Bivek_OB

विराटनगरका मेयरसँग बालबालिकाको प्रश्न : छात्रबृती देखि नगरका समस्या मुख्य जिज्ञासा

विराटनगर, २९ भदौ । राष्ट्रिय बाल दिवसका अवसरमा विराटनगर महानगरले बालबालिका संग मेयर कार्यक्रम आयोजना गरेको छ । शुक्रबार महानगरमा सम्पन्न कार्यक्रममा नगरका विभिन्न विद्यालय तथा नगर बाल क्लब सन्जालका बालबालिकाहरुको सहभागिता रहेको थियो । उनिहरुले आ–आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । यस्तै ब�. . .


मोडल मोनिका बजाजद्धारा विराटनगरका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, २९ भदौ । मिस हिमालयनकी वेष्ट भ्यूवर च्वाईस तथा मिस पपुलारिर्टी मोनिका बजाजले विराटनगरको एक विद्यालयका छात्राछात्रलाई शैक्षिक सामाग्री वितरण गरेकी छिन् । विराटनगर ७ मा रहेको बालमन्दिर आधारभूत विद्यालयका छात्राछात्रहरुलाई शुत्रबार बालदिवसको अबसर पारेर २ सय थान शैक्षिक सामाग्री विरतरण गर. . .


सनम शाक्य हत्या तथा सुनकाण्ड ः उच्च अदालतद्धारा एसएसपी लोहनी सादा तारेखमा रिहा

विराटनगर, २९ भदौ । विराटनगर, २९ भदौ । सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत मोरङले सादा तारेखमा छाडेको छ । सन तस्करीमा संलग्न दिबेश लोहनीले सनम शाक्य हत्यासँग सम्बन्धित बिषयमा तथा सुनको चोरी पैठारी तथा निकासी�. . .


विराटनगरसँगै सिंघिया खोलाले बगाएर १ वृद्धा बेपत्ता, खोजी कार्य जारी

विराटनगर २९ भदौ । विगत केही दिन यता आएको लगातारको बर्षाको कारण सिघिया खोलामा आएको बाढीले एक वृद्धालाई बगाएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित सिंघिया खोलाले बगाएर आज १ बृद्ध बेपत्ता भएका हुन् । दिउँसो सवा १ बजे खोला तर्ने क्रममा खोलाले बगाएर कटहरी २ का ५५ बर्षीय श्रीलाल राम बेपत्ता भएको प्रहरीले जन�. . .


उपमेयर माथि बोटल प्रहार

म्याग्दी, २९ भदाै ।  महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ ।  गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल �. . .


सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने

काठमाडौँ, २९ भदाै ।  सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएका छन् ।  संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि प्रसूति बिदा अपुग भए चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने व्यवस�. . .


माथिल्लो खोरुंगा खोला साना जलबिद्युत आयोजनाको काम ५० प्रतिशत सकियो

तेह्रथुम, २९ भदौ । साढे सात मेगावाट क्षमताको बिद्युत उत्पादन गर्ने लक्ष्यका साथ सुरु भएको माथिल्लो खोरुंगा खोला साना जलबिद्युत आयोजनाको काम ५० प्रतिशत सकिएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको आयोजनाको काममा हालसम्म ईन्टेक, पाईपलाईन एक्जाबेसन, पानी ट्यांकी सोलिङ, कनेक्टिीङ प्यानल र पावर हाउस�. . .


एक नम्बर प्रदेशका ६ जिल्लामा सडक सुशासन नमुना कार्यक्रम सुरु

विराटनगर, २९ भदौ । एक नम्बर प्रदेश सरकारले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेशमा सडक सुशासन नमुना कार्यक्रम सुरु गरेको छ । विराटनगरमा सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा यो कार्यक्रम सुचारु गरेको जनाए�. . .


बलात्कार गर्न खोज्नेमाथि किशोरीको प्रतिकार, रडले हानेर ‘बलात्कारी’को हत्या !

रामेछाप, २८ भदाै ।  तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो । बिहीबार बिहा�. . .


मोरङ फुटबल एकेडेमी डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा

विराटनगर, २८ भदौ । मोरङ फुटबल एकेडेमी मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । लक्ष्मीमार्ग स्थित मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई २–१ गोल अन्तरले निराश बनाउँदै मोरङ उपाध�. . .


खानेपानीको समस्या समाधान सय आयोजना शुरु

घोराही, २८ भदाै ।   दाङ जिल्लामा करीब आधा जनसङ्ख्या शुद्ध खानेपानीको पहुँचमा बाहिर छ । जिल्लामा हाल करीब ५५ प्रतिशत जनताले मात्र शुद्ध खानेपानी पाएका छन् । ग्रामीण क्षेत्रमा कुवा, जरुवा (खोलाका मूल), ट्युबवेलको पानी पिउनका लागि प्रयोग गर्नेहरुलाई अहिलेसम्म शुद्ध खानेपानीको पहुँचको स्तरमा राखिएको छै�. . .


भालुको आक्रमणबाट २ महिला घाईते

सोलुखुम्बु, २८ भदाै । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-३ स्थित थुम्लिङ जंगलमा आज बिहान भालुको आक्रमणमा परी २ महिला घाईते भएका छन् । भालुको आक्रमणबाट ४० बर्षिय सानुमाया रानामगर र बर्ष ५१ की मनकुमारी राना मगर घाईते भएका हुन् । उनीहरुलाई जंगलमा घाँस काट्न गएको बेला बिहान साढे ११ बजे अचानक भालुले आक्रमण ग�. . .