Bivek_OB

राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तर्राष्ट्रिय रेडक्रस सोसाईटी अध्यक्ष टाडाटेरु कोलोई बिच आज भेटबार्ता

राष्ट्रपति डाक्टर रामवरण यादव र अन्तर्राष्ट्रिय रेडक्रस सोसाईटी तथा रेडक्रस क्रिसेन्ट सोसाइटी महासंघका अध्यक्ष टाडाटेरु कोलोई बिच आज भेटबार्ता भएको छ । शितल निवासमा भएको भेटमा कोलोइले नेपालमा विपत् पर्दा जोगिने उपायबारे भइरहेको तयारी र कार्ययोजनाबारे चासो व्यक्त गर्नुभएको थियो । कोलोइले नेपालल�. . .


“मनको व्यथा मलाई सुनाएको हो कि जस्तो लाग्छ”- बिबेक लकान्द्री

मिरमिरे त्यो बिहानको किरण संगै उदाउन खोज्ने मेरो दिनहरु.........चराचुरुंगी चिरचिर कराउदै सुसेली हाल्ने ति स्वरहरु ,केहि भन्न खोजे जस्तो लाग्छ , तर्सौना खोजेको जस्तो लाग्छ , जिस्काउनु खोजेको जस्तो लाग्छ ,कहाली लाग्दो त्यो दृश्यहरु देख्दा खबरदार गरे जस्तो लाग्छ ,खै ...!! भोकले हो कि ? रिसले हो की ? कि कसैलाई डाकेक. . .


विराटनगरमा चल्यो डोजर

  विराटनगर उपमहानगरपालिकाले सडक फाराकिलो बनाउन मापदण्ड विपरित सडक नक्सा भित्र बनेका घरटहराहरु भत्काउने कार्य सुरु गरेको छ। विकासका नाममा विनास गर्न नहुने भन्दै नागरिक संरक्षण समाजले विरोध जनाइरहेको अवस्थामा मापदण्ड विपरितका बनेका घरटहराहरु हटाउने कार्य सुरु गरिएको हो। विराटनगरको नागरिक संरक. . .


बाटो बिस्तार विराटनगर उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर सुरु

  सडक मापदण्डमा परेपछि विराटनगर उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर सुरु गरेकोे छ । सडक फराकिलो बनाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर कामको सुरुवात गरेको हो । विराटनगरको शनिहाट चोकमा रहेको उपमहानगरपालिकाको कार्यालय भवनको उत्तरतर्फको सडकमा परेको दिवाल र का�. . .


भ्यालेन्टाइन डेको लागि भारतबाट डेढलाख गुलाब ल्याइँदै 

यस वर्ष पनि प्रणय दिवस भ्यालेन्टाइन डे का लागि भारतबाट प्रेमको प्रतीक मानिने रातो गुलाबको फूल करिब एक लाख ५० हजारवटा ल्याइने भएको छ । पछिल्लो समयमा नेपालमा पनि यस दिवसलाई ठूलो महत्वका साथ लिँदै आइएको छ । हरेक वर्ष यो दिवस मनाउने मानिसको सङ्ख्या बढ्दै गएकाले स्वदेशमा उत्पादन बढेको भए पनि आयात गर्नुपरेक. . .


भारतीय नागरिकलाई हतियार सहित पक्राउ

प्रहरीले कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरबाट एक भारतीय नागरिकलाई हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर ढेवरुवा थाना रामलिला मैदान ९ घर भै हाल कृष्णनर नगरपालिका ६ झण्डीनगर बस्दै आएका १८ वर्षीय गुड्डु हुसेन रहेका छन् । हुसेनलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित पक�. . .


राजधानीमा दोस्रो राष्ट्रिय पुस्तक मेलाको आयोजना

आजबाट राजधानीमा दोस्रो राष्ट्रिय पुस्तक मेलाको आयोजना गरिएको छ । पुस्तक प्रकाशनको क्षेत्रमा राष्ट्रलाई आत्मनिरभर बनाउँन र नेपालमा पठन संस्कृतिको विकास गर्ने उदेश्यले आयोजना भएको मेला माघ २४ गते सम्म संचालनमा आउँने छ । ३५ प्रकाशक र प्रज्ञाप्रतिष्ठानले सहभागिता जनाएको मेलामा पुस्तक खरिदमा १५ देखी �. . .


स्वास्थ्य मन्त्रालयले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्ने

निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले गृहकार्य थालेको छ । विमा कार्यक्रमलाई व्यवस्थित गर्न अहिले ऐन बनाउने तयारी भैरहेको मन्त्रालयका सहसचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार देशका ३ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्न कार्यालय स्थ�. . .


सरकारले आजबाट टोल–टोलमा ग्यास वितरण गर्दै

सरकारले आजबाट टोल–टोलमा ग्यास वितरण गर्दैछ । नेशनल ट्रेडिङमा ग्यास बेच्ने योजना दुई दिनभन्दा चल्न नसकेपछि सरकारले अर्को उपाय अघि सारेको हो । नेपाल आयल निगमले आजबाट टोल तोकेर डिपोहरुबाटै ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ । आज नयाँबानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमुल, माइतिघर, बुद्धनगर र �. . .


ग्यास अभावले होटल प्रभावित

  विर्तामोड । झापा विर्तामोड–६ की चम्पा पराजुली मिठाई किन्न क्वालिटी स्वीट्समा पुगिन् । स्वीट्सका स्टाफले ग्यास अभावका कारण मिठाइ बनाउन नपाएकोले सर्वसाधारण खाली हात फर्काउनु परेको जवाफ दिए । पराजुलीले होटलमा मिठाई छैन भन्दा अनौठो मानिन् । विर्तामोडस्थित शनिश्चरे रोडमा रहेको क्वालिटी स्वीट्स त�. . .


विर्तामोडमा फोहोर उठाउन दोहोरी

  प्रदिप परियार ,विर्तामोड । पूर्वकै व्यापारिक केन्द्र मानिएको विर्तामोड दुर्गन्धित भएको छ । विर्तामोड नगरपालिकासँग सम्झौता गरे अनुसार एकता हेड्स नेपालले फोहोर नउठाउँदा फोहोर कुहिएर दुर्गन्ध फैलिएको हो । सफा नगर, सुन्दर नगर भन्दै अभियानको थालनी गर्ने विभिन्न संघसंस्था पनि निष्कृय हुँदा समस्या �. . .


‘ हो मैले मान्छे कमाऊन सकिन ‘ – सबिन दाहाल

हो मैले मान्छे कमाऊन सकिन ।   हावा गफलाई मैले कहिलै ठिक हो भन्न सकिन न तालि नै बजाऊन सके बकमफुसे कुरामा नराम्रा कुरालाई वाह वाह भन्न नसकेर नै होला, हो मैले मान्छे कमाऊन सकिन कुराहरु सबै तेरै ठिक हुन भन्दैमा मेरो के जान्थियो र रातोलाई कालो भन्दिदा के नै बिग्रिनथियो र सबै खोला धाऊनेको भिडमा कुवा खोज्न�. . .