Bivek_OB

डा. गोविन्द केसीकाे १६ औं अनसन इलाममा, माग सम्बाेधन नभए अाजै अनसनकाे तयारी

[caption id="attachment_23410" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption] विराटनगर, १८ पुस ।  चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। तर डा. केसी मिडिया सम्पर्कमा आउन �. . .


साथीको हत्या गरेर विदेश यात्रा, १७ वर्षपछि पक्राउ

काठमाडौँ , १७ पुस । आफ्नै साथीको हत्या गरेर लामो समयदेखि फरार एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको छ । सामान्य विवादका क्रममा साथीको हत्या गरेपछि नाम फेरेर विदेशसमेत बस्न सफल भएका काभ्रेको खनालथोक घर भइ राजधानीको कपनमा बस्दै आएका ज्ञानेन्द्र भनिने जिते�. . .


भाेजपुरमा सामुदायिक विद्यालयले विद्युतीय हाजिरी सुरु

भोजपुर, १७ पुस । शैक्षिक गुणस्तर सुधार्न भन्दै यहाँका सामुदायिक विद्यालयले विद्युतीय हाजिरी (फिंगर प्रिन्ट) प्रणाली सुरु गरेका छन् । नियमित हाजिरी कायम गर्दै शिक्षकलाई शिक्षामा प्रतिवद्ध बनाउन भन्दै यस्तो प्रणाली सुरु गरेको बताइएको छ । विद्युतीय प्रणाली कायम गराएपछि शिक्षकहरु हाजिरी र नियमित कक्ष�. . .


दश बुँदे घोषणापत्र जारी गर्दै सकियो जलवायु सम्मेलन

सिन्धुपाल्चोक, १७ पुस ।  दश बुँदे ‘साझा सिन्धु’ घोषणपत्र जारी गर्दै सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आयोजित प्रथम राष्ट्रिय जलवायु सम्मेलन आज सम्पन्न भएको छ । देशका ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, प्रतिनिधिलगायत जलवायु विज्ञको सहभागितामा सोमबार राष्ट्रपति विद्यादेव�. . .


ईलाममा भएकाे सवारी दुर्घटनामा १ को मृत्यु ३ घाईते

ईलाम,  १७ पुस।  ईलामको फाकफोकथुम गाउँपालिका-१ लुम्सुङदानमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । लुम्सुङदानबाट ईलाम तर्फ आउदै गरेको मे.१.ज. १७८६ नं को बलेरोलाई सोही स्थान बस्ने बर्ष ७२ का सोम प्रसाद दुलालले उकालोमा रोकेर चढ्ने क्रममा अचानक गाडीको ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिई सोही वल. . .


विराटनगरमा ढाका टोपी दिवस यसरी मनाईयो (भिडियो सहित)

प्रेम देवान । विराटनगर १७ पुस । ‘नेपाली गोर्खाली हुनुमा गर्व गरौँ नेपाली पनलाई संरक्षण गरौ र विस्तार गारौ’ भन्ने मुल नाराका साथ विराटनगरमा टोपी दिवस मनाईएको छ । विराटनगरका युवा अभियन्ताहरुले मगलबार झाँकी सहित निस्किएको ¥यालीले टोपी दिवस मनाएको हो । युवाहरुले विराटनगर ट्राफिक चोकबाट लाखे नाच सहित व्. . .


विराटनगरको बखरीबाट लागुऔषध सहित २ जना पक्राउ

विराटनगर, १७ पुस । विराटनगरबाट प्रहरीले लागु औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं. ११ मा प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले विराटनगर ११ बस्ने बर्ष २४ को रेहान श्रेष्ठ र सिरहा भगवानपुर गाउँपालिका ६ बस्ने बर्ष २४ �. . .


बेलवारीमा एकै स्थानमा ४ वटा सवारी साधन दुर्घटना, ६ जना घाईते

विराटनगर, १७ पुस । मोरङ बेलबारी नगरपालिका २ थापाचोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको को २७ प.४६९९ न.को मोटरसाईकललाई सोही दिशा तर्फ जादै गरेको मे.१ च.१६४० नं.को भेनले पछाडिबाट ठक्कर दियो । सोही स्थानमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको को.१ ख.६१७० नम्बरको बसले भेनलाई ओभरटेक गर. . .


विराटनगरमा अन्तर्राष्ट्रिय जुनियर व्याडमिण्टनको तयारी, वङ्गलादेशदेखि म्यानम्यारसम्मका खेलाडी आउने

 विराटनगर, १७ पुस । विराटनगरमा सर्वाधिक राशिको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय व्याडमिण्टन प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा आगामी पुस २४ गतेदेखि २८ गतेसम्म शहिद रंगशाला विराटनगरको कवर्ड हलमा हुने भएको हो । मोरङ जिल्ला ब्याडमिन्टन संघले मंगलबार विराटनगरमा पत्र�. . .


नयाँ वर्ष २०१९ को आगमनमा यस्तो देखियो विराटनगरमा (फोटो फिचर सहित)

  प्रेम देवान । विराटनगर, १७ पुस । विराटनगरमा सोमबार साँझ अन्य दिनको भन्दा फकर वातावरण थियो । बजारमा मानिसको चहलपहलसँगै होटल तथा रेष्टुरेन्टहरुमा रमाईलो साँगीतिक कार्यक्रमहरु । नयाँ र राम्रा कपडामा मात्र हैन, मेकअप र सिङ्गारपटारमा देखिन्थे । जव बेलुकी हुदै गयो बिभिन्न समुह बनाएर मानिसको हुल विराटनग. . .


रेडक्रसद्धारा ईटहरीले दियो, विद्यार्थीलाई स्वीटर

ईटहरी, १७ पुस । नेपाल रेड्क्रस सोसाईटी उपशाखा इटहरीले सरस्वती सदन माध्यमिक विद्यालय इटहरीका विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । जाडोको कारण पठनपाठनमा समस्या नहोस भनेर नेपाल रेड्क्रस सोसाइटी इटहरीले एक सय विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । जाडोको समयमा बालबालिकाहरु प्रभावित हुने गरेको तर्फ मध्. . .


सुनसरीमा प्रहरी प्रति नागरिकका गुनासा, सर्बसाधारणको उजुरी प्रहरीले गम्भीर रुपमा लिएन

ईटहरी, १७ पुस । इटहरीमा आयोजित प्रहरीसँगको नागरिक सुनुवाई कार्यक्रममा सर्वसाधारणले विगतमा हुने गरेका कमीकमजोरी सच्याएर अघि बढ्न प्रहरीलाई सुझाव दिए । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजित नागरिक सुनुवाई कार्यक्रममा सहभागी सर्वसाधारणले विगतमा प्रहरीले सर्वसाधारणको उजुरीका विषय ग. . .