विराटनगर, २८ मंसिर । प्रदेश सरकारले कार्यालय अभावमा अन्यौलमा रहेका कार्यक्रमहरु आयोजनामार्फत कार्यान्वयनमा लैजाने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले पर्यटन विकास आयोजना, जनता विकास आयोजना र सामाजिक विकास आयोजना निर्माण गर्ने निर्णय गरेको हो । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकमा वि�. . .
प्रेम देवान विराटनगर, २८ मंसिर । विराटनगर यतिबेला प्रदेश नम्बर एकको अस्थायी राजधानी भएर बसेको लामो समय भईसक्यो । यही समयको दौरानमा विराटनगरमा एकपछि अर्को गर्दै सुविधा सम्पन्न उद्योग, कल कारखाना, होटल, सपिङ महल तथा सिनेमा हलहरु संचालनमा आउने क्रममा जारी छ । यसैक्रममा विराटनगरमा ११ करोडको लगानीमा सेन्�. . .
काठमाडौं, २८ मङ्सिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ स्थित घ्याङफेदीमा मिनिट्रक गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले १६ जनाको मृत्यु भएको पुष्टि गर्दै घटनास्थलमा अझैं उद्दारकार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएको छ । घटन�. . .
विराटनगर , २८ मंसिर । विराटनगर– १० मा रहेका कोशी विद्या मन्दिर(केभिएम) ले २५ औ स्थापना दिवसको अवसमा नि ःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोे छ । स्कूलले रजत जयन्तीको अबसरमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरण जगदीश कुसियेतले उद्घाटन गरेको स्वास्थ्य शिव�. . .
विराटनगर,२८ मंसिर । नेपाली फुटबलका लागि प्रदेश १ सरकारले ठुला दुई प्रतियोगिता गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा आगामी पाँच वर्षकालागि प्रतियोगिता गर्ने सम्झौता भएको हो ।विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्रालय र एन्फा विच सम्झा�. . .
विराटनगर २८ मंसिर । सुनसरीको धरानबाट प्रहरीले गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ । बिहान ६ बजेको समयमा धरान उप(महानगरपालिका(१७ लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा धरान(३ बस्ने बर्ष २८ को राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान(११ बस्ने अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ(�. . .
विराटनगर २८ मंसिर । विराटनगरको बाटो हुँदै भारत तर्फ किशोरीलाई बेच्न लैजाने एक युवा विराटनगरबाट पक्राउ परेका छन् । ताप्लेजुङको तेल्लोक घर भएकी १९ बर्षीय किशोरीलाई ललाई(फकाई भारतको जोगवनी तर्फ लैजाँदै गरेको अवस्थामा विहीबार ओम प्रसाद सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो । विहीबार साँझ सवा ७ बजेको समयम. . .
विराटनगर २८ मंसिर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका(४ बलम्तामा बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । राती साढे १० बजे बनभोज खाएर सिरवानीबाट बलम्ता तर्फ आउँदै गरेको स १ त ७३२३ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर. . .
विराटनगर २८ मंसिर । विराटनगर महानगरपालिका– १७ धुनिया बस्तिमा छुरा रोपी आफ्नै बावुको हत्या गरेका छन् । आफ्नै छोराद्धारा बर्ष ५० बर्षिय शसि मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार राती साढे ९ बजेको समयमा शसि मण्डल, निजको जेठी श्रीमतीको छोरा बर्ष २५ को आकाश मिया मण्डल र शसि म. . .
विराटनगर २७८ मंसिर । उत्कृष्ट स्वरहरुको कार्यक्रम ‘द भ्वाइस अफ नेपाल ’ मा आज राती १० बजे कतारको दोहामा हुदैछ । भ्वाई अफ नेपालका टप ४ ट्यालेन्टहरुले आज कस्तो प्रस्तुतिदिने अनि कस्ले जित्ला उपाधी भन्ने सबैको कौतुहलता रहेको छ । भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने . . .
विराटनगर, २८ मङ्सिर । विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ । विद्यार्थी र अभिभावकले निःशुुल्क छात्रवृत्तिमै शुल्क तिर्नुपरेको भन्दै हस्तक्षेप गर्न सरकार शिक्षामन्त्रीलाई आग्रह गरेका छन�. . .
विराटनगर, २८ मङ्सिर । सरकारले सीके राउत समूहसँग वार्ता नगर्ने भएको छ। स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा छन्। उनका मुद्दा राजनीतिक नभएकाले वार्ताका सबै ढोका बन्द भइसकेको राजनीतिक वार्ता टोलीको ठहर छ। सरकारले गत भदौ ८ गते सांसद एवं पूर्वमन्त्री सोमप्. . .