Bivek_OB

१९ दलीय मोर्चाले केपी ओलीको मानसिक सन्तुलनबारे आशंका

एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाले एमाले अध्यक्ष केपी ओलीको मानसिक सन्तुलनबारे आशंका उत्पन्न भएको भन्दै स्वास्थ्य परीक्षणका लागि सरकारसँग माग गरेको छ । आज बिहान बसेको मोर्चाको बैठकले एमाले अध्यक्ष ओलीले लगाएको संविधानसभा बैठक अवरोध गरेर पैसाको बार्गेनिङ गरेको आरोप छानबिन गर्न लिखित रुपमै �. . .


९९ रुपैयाँ ऋण नतिर्दा मुद्दा

कसैले ९९ रुपैयाँ ऋण लिएको भन्दै अदालतमा मुद्धा परेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर सत्य हो । जिल्लाको सन्तपुरस्थित कृषि सहायक रामाश्रयप्रसाद यादवले एक जना बृद्ध बिरुद्ध त्यस्तै मुद्धा दायर गरेका छन । उनले मुद्धा दायर गर्नका लागि वकिललाई लिखत तयार पार्न ४ हजार खर्चेका छन् । कान्तिपुर दैनिकमा समाचार �. . .


‘एरिका नट प्लेट मेकिङ’ नाम गरेको मेसिन ल्याइयो

झापाको बुधबारेमा सुपारीको पट्याँस र पातबाट प्लेट बनाउने प्रविधियुक्त मेसिन ल्याइएको छ । सुपारीखेती विकास संस्थाले भारतको तमिलनाडुबाट १२ लाख रुपैयाँमा खरिद गरी ‘एरिका नट प्लेट मेकिङ’ नाम गरेको मेसिन ल्याइएको संस्थाका महासचिव नीलकण्ठ तिवारीले बताउनुभयो । महासचिव तिवारीका अनुसार यसबाट छ प्रकारका �. . .


पूर्वाञ्चलमा बिसीजी र रुबेलाको खोप आयो

लामो समयपछि पूर्वाञ्चलमा बालबालिकाको लागी बिसीजी र रुबेलाको खोप आएको छ । स्वास्थ्यसेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा, काठमाडौँले माघ १६ गते क्षेत्रीय मेडिकल स्टोर विराटनगर कार्यालयलाई वितरणका लागि आवश्यक खोप पठाएपछि बालबालिका खोप लगाउन पाउने भएका हुन् । विगत दुई महिनाभन्दा बढी समयदेखि ती खोपको �. . .


इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गर्छन

मोरङ र सुनसरीका इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गरिरहेका छन् । इँटा उत्पादनको काम कार्तिकदेखि जेठसम्म चल्ने समयमा यी मजदुर कामका लागि आउने गरेका हुन् । मोरङ र सुनसरीमा ४५ वटा इँटा उद्योग सञ्चालनमा छन् । प्रत्येक इँटा उद्योगमा २५० देखि ३०० सम्म कामदारले काम गर्ने गरेको कोसी अञ्चल इँ�. . .


‘पूर्वाञ्चल स्पोर्टस सप्ताह’ विराटनगरमा सुरु

‘पूर्वाञ्चल स्पोर्टस सप्ताह’  विराटनगरमा सुरु भएको छ । विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदन सेकेन्डरी बोडिङ स्कुलको आयोजनामा स्पोर्टस सप्ताह सुरु भएको हो । विद्यार्थीहरुमा भएको प्रतिभालाई प्रस्फुट गर्ने उद्देश्यले स्कुलको प्रङगणमा सुरु भएको प्रतियोगिताको विभिन्न इभेन्टको खेलहरु सञ्चालन �. . .


HSEB exam routine of Grade 11 and 12 for the year 2072 BS

Higher Secondary Education Board (HSEB), examination controller office, Sanothimi, Bhaktapur has published exam routine of Grade 11 and grade 12 for the academic year 2072 B.S., for both regular and partial students. The Examination time will be from 7 am to 10 am. Grade 12 and 11 exam routine published by HSEB as follows: Grade 12 Exam Routine/Schedule Class 12 Date Subject Subject code no. 2072/1/20 Com. English 004 Anibarya Baikalpik Sanskrit Rachana 005 2072/1/22 Physics 210 Political Science 258 Home Science 264 Hotel Management 270 Sociology 272 General Law 296 Painting 626 Child Development and Learning 902 2072/1/23 Com.Nepali 006 Alternative English 008 Instructional Evaluation . . .


पेट्रोलियम पदार्थको मुल्य फेरि घट्यो

काठमाडौं : पेट्रोलको मूल्य घटेर एक सय नौ रुपैयाँ प्रतिलिटरमा झरेको छ। नेपाल आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा घटाएपछि नयाँ मूल्य कायम भएको हो। निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य घटाइएको जानकारी दिए। नयाँ मूल्य अनु�. . .


इटहरीमा प्राविधिक विषयका प्रशिक्षक तथा सहायक प्रशिक्षकसम्बन्धी १० दिने तालिम शुरु

प्राविधिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी)को आयोजनामा सुनसरीको इटहरीमा प्राविधिक विषयका प्रशिक्षक तथा सहायक प्रशिक्षकसम्बन्धी १० दिने तालिम शुरु भएको छ । नर्सिङ इलेक्ट्रोनिक्स र कृषि विषययको प्रशिक्षक उत्पादनका लागि आयोजित तालिममा पूर्वाञ्चलको विभिन्न जिल्लाका २० प्रशिक्षक र २० सहायक प्रशिक्�. . .


सनराइज बैंकका सुरक्षा गार्डको घाँटी रेटी हत्या

२० माघ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित सनराइज बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड खेम बानियाँको अज्ञात व्यक्तिले घाँटी रेटेर हत्या गरेको छ । बैंक लुट्ने प्रयासस्वरुप उनको हत्या गरिएको हुन सक्ने प्रहरी निरीक्षक डिल्ली चौहानले अनलाइनखबरलाई जानकारी दिए । त्रियुगा नगरपालिका– ११ स्थ�. . .


मोर्चाले थाल्यो आन्दोलन

  बिराटनगर ,  एकिकृत माओबादीको नेतृत्वमा गठित मोर्चाले मोरङ्गमा आन्दोलन शसक्त्त बनाउने तैयारी थालेको छ । मोर्चा अन्र्तगत रहेका पार्टीहरुले धमाधम पार्टी र भातृ संगठनका बौठकरु गरेर आन्दोलनलाई शसक्त्त बनाउने तैयारी थालेका हुन । सोमबार एकिकृत माओबादी मोरङले मोर्चाले घोषणा गरेको आन्दोलनको चरण �. . .


होटलमा महिला मृत फेला

उर्लाबारी । मोरङ्गको उर्लाबारी नगरपालिका ६ स्थित सफल लजमा आइतबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन्। ईलाम मोहमाई ४ घर भएकी २८ बर्षिया मन्जु दर्जी सफल लजमा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन्। उनी बिगत १ बर्ष देखी सोही लजमा श्रीमान बुद्धिमान मगर सगै काम गर्दै आएकी थिईन्। घटनास्थलमा प्रहरी . . .