Bivek_OB

हतियार सहित ७ जना भारतीय लागु औषध कारोबारी बिराटनगरमा पक्राउ

विराटनगर, १२ वैशाख । पछिला दिनमा भारतबाट नेपाल तर्फ लागु औषधको अबैध कारोवारमा भारतीय नागरिक संलग्न हुने गरेको पाईएको छ । गएराती बिराटनगरको नोवेल अस्पताल अगाडीबाट ७ जना भारतीय ठुलो परिमाणको लागुऔषध सहित पक्राउ परेपछि यो बिषय सार्बजनिक भएको हो । राती करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको अबस्थ�. . .


टिप्परको ठक्करबाट स्कुटरमा सवार दम्पतीको मृत्यु

विराटनगर, १२ वैशाख । झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा टिप्परको ठक्कररबाट दम्पतीको ज्यान गएको छ । टिप्परको ठक्करबाट स्कुटरमा सवार धनकुटा देब्रेबास नगरपालिका –४ बस्ने ४२ बर्षिय राजेश श्रेष्ठ र पछाडी सवार उनकै श्रीमती ३३ बर्षिया पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनीहरुकै . . .


आगलागीमा परी ६० वर्षीय वृद्धकाे ज्यान गयो

गुल्मी,१२ वैशाख । धुर्कोट गाउँपालिका–३ हाडहाडे सोमरभोमरमा मंगलबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा परेर ज्यान जानेमा ६० वर्षीय कृष्णबहादुर पुन रहेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताउनु भयो । सोमबार राती ११ बजे घरको चुल्होवाट सल्किएको आ�. . .


‘छक्का पन्जा ३’मा मुख्य नायिका दीपिका प्रसाईको दिपकसँग रजाई

विराटनगर । चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि नायिका फाइनल गरिएको छ । लामो समयको कसरतपछि यसको निर्माणपक्षले चलचित्रका लागि नायिका फाइनल गरेको हो । यसपटक, चलचित्रमा मुख्य नायिकाको रुपमा ‘ऐश्वर्य’ डेब्यू नायिका दीपिका प्रसाई फाइनल भएकी छिन् । योसँगै यस अगाडिको सिरिजकी मुख्य नायिका बर्षा राउ. . .


३३ किलो सुन प्रकरण :२३ जना एकैदिन अदालतमा, सुन काण्डमा प्रहरी नेतृत्वको हात हुन सक्ने आशंका

विराटनगर, १२ वैशाख । सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गईरहेका बेला मोरङ प्रहरीले मंगलवार एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ । हिरासतमा लिईएका २३ जना बिरुद्ध अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुणकु्मार बिसीले जानकारी दिए । आईतवार पक्र�. . .


विराटनगरकी ४ बर्षे बालिकाको राष्ट्रगान प्रति यस्तो माया हेर्नुहोस | बाल प्रतिभा श्रंखला – १

(बाल प्रतिभा श्रंखला - १) विराटनगर ११ बैशाख । उनले बोलेको बोली पनि तोते तोते छ, उनी प्रष्ट बोल्न सक्दिनन् । तर पनि उनको बोली सुन्दा सुनौँ सुनौँ  जस्तो लाग्छ । उनी भर्खरै मात्र ४ बर्ष पुगिन् । उनी त्यही लटपटिएको बोलीमा नेपालको राष्ट्रिय गान मज्जाले गाउन सक्छिन् । सम्वभवत अझै पनि हामी कतिपयलाई राष्ट्रगान नह. . .


विराटनगर महानगरपालिकामा न्यायिक इजलासवाट सेवा दिने तयारी, न्यायीक समितिमा ८० उजुरी

विराटनगर ११ वैशाख । विराटनगर महानगरपालिकाले न्यायिक समिति गठन भएसँगै इजलासवाट सेवा दिने तयारी गरेको छ । न्यायिक निरुपणमा सहजताका लागि महानगरपालिकाले कार्यालयको तेश्रो तल्लामा इजलास निमार्ण गरेको हो । इजलास निर्माणको ८० प्रतिशत काम पुुरा भएको र जेठको पहिलो हप्तादेखी इजलासवाट न्यायिक निरपणको काम श. . .


चिनीमा गरिएको भन्सार मुुल्य वृद्धि फिर्ता गर्न विराटनगरका ब्यापारीको दवाव

विराटनगर ११ वैशाख । चिनिको भन्सार मुुल्यमा गरिएको वृद्धि फिर्ता लिन मोरङ व्यापारसंघले माग गरेको छ । व्यापारसंघले विराटनगरमा पत्रकार सम्मेलनगरी सरकारले चिनिमा लगाएको भन्सार वृद्धिका कारण चिनीको चोरी तस्करी वढ्ने र यसले उद्योगी, उखुु किसान तथा आम उपभोक्ता मारमा पर्ने भएकाले भन्सार मुुल्यवृद्धि फिर�. . .


विद्यार्थीलाई छुरा हान्ने पक्रन प्रहरीको हवाई फायर, ३ जना प्रहरी नियन्त्रणमा

विराटनगर, ११ वैशाख । प्रहरीले बिद्यार्थीलाई छुरा हान्ने ब्यक्तिलाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको छ । सुनसरीको धरानमा रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत दुई विद्यार्थीमाथी छुरा प्रहार गर्ने मुख्य आरोपीलाई प्रहरीले आज बिहान पक्राउ गर्ने क्रममा प्रहरी माथि ढुङ्गा प्रहार गरेपछि . . .


घरेलु मैदान पनि फापेन दिल्लीलाई

वैशाख ११ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किऺग्स इलाभेन पञ्जाबसँग पनि पराजित भयो । दिल्ली आफ्नै मैदानमा पन्जाबसँग ४ रनले पराजित हुन पुग्यो । फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । पञ्जावका लागि करण नाय�. . .


अाज तेह्रौँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ११ वैशाख– तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । नि. . .


माहौल तताउन नसकेको विराटनगर आन्दोलन, बृद्धा आमाको हुँकार निराशामा (दोश्रो जनआन्दोलन स्मरण)

सुमन सुस्केरा विराटनगर, ११ वैशाख । विराटनगर साविकको पुर्वाञ्चल विकास क्षेत्रको ब्यापारिक केन्द्र तथा देशकै दोश्रो ठुलो सहरको रुपमा स्थापित सहर । बि.सं. २०६२/६३को आन्दोलनको एउटा नेतृत्व गरेको स्थान हो बिराटनगर । बिराटनगरको राजनीति विस्तारै अहिले ओरालो लाग्दै गएको छ। तर २०६२/६३ को आन्दोलनसम्म देशको आ. . .