ईलाम, २८ भदाै । ईलाम जिल्लाको ईलाम माई नगरपालिका-९ मा लोदिया खोलाले बगाएर एक बृद्धको मृत्यु भएको छ । खोलाले वगाएर ईलाम माई नगरपालिका-९ स्थित कालीखोप बस्ने ८४ बर्षीय सूर्य बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । बजार जान्छु भनि घरबाट निस्केका राई साँझसम्म पनि घर फर्केर नआए पश. . .
संखुवासभा, २८ भदाै । संखुवासभाको सिलिचुङ गाउँपालिका-३ याचम्खा जन्तरे टोलमा पहिरो खस्दा ३५ घर जोखिममा परेको छ । लगातार ३ दिन देखी परेको अविरल वर्षाको कारण बुधबार राती देखीने पहिरो खसेर ६ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी ताम्कुबाट प्रहरीको �. . .
झापा, २७ भदौ । झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित बगान एरियाबाट प्रहरीले ३ लाख मूल्य बराबरको विष्फोटक पदार्थ (पटका) बरामद गरेको छ । विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बोरामा प्याक गरेर साईकलमा लोड गरिल्याउँदै गरेको अवस्थामा नागिन र चकलेट बम अन्दाजी २ लाख मूल्य बरा. . .
विराटनगर, २७ भदौ । आज हरितालिका (तीज) पर्वको अवसरमा मोडल निरुता क्षेत्रीले हट अवतारमा फोटो सुट गरेर सार्वजनिक गरेकी छिन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य . . .
विराटनगर, २७ भदौ । मोरङ जिल्लाको लेटाङ नगरपालिका–१ को मुर्चुङ्गीमा घाँस काट्ने क्रममा लडेर १ बृद्ध घाईते भएका छन् । घर नजिकै रहेको बारीमा घाँस काट्न गएका ६० बर्षिय केबलमान लिम्बु बारीको कान्ला लडेर घाईते भएका हुन् । घाँस काट्न गएका लिम्बु साँझ सम्म पनि घर फर्केर नआए पश्चात खोजी गर्ने क्रममा बारीको कान�. . .
विराटनगर, २७ भदौ । २०३६ सालमा जन्मिएकी गायिका गंगा गौतम आचार्य अहिले ईटहरीमा बस्दै आएकी छन् । १४ बर्ष देखि गित गाउन थालेकी गंगाले पुर्बमा एउटा थिती बसाईन्, जुन पुर्बेलीले लोक दोहोरी गाउन सक्छन् भन्ने । उनको गित गाउने र अरुले गित गाउने तरिका फरक छ । उनले गाएको गितको प्रशंसकहरु पनि एक नम्बर प्रदेशमा मात्र . . .
विराटनगर, २७ भदौ । विराटनगरको कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाममा ट्रकले आफ्नै सहचालक किच्योक्षेत्रीय कार्यालय बिराटनगरको गोदाममा ट्रकका सहचालकको ज्यान गएको छ । बाहिरबाट ल्याएको सामान अनलोड गर्ने क्रममा ना ५ ख ५८८८ नम्बरको ट्रकका सहचाललाई सोही ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो । ब�. . .
विराटनगर, २७ भदौ । बिराटनगरमा भुकम्पको धक्का महसुस गरिएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा जाँदा विराटनगर लगायत पुर्बका अधिकांश क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको हो । भारतको सप्तग्रााम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्ले जनाएकाे छ । भुकम्प�. . .
बाजुरा, २७ भदाै । बडिमालिका नगरपालिका–५ मना गाउँका बिचल्लीमा परेका पाँच अनाथ बालबालिकालाई सहयोग जुटेको छ । बेलायतमा बस्दै आउनुभएका इशा गुरुङले सङ्कलन गरेर रु एक लाख ८० हजार सहयोग गर्नुभएको हो । यस्तै बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले तीजको दर खानका लागि छुट्याएको रु १० हजार सहयोग गर्नुभ�. . .
विराटनगर, २७ भदाै। आज तिजको सबैतिर रौनक छ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र �. . .
प्रेम देवान/ओबी विराटनगर,२७ भदौ । सन् २००२ साल देखि संचालनमा आएको विराटनगर १४ स्थित साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेज होटल मेनेजमेन्ट पढ्नेहरुकालागि बिद्यार्थीको गन्तब्य बन्दै गएको छ । आफ्नै निजी भौतिक संरचना र सुविधा सम्पन्न कलेजको भवनमा अन्तराष्ट्रिय स्तरको होटल मे. . .
विराटनगर, २७ भदौ । आज हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीज पर्व मनाउँदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर व्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउने गरिन्छ । आज हिन्दु महिलाहरु व्रत बसेर शिवको पूजा आराधना सहित भजनकिर्तन र तिजका गीतमा नाचगान गर्छन. . .