विराटनग, ८ चैत । धनपानथान गाउँपालिका–४ सिमराहामा बिहीबारबाट सुरु भएको संकटमोचन प्रिमियर कप नकआउट क्रिकेट प्रतियोगितामा धनपानथान–२ पैचा विजयी भएको छ । टस हारेर बलिङ्ग गरेको पैचाले धनपानथान–६ कदमाहा विरुद्ध १४ ओभर १ बल खेल्दै ५ विवेटको क्षतिमा १४१ रनको निर्धारित लक्ष्य पुरा गरेको थियो । जसमा पैचाका व. . .
विराटनगर, ८ चैत । नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको आठौंं स्मृति दिवसका अवसरमा नेपाली कांगे्रेस मोरङले बिहीबार कविगोष्ठी आयोजना गरेको छ । पार्टी कार्यालयमा भएको कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यकारहरुको उपस्थिती थियो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, गोपाल भण्डारी, गोकु. . .
विराटनगर, ८ चैत । प्रदेश सरकारले कानुन नआउँदै आफ्नो कार्यक्षेत्रको बारेमा पत्रकारसम्मेलन गरेर जानकारी दिन थालेका छन् । आज प्रदेश नम्बर १ का अकान्तरिक मामिला तथा कानुन मन्त्रीले पनि आफ्नो कार्य क्षेत्रको बारेमा पत्रकार सम्मेलन नै आयोजना गर्नु परेको छ । मन्त्री हिक्मत कार्कीले कानुन नभएपनि प्रदेशभि�. . .
विराटनगर, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।. . .
विराटनगर, ८ चैत । विराटनगर महानगरपालिकाको प्रमुख आयस्रोत मानिदै आएको रानी कर चौकीले विभिन्न समस्याका बाबजुत उल्लेखनीय राजस्व संकलन गरेको छ । चौकीले चालू आर्थिक वर्षको फागुनसम्म ३० लाख राजस्व संकलन गरेको छ । भारतबाट विराटनगर प्रवेश गर्ने विभिन्न सवारी साधनबाट चौकीले कर संकलन गरेको हो । भारत तथा तेस्�. . .
विराटनगर, ८ चैत । करिव नौ बर्ष यता मोरङको कानेपोखर गाउँपाकिाल ५ चिसाङ खोलाको पुलमुनी बसोवास गर्दै आएका आमाछोरीले नौ बर्षपछि आफ्नै घर पाएका छन । उनिहरुलाई केही महिना अघि माघ घरवार बिहिन यि यी आमाछोरीको बारेमा समाचार प्रकाशित भएको थियो । नीहरुको उद्दार गरी आफ्नो घर नभएका ६० बर्षीया कुस्मी उराव र ३० बर्ष�. . .
विराटनगर, ८ चैत । आजदेखि शुरु हुने एसईई परिक्षामा मोरङबाट १८ हजार बिद्यार्थी सहभागी हुनेछन् । नियमित तर्फ १७ हजजार एक सय ६७ र पुरक परिक्षा तर्फ ६ सय २२ जना बिद्यार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । जिल्ला शिक्षा अधिकारी दिनानाथ पुरीले ६९ परिक्षा केन्द्र तोकिएको जानकारी दिनुभयो । . . .
विराटनगर, ७ चैत । विराटनगरस्थित १ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्नु अघि वडा सदस्यहरुले सेवा सुविधाको माग गर्दै घेराउ गरेका छन् । संसद बैठकमा जनप्रतिनिधिहरुको सेवा सुविधा तोकिन सक्ने भन्दै उनीहरुले आफूहरुले पनि सुविधा पाउनुपर्ने माग गर्दै संसद भवन अगाडि घेराउ गरेका हुन् । हक अधिकार तथा सेवा सुविध�. . .
विराटनगर, ७ चैत । संघिय मामिला तथा समान्य प्रसासन मन्त्री लालवावु पण्डितले आगामी आइतवारदेखी तोकिएको ठाउमा नजाने कार्मचारीहरुलाई निजमती ऐन अनुसार कार्वाहीगर्न मन्त्रालय वाध्य हुने वताउनु भएको छ । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै उहाले कर्मचारीलाई जुन ठाउमापनी खटाउन सकिने भएकाले तोक�. . .
सुमन सुस्केरा, विराटनगर, ७ चैत । एक नम्बर प्रदेशको संसद बैठक २५ मिनेट बसेर बिहीवार सम्मको लागि स्थगित भएकोछ । झण्डै ३ हप्ता पछि आज बसेको बैठकले प्रदेश सभा नियमावली मस्यौदा समितिका संयोजक लिलाबल्लाभ घिमिरेले नियमावली बुझाएपछि संसद बैठक स्थगित भएको हो । यस्तो जात्रा दिउँसो १ बजेलाई बोलाईएको संसद बैठक . . .
विराटनगर, ७ चैत । दिउँसोको १ बजेको छ । तराईमा तातोसँगै गर्मी शुरु हुनै लागेको छ । अझ यसो भन्दा हुन्छ, तराईमा हावा तातिन थालिसकेको छ । दिउँसो साईकलमा या पैदल हिड्न केही अप्ठेरो हुनथालेको छ । त्यो पनि मध्य दिउँसोको घाम स्वाभाबिक तातै थियो । केही महिना अघिसम्म मात्र जुटमिलको बिषयमा राम्रा खबरहरु निक्कै नै आ�. . .
प्रेम देवान बिराटनगर ७ चैत । इमो तथा भाइबरमा चिठ्ठा पर्यो भन्दै पैसा पठाउन लगाएर ठगी गरेका घटनाहरु दिनानुदिन सार्वजनिक भइरहेका छन् । चिठ्ठामा परेको पैसा बापतको कर बुझाउनका लागि भन्दै पैसा माग्दा धेरै पैसा कमाउने लोभमा ठगिने क्रम देशभर बढ्दो छ । अझ यो क्रम पुर्बमा बढी देखिएको छ। पछिल्लो समय भाईवर र इम�. . .