पारेको छ । अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा साधारण सभा गर्न ५ वटा उपसमितिगठन गरेको छ । नेपाल पत्रकार महासंघले स्थापना गरे. . .


अनशन बस्न इलाम पुगेका डाक्टर गोविन्द केसीकाे एक साता अनशन स्थगित

ईलाम १८ पुस ।  सोह्रौं अनशन शुरू गर्न भन्दै इलाम पुगेका डाक्टर गोविन्द केसीले एक साताका लागि अनशन स्थगित गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले आफूसँगको सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै केसीले अनशन स्थगित गरेका हुन् । 'संसद्को शिक्षा तथा स्वा�. . .


त्रिभुवन विश्वविद्यालयकाे हिउँदे र वर्षे विदामा परिर्वतन

काठमाडाै, १८ पुस ।  त्रिभुवन विश्वविद्यालयले विगतका बर्षहरुमा गर्दै आएको हिउँदे र वर्षे विदामा परिर्वतन गरेको छ । विगतका वर्षहरुमा त्रि. वि. ले हिउँदे र वर्षे विदा उपत्यका वाहिर क्रमशः १५ दिन र ३० दिन तथा उपत्यका भित्र क्रमशः ३० दिन र १५ दिन विदा दिँदै आएको थियो । त्रि. वि. ले स्नातकोत्तर तहमा सेमेष्टर प�. . .


मोरङ प्रहरीले बाँड्यो जाडोकालागि कम्बल, विराटनगरका ७६ जनाले पाए राहत

विराटनगर, १८ पुस । जिल्ला प्रहरी कार्यालय मोरङ, ईलाका प्रहरी कार्यालय तथा सामुदायिक सेवा केन्द्र रानीको संयुक्त आयोजनामा कम्बल बितरण गरेको छ । बिराटनगर महानगरपालिका १५ को दुर्गा मन्दिरमा आर्थिक अबस्था कमजोर भएका नागरिक पहिचान गरी ७६ जनालाई कम्बल वितरण गरिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी ना�. . .


दुई कर्मचारीको लफडाले रोकियो विराटनगरबाट दिईने भनेको श्रम स्वीकृती

विराटनगर, १८ पुस । केही दिन अगाडी मात्र विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा प्रमुख को बन्ने भन्ने बिषयले उग्र रुप लिएपछि मन्त्रालयले विराटनगरमा पनि दिने भनेको श्रम स्वीकृती रोकिएको छ । श्रम स्वीकृतिका लागि न्यूनतम भौतिक पूर्वाधार जोहो गरिसकेको भए पनि मन्त्रालयले निर्देशन नपठाएका कारण श्रम स्�. . .


राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने, भाेली विराटनगर

झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने कार्यक्रम रहेको छ। शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक  विविधता केन्द्रमा लगाइएको आर्गानिक कोपी र गहुँ खेती तथा गौरादह नगरपालिका–५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० बिघ�. . .


भाेजपुरमा रुद्राक्षको रुखले किचेर एक जनाको मृत्यु

भोजपुर, १८ पुस ।   षडानन्द नगरपालिकामा रुखले किच्दा एक जनाको ज्यान गएको छ । रुखले किचेर षडानन्द नगरपालिका–४, का ६० वर्षीया दुर्गाबहादुर राईको ज्यान गएको हो । रुद्राक्षको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थलमै राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  मृतकको शवलाई पोष्टमार्टमको. . .


डा. गोविन्द केसीकाे १६ औं अनसन इलाममा, माग सम्बाेधन नभए अाजै अनसनकाे तयारी

[caption id="attachment_23410" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption] विराटनगर, १८ पुस ।  चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। तर डा. केसी मिडिया सम्पर्कमा आउन �. . .


साथीको हत्या गरेर विदेश यात्रा, १७ वर्षपछि पक्राउ

काठमाडौँ , १७ पुस । आफ्नै साथीको हत्या गरेर लामो समयदेखि फरार एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको छ । सामान्य विवादका क्रममा साथीको हत्या गरेपछि नाम फेरेर विदेशसमेत बस्न सफल भएका काभ्रेको खनालथोक घर भइ राजधानीको कपनमा बस्दै आएका ज्ञानेन्द्र भनिने जिते�. . .