Bivek_OB

एक नम्बर प्रदेशमा किसानका समस्यै समस्या, अलैचीमा गुणस्तर कायमगरी सुकुमेल आयात बन्द गर्न माग

विराटनगर, ३१ बैशाख । एक नम्बर प्रदेशका अलैची किसानहरुको समस्यै समस्याका बिचमा रहँदा पनि किसानको समस्याको बिषयमा सम्बोधन नभएको गुनासो बढेको छ । कृषि मुल्य श्रुङ्खला विकास, अवसर र चुनौतीको सन्दर्भमा बिराटनगरमा आयोजित कार्यक्रममा किसानहरुले समस्याको बिषयमा राज्य संयन्त्रको ध्यान जान नसकेको बताएका ह�. . .


मन्थलीमा बाढी , सात जना विद्यार्थीलाई बगायो

रामेछाप, ३१ वैशाख ।  आइतबार रातिको मुसलधारे वर्षाले रामेछापको जिल्ला सदरमुकाम मन्थली बजार डुवानमा परेको छ भने घरहरूमा पनि क्षति पुगेको छ । कतिपय स्थानमा घर सम्म जाने सडक क्षतिग्रस्त भएका छन् भने गडुवारी क्षेत्र डुबानमा परेको छ । मन्थली बजार, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा घर. . .


बैशाख मै पहिरो गयो, पहिरोले पाल्पा–बुटवल सडक अबरुद्ध,म्याग्दीमा चार घर पुरियो

वुटवल, ३१ बैशाख । बर्षासँगै आएको पहिरोका कारण बुटवल–पाल्पा सडक खण्डमा पहिरो गएको छ । पहिरोका कारण बिहानैदेखि बुटवलबाट पाल्पा तथा पहाडी जिल्लामा जाने यातायातका साधनहरु चल्न सकेका छैनन । राति १ बजेबाट पहिरोको कारण दोभान–बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्ध बनेको हो । सडक अबरुद हुदा यात्रुहरु बाटोम�. . .


आजदेखि बाईबाई लोडसेडिङ, औद्योगिक क्षेत्रमा रहँदै आएको तीनघण्टे लोडसेडिङ अन्त्य

काठमाडौं,३१ वैशाख ।  नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो । खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेक. . .


एकिकृत संयुक्त भन्सार चौकी ७ महिनामा बन्ने, बिराटनगरको चहलपहल बढाउने रेलमार्ग अन्यौलमा

विराटनगर, ३१ बैशाख । भारतको लगानीमा मोरङको बुधनगरमा आउँदो डिसेम्बर अन्तिमसम्ममा एकिकृत संयुक्त भन्सार चेकपोष्टको निर्माण पुरा हुने भएको छ। त्यसको निर्मार्ण बिगत डेढ बर्ष देखि भारतको दिनेशचद्र आर ईन्फ्ल्याक्सन प्रालि अहमदावादले गर्दै आएको छ । कम्पनीलाई निर्माण पुरा गर्न आगामी डिसेम्बर २६ सम्म म्य�. . .


सांसदको बिराटगरलाई राजधानी हुन नदिने चलखेल, प्रदेशसभा भवन नवनाउन दवाव

विराटनगर, ३१ वैशाख । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा प्रस्तावित प्रदेश सभा भवन निर्माण विवादमा तानिएको छ । लागत स्टीमेट प्रदेश सरकारले छुट्याएको बजेट भन्दा तेब्बर बढी आएपछि सांसदले नै बिरोध जनाएका छन् । प्रदेश सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत भवन निर्माण गर्न १ करोड रुपैयाँ छुट्याएको छ . . .


उत्तरकोरियाले परमाणु परीक्षण केन्द्र दुई साताभित्र नष्ट गर्ने

एजेन्सी, ३१ बैशाख । उत्तर कोरियाले आफनो देशमा रहेको परमाणु परीक्षण केन्द्र दुई साताभित्र नष्ट गर्ने घोषणा गरेको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले जनाए अनुसार उत्तर कोरियाले आगामी दुई साताभित्र विदेशी सञ्चारकर्मीको उपस्थितिमा परमाणु परीक्षण केन्द्र नष्ट गर्नेछ । मे २३ बाट सुरु हुने तीन दि. . .


हुनै लागेको बालविवाह रोकियो

महोत्तरी, ३० वैशाख । दुलहीले नै विवाह मञ्जुर नगरेपछि आइतबार महोत्तरीमा बालविवाह रोकिएको छ । जलेश्वर नगरपालिका–९, परिकौलीका २७ वर्षका गणेश चौधरी र महोत्तरी गाँउपालिका–४, का १७ वर्षका रागिनीकुमारी चौधरीबीच हुन लागेको बालविवाह प्रहरीले रोकेको छ । स्थानीय महादेव मन्दिरमा विवाहको सम्पूर्ण तयारी भइसके�. . .


प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारी

काठमाडौँ, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन् । उनले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको बताएका हुन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले दु�. . .


सुस्त मनस्थितिकी किशोरीलाई बन्धक बनाई आठ दिनसम्म सामूहिक बलात्कार

सिन्धुली, ३० वैशाख– सिन्धुलीकी एक सुस्त मनस्थिति भएकी बालिकालाई बन्धक बनाई सामूहिक बलात्कार भएको छ । सर्लाही हरिऔन नगरपालिका १० नयाँरोडस्थित शिद्धबाबा होटलमा उनलाई बन्धक बनाई सामूहिक बलात्कार गरिएको पीडितका आफन्तले बताएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ जमुने क्यानेश्वरकी १६ वर्षीय�. . .


पाकिस्तानमा भीषण वर्षा, ११ जनाको मृत्यु

काठमाडौं, ३० वैशाख । पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ । जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । रिपोर्टअनुसार, नौशेरामा चट्याङ पर्दा एक व्यक्तिको मृत. . .


१ नम्बर प्रदेशको स्थायी राजधानी कहाँ बन्ला ?, जेष्ठ महिना भित्र राजधानी टुङ्गीने

सुनीता अर्याल, विराटनगर, ३० बैशाख । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं.१ को स्थायी राजधानी र यसको नाम यहि जेठ महिना भित्रै सहमतिमै टुङगीने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं.१ निर्वाचन समितिद्वारा विराटनगरमा आयोजित पदभार तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै राईले राजधानीको ब�. . .