Bivek_OB

प्राकृतिक सम्पदामा माफियाको दादागिरी, मोरङका खोलामा सबैको आँखा

विराटनगर, ३ वैशाख । खोलाको बिच बगर स्काभेटरले धमाधम खन्दै गरेको । अनी त्यही खनेको ठाउँमा सिधै टिप्परहरु पुगेर ढुङ्गा, गिट्टी र बालुवा बोकेर आउँदै गरेका यसैगरी चल्दै छ खोलाको बगर । अनी यही खोलाको बगरमा ठुला–ठुला घर भन्दा गहिरा खाल्डाहरु । त्यो खाल्डो भित्र सिधै छिर्छन टिप्परहरु । त्यहीँबाट भरी नदिनज्य �. . .


भारतीय दुतावास विराटनगर कार्यालयमा वम पड्काउने फरार ब्यक्ति पक्राउ

विराटनगर ३ जेठ । गत बैशाख ४ गते विराटनगर महानगरपालिका वडा नं. १३ स्थित भारतीय दुतावासको कार्यालयमा बम बिष्फोट गराउने मध्यका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हालसम्म फरार रहेका वुढिगंगा गाउपालिका वडा नं. २ का ६२ बर्षियसागर राई भन्ने सुरेश कुमार राईलाई बिहीबार मोरङ प्रहरीले पक्राउ गरेको हो । जिल्ल�. . .


विराटनगरमा अन्तर विद्यालय वाई–वाई नाटक उत्सव भोली देखि

सुनिता अर्याल, विराटनगर ३ जेठ । बिद्यार्थीलाई अभिनयमा पोख्त बनाउन तथा कला सम्बन्धि ज्ञान प्रवाह गर्ने उद्देश्यले विराटनगरमा १० दिने नाट्य उत्सवको तयारी तिब्र पारिएको छ । सुमेरु कला सरोवर ललितपुरले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी नाटक उत्सव हुने बारे जानकारी गराएको हो । विद्यार्थीहरूलाई नाट. . .


रानी सामुदायिक केन्द्रको एसपीलाई विदाई तथा सम्मान

विराटनगर ३ जेष्ठ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले मोरङका बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा भएका अरुणकुमार बिसीलाई सम्मान तथा विदाई गरेको छ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले बुधबार एक कार्यक्रमका विच प्रहरी उपरीक्षकबाट बरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भई काठमाडौंमा सरुवा भएका बिसीला�. . .


विश्व उच्च रक्तचाप दिवस: विराटनगरमा प्रभातफेरी

विराटनगर ३ जेष्ठ । विश्व उच्च रक्तचाप दिवस विराटनगरमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसको अवसरमा नोबेल मेडिकल कलेज र इन्टास नेपालको आयोजनामा प्रभातफेरी निकालेको हो । नोबेल मेडिकल कलेज र इन्टास नेपालले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी ठूलोमिल चोक हुँदै तिनपैनी आएर पुनः ठूलो म. . .


पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं, ३ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुप. . .


५ जना बिद्यार्थीलाई छात्रबृती

विराटनगर,३ जेष्ठ । गुणराज उपाध्याय रेग्मी स्मृति प्रतिष्ठान विराटनगरले सामुदायिक विद्यालयका जहेन्दार ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानको बार्षिक साधारण सभाको अवसरमा आयोजित स्वर्गीय गुणराज उपाध्याय रेग्मीको ७५ औं जन्मजयन्ती तथा २२ औं छात्रवृत्ति वितरण कार्यक्रममा �. . .


प्रतिबन्धित हरिणको मासु सहित दुई युवा पक्राउ

झापा, ३ जेष्ठ । कानुनी रुपमा प्रतिबन्धित जंगली हरिणको मासुसहित झापामा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ६ निवासी २९ बर्षीय टेकबहादुर लावती र मेचीनगर नगरपालिका १३ निवासी २१ बर्षीय सागर श्रेष्ठ रहेको जिल्ला वन कार्यालय झापाले जनाएको छ । लावतीको घरमा हरिणको मासु पकाउँदै गर�. . .


सीमावर्ती क्षेत्रबाट भारत तर्फ पेट्रोलियमको तस्करी, २ जना पक्राउ

विराटनगर, ३ जेष्ठ । सुनसरीको सीमावर्ती क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पद्धार्थको तस्करी हुने गरेको छ । नेपालको तुलनामा भारतमा पेट्रोलियम पद्धार्थको मुल्य बढी भएपछि सुनसरीको ग्रामिण नाका हुँदै पेट्रोलियम पद्धार्थको तस्करी हुने गरेको पाईएको हो । बुधवारमात्र भारत तर्फ पेट्रोलियम पद्धार्थ लिएर जाँ. . .


महानगरको खर्चमा विराटनगरका मेयर सहित जेष्ठ नागरिक तिर्थयात्रामा

विराटनगर, ३ जेष्ठ  विराटनगर महानगरपालिकाको लगानीमा विराटनगर महानगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई मेयरको अगुवाईमा तिर्थयात्रामा लगिएको छ । परोपकार अभियान समूह विराटनगर ३ को आयोजनामा ५० जना ज्येष्ठ महिला र ३७ जना ज्येष्ठ पुरुषहरुलाई तिर्थयात्रामा लगिएको विराटनगर महानगरपालिकाले जनाएको छ । तिर्थय�. . .


नेपाली नक्कली नोट सहित फिल्म निर्माता पक्राउ

काठमाडौं २ जेठ । प्रहरीले दुई करोड ६० लाख ६३ हजार बराबरका नक्कली नेपाली रुपैया सहित ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । नक्कली नोट काठमाडौंमै छापिने गरेको पनि प्रहरीले बताएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंले बिहीवार दुई करोड ६० लाख नक्कली नेपाली नोट सहित ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो �. . .


मोरङमा प्रकृतिक स्रोत्र साधनको व्यापक दोहन, उद्योग तत्काल बन्द गर्न माग

विराटनगर, २ जेष्ठ । अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योग र प्राकृतिक स्रोतसाधनको उत्खनन् रोक्न प्रदेश १ को संसदमा धेरै पटक आवाज उठ्यो । तर, नियमक निकायले यस्ता क्रसर उद्योग र प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन् रोक्न सकेको छैन । प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले खोलामा जथाभावी रुपमा सञ्चालन गरिएका क. . .