Bivek_OB

१२ वर्षमा विवाह भएर १३ बर्षमा आमा बनेकी ममता अस्पतालको शैयामा

प्रेम /सुनीता आवर विराटनगर डट नेट, विराटनगर, २ जेष्ठ । हाम्रो मुलुकमा कानूनत: बालबिबाह बर्जित छ । २० बर्ष भन्दा म उमेमा विवाह गर्नु भनेको कानुन उल्लंघन हुने र जेलसम्म जानसक्ने ब्यवस्था कानुनमा छ । तर पनि हाम्रो समाजमा यस्ता समुदाय पनि छन् जहाँ कलिलै उमेरमा आफ्ना छोरीको विवाह गर्ने परम्परा कामयमै छ । तर ई�. . .


आफ्नो शरीर आफ्नै हक, अब बिहे नगरेपनि बच्चा

काठमाडौं, २ जेठ । संसारभरका महिला अधिकारकर्मीले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो–आफ्नो शरीर आफ्नै हक । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौति हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई बिबाह नगरेपनि बच्चा जन्माउन पाउने हक छ । बिबाह गरे�. . .


फौजदारी अभियोग लागेका सांसद ‘स्वतः निलम्बन भएको मानिने

काठमाडौं, २ जेठ  । फौजदारी अभियोग लागेका सांसद निलम्बन हुने भएका छन् । एमाले र माओवादीबीच सहमति भएपछि प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेका सांसद ‘स्वतः निलम्बन भएको मानिने’ प्रावधान थप हुने भएको हो ।यसअघि, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोग लागे सांसदका रुपमा कुनै काम गर�. . .


आर्थिक सम्वृद्धिमा बन पैदावरको समुचित प्रयोग– मन्त्री कुसियत

विराटनगर, २जेष्ठ । प्रदेश नं १ का उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्री जगदशीप्रसाद कुसियतले जनताको आर्थिक सम्वृद्धि कायम गर्न वन पैदावरको समुचित प्रयोगमा ध्यान दिनु पर्ने वताएका छन् । उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालय प्रदेश नं १ आर्थिक वर्ष २०७५-७६ बार्षिक योजना तर्जुमा गोष्ठीका अवसरमा उनले �. . .


प्रदेश अर्थमन्त्री भन्छन्–‘के को जगमा बजेट कार्यान्वयन गर्ने’

विराटनगर, २ जेष्ठ । चालु आर्थिक बर्षको बजेट कार्यान्वयन र आगामी बर्षको लागि बजेट निर्माणको संघारमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले एथास्थीतीमा बजेटको कार्यान्वयन चुनौतीपुर्ण भएको बताएका छन् । बजेट कार्यान्वयनका लागि संयन्त्र नहुनु, दक्ष र सक्षम कर्मचारीको अभाव हुनु, सरकारले अ�. . .


मोनोरेल संचालनको संभाब्यता अध्ययन गर्न विराटनगर महानगरले दियो अनुमती

विराटनगर, २ जेष्ठ । विराटनगर देखि सुनसरीको तरहरासम्म संचालन गर्ने मोनोरेलको सम्भाब्यता अध्ययनका लागि विराटनगर महानगरपालिकाले अनुमती दिएको छ । बिराटमोनोरेल ईन्टनेशनल प्रा.लि.ले मोनोरेल संचालनका लागि सम्भाब्यता अध्ययनको काम शुरु गर्न महानगरसँग अनुमती मागेको थियो । महानगरपालिकाले मंगलवार विराटनग�. . .


मोरङको उत्तरी क्षेत्रमा वन पदाधिकारी र कार्यालयकै मिलेमतोमा ब्यापक वन फडानी

विराटनग, १ जेष्ठ । मोरङको पथरीशनिश्चरे नगरपालिका १० स्थित पशुपति सामुदायिक वनका पदाधिकारी र सेक्टर वन कार्यालयको मिलोमतोमा अनाधिकृत रुपमा सालका लकडी कटान गरिएको पाइएको छ ।सेक्टर वन कार्यालय मंगलवारेको सिफारिषमा उपभोक्ता समितिका पदाधिकारीले वन क्षेत्रबाट १८ सय २९ किवी लकडी कटान गरेका हुन । वन क्षे�. . .


विश्वकप फुटबलका लागि ब्राजिलको टोली यस्तो छ

जेठ १ । चोटग्रस्ट नेइमारलाई समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागि खेलाडीहरुको अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लबबाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् । प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारसहित २३ सदस्यीय टोलीको नाम �. . .


सन्दर्भ :अन्तराष्ट्रिय परिवार दिवस, नेपालमा यसको ससान्दर्भिकता के ?

सुनीता अर्याल- संयुक्त राष्ट्र संघको आव्हानमा हरेक वर्ष जस्तै यस बर्ष पनि मे १५ लाई अन्तराष्ट्रिय परिवार दिवसको रुपमा विश्वभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईँदै छ । ईश्वी सम्बतको १५ मे लाई अन्तरास्ट्रिय परिवार दिवसको रुपमा मनाइदै आएको हो । यस वर्षको अन्तरास्ट्रिय परिवार दिवसको नारा ‘परिवार र स. . .


मन्त्रालयले ६ महिनाको कित्ता काट झिकायो

काठमाडौँ, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पछिल्लो ६ महिनामा देशभरका मालपोत तथा नापी कार्यालयमा भएका कित्ताकाटको विवरण मगाएको छ । मालपोत तथा नापी कार्यालयमा भइरहेका भ्रष्टाचार, अनियमिततामा कर्मचारी मुछिएका घटना बारम्बार सार्वजनिक हुन थालेपछि मन्त्रालयले चासो देखाउँदै यस्तो निर�. . .


विवाहितको क्याम्पस यात्रा: महेन्द्र मोरङका विवाहित युवती भन्छन्-‘दाईजोमा समस्या छ’

सुमन सुस्केरा, विराटनगर, १ जेष्ठ । हातभरी चुरा अनी सिउँदोमा सिन्दुर भरिएका दुई महिला बिराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको चौरको बिचमा रहेको मन्दीरमा गफिँदै थिए ।महेन्द्र मोरङको भित्री अबस्थाको बारेमा रिपोर्टिङ गरेर फर्किएका हामी उनीहरुसँग केही कुरा सोध्न चाहन्थ्यौँ । उनीहरु भएको ठाउ. . .


खाजा खर्चमा अनियमितता, सेटिङमा बढी बिद्यार्थीको तथ्यांक

सिरहा, १ जेष्ठ । बिद्यार्थीको आकर्षण बढाउनका सामुदायिक बिद्यालयमा उपलब्ध गराईएको खाजा खर्चमा समेत अनियमितता भईरहेको पाईएको छ । सिरहाको ३ वटा बिद्यालयले दिवा खाजा खर्चको लागि बास्तबिक भन्दा धेरै संख्या देखाएर सरकारी रकमको अनियमितता गरेको पाईएकोहो । सखुवान्कारकट्टी गाउँपालिका ४ स्थित आधारभुत बिद्�. . .