Bivek_OB

महिला साफ च्याम्पियनसिपकाे तयारी, मैदान तयारीका लागि महानगर र एन्फा बीच सम्झौता

विराटनगर, १५ पुस। पाँचौ महिला साफ च्याम्पियनपसिप फुटबल प्रतियोगिता सञ्चालन गर्न विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फा बीच सम्झौता भएको छ । फागुन २८ गतेदेखि चैत ८ गते सम्म सञ्चालन हुने पाचौं महिला साफ च्याम्पियन फुटबल प्रतियोगिता सञ्चालनका लागि रंगसाला मर्मतसहित आवश्यक संरचना तयार गर्�. . .


खोटाङमा युवती मृत अवस्थामा फेला

खोटाङ, १५ पुस ।  खोटाङमा एउटी युवती मृत अवस्थामा फेला परेकी छन् । साकेला गाउँपालिका–४, मातिमकी १९ वर्षीय अस्मिता राई मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घाँस काट्नका जंगलमा गएकी राई अबेरसम्म नफर्किएपछि खोजी गर्दा नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी. . .


विराटनगरमा विद्युतकाे भित्रियो नयाँ प्रबिधि, कार्यालयमै बसेर उद्योगको मिटर रिडिङ

विराटनगर, १५ पुस । विराटनगरमा रहेको बिद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारीलाई यतिबेला उद्योगहरुमा मास्टर सिम राख्न भ्याई नभ्याई छ । प्रदेश १ मा पहिलो पटक विराटनगरका उद्योगमा मास्टर सिम लगाउने काम शुरु भएको हो । दोहोरो डिभाईसको माध्यामबाट उद्योगमा बिद्युत प्रवाह तथा त्यहाँको अबस्थाको बारेमा का. . .


विराटनगरमा राईलाई मेन्स सिङगल्स तर्फ स्वर्ण पदक

विराटनगर, १५ पुस । काठमाण्डौंमा सम्पन्न पारा नेशनल स्पोट्र्स च्याम्पियनसीपमा विराटनगरका विवेक राईले मेन्स सिङ्गल्समा स्वर्ण पदक जितेका छन् । काठमाडौको जोरपाटी स्थित टेबुल टेनिस कभर्ड हलमा सम्पन्न खेलमा विराटनगर पारा टेबुल टेनिस ट्रेनिङ सेन्टरका खेलाडी राईले स्वर्ण पदक हासिल गरेका हुन । राष्ट्रिय. . .


विराटनगरमा विद्यार्थीको क्षमता उजागर गर्न अन्तरविद्यालय वादविवादकाे तयारी

विराटनगर, १५ पुस । विराटनगरका प्याब्सनमा आवद्ध विद्यालयहरुले विद्यार्थीको क्षमता उजागर गर्ने उद्देश्यले अन्तर विद्यालय वाद-विवाद प्रतियोगिता संचालन गरिने भएको छ । विराटनगरी र विराटनगर स्पिकर्ष क्लबकाे आयोजना तथा प्याब्सन विराटनगरको सहकार्यमा यही पुस १७ गते विरेन्द्र सभागृहमा वाद-विवाद प्रतियोग. . .


नेपाल–भारत सीमावर्ती क्षेत्र विराटनगरको रानीमा लागू औषध सेवनको अबस्था डरलाग्दो

विराटनगर, १५ पुस । विराटनगरको सिमावर्ती क्षेत्रमा लागुऔषध सेवनको अबस्था डरलाग्दो डरलाग्दो रहेको स्थानीयले बताएका छन् । डरलाग्दो अबस्थामा रहेको लागु औषध न्युनिकरणका लागि थप सर्तकता अपनाउन स्थानियवासीले मोरङ प्रहरीलाई सुझाव दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आईतबार विराटनगर १६ दक्षिण गेटमा. . .


विराटनगरको विग होटलमा धमेद्र सेवाङसँग अंग्रेजी नयाँ बर्ष बिशेष कार्यक्रम

विराटनगर, १५ पुस । विराटनगर ९ रोडशेष चोकमा रहेको विग होटलले अग्रेजी महिनाको अवसरमा लाईभ म्यूजिक कन्र्सट गर्ने भएको छ । विग होटलमा पुस १६ गते (सोमबार) होटलमा राष्ट्रिय कलाकार सहितको उपस्थितीमा लाईभ म्यूजिक कन्र्सट गर्न लागेको हो । अग्रेजी महिनाको नयाँ बर्षको अवसरमा काठमाडौँबाट गायक धर्मेन्द्र सेवाङ्ग. . .


विराटनगरमा भएको मिस पूर्वेली सुपर मोडल २०१८ को उपाधि रोजिनालाई, पाईन् २ लाख ५० हजार

विराटनगर, १५ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण. . .


विराटनगरमा गुरुङ समुदायले यसरी मनाए तमु ल्होसार (भिडियो सहित)

विराटनगर,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आईतवार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । देश तथा विदेशमा रहेका गुरुङ समुदायले ल्होसार पर्व भव्य रुपमा मनाएका हुन्् । यसैविच यता विराटनगरमा रहेका गुरुङ समुदायले पनि आईतबार विविध कार्यक्रममा गरी नयाँ वर्ष ल्होसार मनाए । तमु �. . .


विराटनगरमा माघी महोत्सव हुने, थारु समुदायले परिकार सहित स्टल रहने

प्रेम देवान विराटनगर १५ पुस । विराटनगरमा थारु समुदायले माघी पर्व भव्य रुपमा मनाउने भएका छन् । थारु कल्याण कारिणीसभा मोरङले विराटनगरमा पत्रकार आईतबार पत्रकार सम्मेलनकोे आयोजना गरी माघे संक्रान्तीमा जातीय परिकारको प्रचारप्रसार गर्ने तयारी जनाएको हो । माघी महोत्सव महोत्सव संयोजक गौरब तबदारले लोप ह�. . .


दोस्रो रामधुनी गोल्डकप फुटबले उपाधि डीसीटी फुटबल क्लब सुनसरीलाई

सुनसरी, १५ पुस । दोस्रो रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि डीसीटी फुटबल क्लब सुनसरीले जितेको छ । फाइनल खेलमा आयोजक रामधुनी आर्दश क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै डीसीटीले उपाधि चुमेको हो । बिजयी टिमकालागि निशान लिम्बु र उमेश राईले गोल गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दो�. . .


महिला जागृति तथा वृद्धाआश्रमले २१ जनालाई गर्यो सम्मान

विराटनगर, १५ पुस । मोरङ बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाआश्रमले चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीसहित २१ जना व्यक्तिलाई सम्मान गरेको छ । वृद्धाश्रमले  शनिवार आयोजना गरेको कार्यक्रममा प्राज्ञ सुवेदीसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्. . .