Bivek_OB

टोटेनह्याम र रोचडेल बीचको पाँचौ चरणको खेल पुनः खेलाइने

७ फागुन ।  इंग्लिस फुटबल प्रतियोगिता एफ ए कप अन्तर्गत गएराति टोटेनह्याम र रोचडेल बीचको पाँचौ चरणको खेल पुनः खेलाइने भएको छ । दोस्रो डिभिजनको क्लब रोचडेलले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा पुर्याएपछि टोटनह्यामले यो खेल फेरि खेल्नुपर्ने भएको हो । रोचडेलको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एक. . .


एक नम्बर प्रदेश : कांग्रेसमा संसदीय दलको नेता छान्न आज चुनाव हुने

विराटनगर, ७ फागुन । प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा आकांक्षि धेरै देखिएपछि चुनाव हुने भएको छ । आज दिउँसो निर्वाचनको कार्यक्रम तय भएको छ । आईतवार ३ जनाको मनोनयन दर्ता भएपछि चुनाव हुन लागेको हो । संसदीय दलको नेताको लागि मोरङका प्रदेश सभा सदस्य केदार कार्की, सुनसरीका प्रदेश स. . .


विराटनगरमा आज यसरी प्रजातन्त्र दिवस मनाईँदै

विराटनगर, ७ फागुन । आज ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । मुलुकमा लोकतन्त्र स्थापना �. . .


युवतीसहित लागूऔषध ओसारपसारमा संलग्न २ पक्राउ

विराटनगर, ६ फागुन । इलाका प्रहरी कार्यालय रानीको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत आईतबार दिउँसो एक युवतीसहित २ जनालाई पक्राउ गरेको छ। लागूऔषध सहित सुनसरी ईटहरी उप-महानगरपालिका ४ बस्ने १८ बर्षिय बिवेक पाण्डे र सुनसरी झुम्का २ बस्ने १८ बर्षिया स्वस्तिका चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय र. . .


अर्घाखाँचीमा यसरी पोथी चितुवा मृत भेटियो

अर्घाखाँची, ६ फागुन । अर्घाखाँचीको सन्धिखर्कमा मृत अवस्थामा पोथी चितुवा फेला परेको छ । सन्धिखर्क नगरपालिका –१० को खहरेखोला सामुदायिक वनमा मृत अवस्थामा भेटिएकोचितुवा  हो  । वनमा मरेको अवस्थामा चितुवा देखेपछि स्थानीय बासिन्दाले वन कार्यालयमा खबर गरेका थिए । जिल्ला वन कार्यालय अर्घाखाँचीका प्रमुख . . .


क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरको ५२ औ यस्तो बार्षिक उत्सव

विराटनगर, ६फागुन । पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र विराटनगरले आफ्नो ५२ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरको खेल मैदानमा आईतबार बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायको प्र. . .


विराटनगरका ब्यापारीको प्रदेश सरकारसँग केन्द्रीय सरकारसँग जस्तै माग

सुमन सुस्केरा विराटनगर,६ फागुन । बिराटनगरमा सबै प्रदेश मन्त्रीहरुलाई बोलाईएको थियो । सँगै मुख्ममन्त्री पनि थिए । विराटनगरका ब्यापारीहरुको छाता संस्था मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । दिउँसो ३ बजे बोलाईएका मुख्यमन्त्री तथा मन्त्. . .


विराटनगरको घिनाघाटमा बस दुर्घटना २२ जना घाईते ।

विराटनगर, ६ फागुन बिराटनगर महानगरपालिका १९ स्थित घिनाघाट नजिकै आईतबार बिहान भएको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार २२ जना घाईते भएका छन् । बिहान बिराटनगर बिराटचौक सडक खण्डमा यात्रु लिएर बाहुनीबाट बिराटनगर आउँदै गरेको को. १ ख. ३६६२ नम्बरको बस आँफै अनियन्त्रित भई सडकमा पल्टिएको मोरङ प्रहरीले जनाए�. . .


इरानमा ६० जना यात्रु बोकेको विमान दुर्घटना

६ फागुन  । इरानमा यात्रु विमान दुर्घटना भएको छ । ६० जना यात्रु चढेको विमान मध्य इरानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो । राजधानी तेहरान र दक्षिण पश्चिमी शहर यासुजबिच उडानमा रहेको विमान दुर्घटना भएको हो । यात्रु र चालक दलका सदस्यको स्थिति थाहा हुन सकेको छैन । मौसम खराब भएका कारण उद्धारका लागि हेलिकप्ट. . .


विराटनगर थर्ड लायन्स मल्टिपल फेस्टिभल सम्पन्न

विराटनगर, ६ फागुन । विविध कार्यक्रम आयोजना गर्दै विराटनगरमा लायन्स मेला सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशल ३२५ एवानको आयोजनामा थर्ड लायन्स मल्टिपल फेस्टिभल नाम दिइएको मेला सम्पन्न भएको हो । देशभरिका लायन्स क्लब र सो क्लबका भातृ संस्थाहरुको सहभागिता रहेको फेस्टिभलमा लायन्स क्लबका गर्भनर र पदाधि�. . .


प्रदेश पदाधिकारीको यस्तो सेवा सुबिधा : मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७०

विराटनगर, ६ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्र�. . .


आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू :नेपाली क्रिकेट टिमको भब्य स्वागत

काठमाडाैं, ६ फागुन  । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बेलुकी स्वदेश फर्किएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत गरिएको छ । नेपाली टोली स्वदेश फर्किने खबर थाहा पाएर विमानस�. . .