प्रेम देवान, विराटनगर ६ जेष्ठ । विरामी सिकिस्त भएर कोशी अञ्चल अस्पतालमा पुग्दा त्यहाँ आबस्यक पर्ने अति संवेदनशिल भेन्टिलेटर नहुँदा विरामी अप्ठेरोमा पर्न थालेका छन् । उनीहरु उपचारको लागि कोशी अञ्चल अस्पताल भर्ना भएपनि सेवा पाउन नसक्दा महँगा अस्पताल धाउनु पर्ने बाध्यतामा पुग्न थालेका छन् । कोशी अञ्�. . .
जेठ ६ – आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले लोभलाग्दो बलिङ गरिरहेका छन् । मुम्बई इण्डियन्ससंगको खेलमा सन्दिपले ब्यक्तिगत ३ ओभरको बलिङ सकिंदा ३ विकेट लिएका छन् । दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका सन्दिपले ३ विकेट लिन ३२ रन खर्चेका छन् । पहिलो ओभरमा सूर्यकुमार यादवको व�. . .
सुनीता अर्याल, विराटनगर, ६ जेष्ठ । जेठ महिनाको शरिर पाक्ने गर्मी, बाहिर हिड्न सक्ने अबस्था छैन । अझ केही दिन लगातार पानी परेको कारण त्यति गर्मीको महसुस नभएपनि बिगत २ दिन देखि विराटनगर तातिएको छ । त्यही गर्मीको बिचमा काम गर्दैछन्, ग्रामथान गाउँपालिका वडा नम्बर २ पिडारवनीका टुन्कु चौधरी । उमेरले ६१ बर्ष क. . .
तस्वीरमा देखिएका जति पनि कहाली लाग्दा परिदृष्य छन् त्यो हो विराटनगरमा रहेको पूर्वको जेठो र ठूलो सरकारी अस्पताल भनेर चिनीएको कोशी अञ्चल अस्पतालको हो । आईतबार आवर विराटनगरकर्मी अस्पताल पुग्दा देखिएको अस्पतालको तस्वीरहरु । कहिले सुध्रिएला कोशी अञ्चल अस्पताल । तस्वीर ः प्रेम देवान आवर विराटनगर डट ने�. . .
काठमाडौं, जेठ ६ – कुकुरले टोकेपछि खोप नलगाउँदा वैशाखमा चारजनाको ज्यान गएको छ । रेबिजका कारण चारजनाको ज्यान गएको हो । कुकुरको टोकाइलाई सामान्य रुपमा लिँदा बिरामीको ज्यान गएको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । कुकुरको टोकाइपछि बिरामी धेरै ढिलो गरी उपचारमा जाँदा जोखिम हुने . . .
विराटनगर, ६ जेठ । सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् । प्रतिवादीतर्फबाट थुनछेक बहस गरेका ४५ भन्दा बढी कानुन व्यवसायीले उक्त प्रकरणमा. . .
ईटहरी, ६ जेष्ठ । सुनसरीको ईटहरीमा यौनधन्दा बढ्दै गएपछि प्रहरीले होटलका संचालक बिरुद्ध कार्वाही शुरु गरेकोछ । ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले ईटहरीका बिभिन्न होटलबाट ९ जना यौनकर्मी सहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले ईटहरी स्थीत गणपति होटल लगायतका बिभिन्न होटलबाट उनीहरुलाई नियन्त्रणमा ल�. . .
विराटनगर, ६ जेष्ठ । मोरङको केरावारी स्थित खदम खोलामा भईरहेको अबैध उत्खनन रोकिएपछि गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी भुजेलको घर घेराउ भएको छ । अनियन्त्रित रुपमा नदीजन्य पद्धार्थको दोहन गरीरहेका क्रसर ब्यवसायी र टिप्पर ब्यवसायीको उक्सहटमा शनीवार ट्याक्टर ब्यवसायीले उपाध्यक्ष भुजेललाई धम्की सह�. . .
विराटनगर, ६ जेष्ठ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार चलि रहेको महानगरमा जनप्रतिनिधि आएपछि चाहिने र स्थानीइ तहले नै बनाउनु पर्ने कानुन निर्माणको काम भने ओझेलमा परेको छ । अझ भन्ने हो भने यो काम निक्कै सुस्त देखिएको छ । शिक्षा कार्यविधि पास गर्ने बाहेक महानगरले अन्य कुनै कानुन निर्माण गर्न सकेको छैन । निर्. . .
सप्तरी, ६ जेष्ठ । मनसुन आउन झण्डै एक महिना भन्दा बढी समय अझै बाँकी नै छ । यद्यपी शुक्रवार राती चुरे क्षेत्रमा भएको सामान्य बर्षासँगै सप्तरीको सुन्दरी खोलामा बाढी आयो । सप्तरीको कन्चनरुप नगरपालिका ३ बरमझिया स्थित दलित बस्तीलाई डुवायो । बाढीका कारण करिब ५० घरधुरी रहेको राम तथा सदा टोलका बासिन्दाको जनजी�. . .
विराटनगर ५ जेठ । मोरङ वडी विल्डिङ संघको नयाँं कार्यसमिति गठन भएको छ । नेपाल फेडेरेसन अफ वडी विल्डिङ एण्ड फिट्नेसको आयोजनामा शनिबार विराटनगरमा अमलेश कर्णको अध्यक्षतामा २१ सदस्य समिति गठन भएको हो । मोरङ जिल्लाका क्लब र पुराना खेलाडीलाई समेटेर नयाँ समिति गठन भएको हो । जसको उपाध्यक्षमा दिपक तिम्सिना र उ�. . .
विराटनगर, ५ जेष्ठ । विद्यालय स्तरीयको नाटक उत्सवको दोस्रो दिन नौ वटा नाटक मञ्चन भएको छ । शनिवार मोरङका नौ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीले नाटक मञ्चान गरेका हुन् । सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय नाटक उत्सव २०७५ को दोस्रो दिन लक्ष्मी माबि लेटाङका विद्यार्थीले ‘म यो झोला बोक्दिन’, . . .