Bivek_OB

विराटनगरको भन्सार ९ बजे संचालन गर्ने बारेमा विवाद

विराटनगर ८ जेठ । विराटनगर भन्सार कार्यालयले डेढ महिना अघ देखि ९ बजे पछि कार्यालय संचालन गर्ने निर्णय गरेको भएपनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । भन्सारमा अन्तीम समयमा हुने भिडभाड कम गर्न गरिएको उक्त निर्णय कार्यान्वयन गर्न कर्मचारी बाधक बनेको ब्यापारीले आरोप लगाएका छन् । भन्सार कार्या. . .


के छ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ?

काठमाडौं, ७ जेठ ।  राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा शुरुमै उल्लेख गरेको वाक्यांश हो यो । इतिहासकै शक्तिशाली वामपन्थी सरकारले आफ्नो नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै निकै महत्वाकांक्षी कार्यदिशा अगाडि सारेको छ । नीति तथा कार्यक्रमले आगामी ५ व. . .


ज्यानमार्ने धम्की दिनेलाई प्रहरीले संक्षरण गरेको पिडीतको अरोप

प्रेम देवान बिराटनगर, ७ जेठ । गत बैशाख २२ गते विराटनगर ८ हाटखोलामा रहेको एक वेभ साईट बनाउने कम्पनीमा तोडफोड र ज्यानमार्ने धम्की दिएको बिषयमा पिडकलाई प्रहरी कारबाही गर्नुको साटो उल्टै सरक्षण गरेको पीडितले आरोप लगाएका छन् । विराटनगरको हाटखोला कारागार पछाडी रहेको वेभसफ्ट आइटी प्रा.लि.को कार्यलयमा गत ब�. . .


धुलोबाट बच्ने विराटनगरको भृकुटीचोकका ब्यापारीको यस्तो जुक्ती

विराटनगर ७ जेठ । विराटनगर ६ स्थित भृकुटी चौकका स्थानिय व्यापारीहरुले ठेकेदार कम्पनीले सकयमै काम नभएको भन्दै बिरोध जनाएका छन् । लामो समयदेखि धुलोबाट वाक्क भएका व्यापारी आज हातमा प्लेकार्ड लिएर सडकमै निस्किएका हुन् । आ–आफ्नो पसल अगाडी रोडमा बाटो बनाउन दबाब दिदै आधा घन्टा प्लेकार्ड बोकेर विरोध गरे । ध�. . .


विराटनगरमा राष्ट्रिय पर्व कटौतीको विरोधमा मुस्लिम संघको प्रर्दशन ( भिडियो सहित)

विराटनगर ७ जेठ । नेपाल मुस्लिम संघ मोरङले आफूहरुको राष्ट्रिय पर्व कटौती गरेको भन्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले विभिन्न छ बुँदे माग राख्दै विराटनगरमा सोमबार प्रदर्शन गरेका हुन् । मुस्लिम समुदायले केपी ओली नेतृत्वको सरकारले मुस्लिम समुदायको महान पर्वको सार्वजनिक विदा कट�. . .


सामाजिक विकास मन्त्रालयले तय गर्ने निती तथा कार्यक्रम बारे छलफल शुरु

विराटनगर, ७ जेठ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक बर्षको लागि निती तथा कार्यक्रमको बारेमा सुझाव संकलन शुरु गरेको छ । बिभिन्न क्षेत्रका विज्ञहरुसँग मन्त्रालय स्तरमा छलफल अघि बढाएकोमा अब सामुहिक रुपमा सुझाव लिन लागेको हो । मंगलवार एक नम्बर प्रदेश स्तरिय कार्यक्रमको आयोजना गरी �. . .


पोखरीमा डुब्दा रुपन्देहीमा एकै गाउँका चार बालिकाको मृत्यु

बुटवल, ७ जेठ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ मसिना गाउँका चार बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । गद्धीहवाको नौखनिया पोखरीमा नुहाउने क्रममा एकै गाउँका चारै जना बालिकाहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्हरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । बिहान करिब सा. . .


विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयको नाम एक- धन्दा अनेक

विराटगनर, ७ जेठ । गत मंसिरमा सम्पन्न भएको प्रदेश सभा र प्र्तिनिधि सभाको निर्वाचनको बेलामा विराटनगर महानगरपालिका वडा नम्बर १ को पुष्पलाल चोकमा एउटा सभाको आयोजना गरिएको थियो । त्यो एउटा चुनावी सभा थियो । चुनावी सभामा ठुलो सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नको लागि नेकपा एमालेका अध्यक्ष के�. . .


सुन तस्कर र हत्याको पक्ष लिएर प्रदेश सांसद न्यायाधिशको ईजलाशमा

विराटनगर, ७ जेठ । एक नम्बर प्रदेश सभा सदस्य लिला बल्लभ अधिकारीले आफ्नै नेतृत्वमा बनेको समितिले तयार पारेको नियमावलीको उल्लंघन गरेका छन् । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेकाहरुको पक्षमा बहस गर्दै अधिकारी आफ्नै नेतृत्वमा बनेको प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली २०७४ को भ. . .


यातायातका कर्मचारी नियन्त्रणमा

काठमाडौँ, ६ जेठ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी नायब निरीक्षक श्रीराम तिवारी, खर. . .


कोशी अस्पतालका भेन्टिलेटर बन्द, विरामी महँगा अस्पतालमा (कोशी सुधार अभियान )

प्रेम देवान, विराटनगर ६ जेष्ठ । विरामी सिकिस्त भएर कोशी अञ्चल अस्पतालमा पुग्दा त्यहाँ आबस्यक पर्ने अति संवेदनशिल भेन्टिलेटर नहुँदा विरामी अप्ठेरोमा पर्न थालेका छन् । उनीहरु उपचारको लागि कोशी अञ्चल अस्पताल भर्ना भएपनि सेवा पाउन नसक्दा महँगा अस्पताल धाउनु पर्ने बाध्यतामा पुग्न थालेका छन् । कोशी अञ्�. . .


सन्दीपको लोभलाग्दो बलिङ ३ ओभर ३ विकेट

जेठ ६ – आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले लोभलाग्दो बलिङ गरिरहेका छन् । मुम्बई इण्डियन्ससंगको खेलमा सन्दिपले ब्यक्तिगत ३ ओभरको बलिङ सकिंदा ३ विकेट लिएका छन् । दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दिपले ३ विकेट लिन ३२ रन खर्चेका छन् । पहिलो ओभरमा सूर्यकुमार यादवको व�. . .