Bivek_OB

‘मार्च फर चेन्ज’ नामक ‍¥यालीमा हजारौ सर्वसाधारण सहभागी

स्पेनमा आयोजना गरिएको ‘मार्च फर चेन्ज’ नामक ‍¥यालीमा हजारौ सर्वसाधारण सहभागी भएका छन् । स्पेनको उग्र बामपन्थी राजनैतिक दल पोडेमोसले आयोजना गरेको र ¥यालीमा सहभागी हुन हजारौं सर्वसाधारण स्पेनको राजधानी मड्रिडमा भेला भएका हुन् । ¥यालीलाई सम्बोधन गर्दै पोडेमोसका नेता पाब्लो इग्लेसियासले स्पेनमात्रै �. . .


‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आज ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने

नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा माओवादीले आज ठूला भ्रष्टाचारीहरुको नाम सार्वजनिक गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कार्यालय अघि माओवादी कार्यकर्ताहरुले भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने भएका हुन । अख्तियारले अहिलेसम्म साना कर्मचारीहरुलाई कारबाही गर्ने तर ठूला भ्रष्टा�. . .


३० दलीय मोर्चा आक्रोशित

आफ्नो विरोधका वीच संविधानका विवादित विषयमा प्रश्नावली बनाउने प्रक्रिया अघि बढाएपछि एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा आक्रोशित भएको छ । अध्यक्ष प्रचण्डले आज विहान मोर्चाको सचिवालयमा रहेका नेताहरुसँग आफ्नै निवास लाजिम्पाटमा छलफल गर्नुभएको स्रोतले जनाएको छ । प्रश्नावली समिती बनाउँने प्रक्रि. . .


नेता भट्टराईले ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले १० अर्ब दिए माओवादीले आन्दोलन रोक्छ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोपको प्रतिवाद गर्नुभएको छ । राजधानीमा भएको कार्यक्रममा नेता भट्टराईले ओलीको भनाइलाई ‘कागले आफ्नो नाम आफैं काढेको’ संज्ञा पनि दिनुभयो । उहाँले संसारमा सबै कुरा पै�. . .


लुटेराको राज

एउटा चलचित्र चलिरहेछ नजिकैको सिनेमा हलमा। यसको मुल कथा यस्तो छ : बिभिन्न गुण्डा समुहहरुले पालै पालो एउटा गाँउ लुटिरहेका छन् । गाउँ यसरी बारम्बार निचोरिदाँ निचोरिदैँ मरणाय स्थितिमा पुगिसकेको छ। अहिले पनि यिनै गुण्डाहरु बीच कस्‌ले अहिले लुट्ने र कति बढि लुट्नेमा भयंकर बिबाद चर्किराछ। उता गाँऊलेहरु �. . .


बुहारी अस्वीकार गर्दा पैसा मागियो

  विर्तामोड । दमक–१० निवासी विष्णुप्रसाद अधिकारी र मुनादेवी अधिकारीले घरमा जबरजस्ती बुहारी स्वीकार्न भन्दै संगिता लिम्बूलाई प्रवेश गराइदिएर अन्याय गरेको भन्दै सामाजिक न्यायको अपिल गरेका छन् । अधिकारी दम्पतीले शुक्रबार विर्तामोडमा पत्रकार सम्मेलन गरी कानुनी पक्षबाट हार हुने देखेपछि, सम्बन्धि�. . .


मेरा बा ( शहीदको सपना )

आन्दोलन गर्ने भनी हिंडेका बा फर्कदै फर्केनन आमा पनि खै कता हिडिन बालाई पर्खदै पर्खिनिन अलिकती भएको श्रीसम्पती पनि साहुउको हातमा कसरी गयो थाहै भएन म पनि तिमी जस्तै घाम खाँदै झरी खाँदै दुई चार बोतल लाउने भाको छु शहिदज्यु हजुर पनि  एक प्याक तान्ने कि आज त जर्किन नै बोकी अाकाेछु ।   कसैले भन. . .


मोरङको उर्लाबारीमा मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते

मोरङको उर्लाबारी ४ स्थित गोदावारी हस्पिटल अगाडी गएराति मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाईते भएको खबर प्राप्त भएको छ । राति पौने ११ बजे बा ३८ प ८८५२ नम्बरको मोटरसाईकल सडकमा रहेको खच्चडसँग ठोक्एिर दुर्घटना भएको थियो । दुर्घटनामा परि चालक उर्लावारी ३ का ३० वर्षिय प्रविण राई , पछाडी सवार सोही ठाउँका सुधिर �. . .


“गुँदपाक, मिठाई र सभासद” -विजय खतिवडा

संविधानसभामा माघ ५ गते राति जुन ताण्डव भयो त्यसले सबै नेपालीको टाउको वेइज्जतले तल  निहुरिएको छ । नयाँ संविधान बनाउन गएका माननीय सभासदबाट भएको त्यस्तो हर्कतले विश्वमा नेपालप्रति हेर्ने दृष्टिकोणप्रति गलत सूचना गएको छ । त्यो रात संविधानसभामा भएको बैठकमा कुर्सी  तथा माइक तोडफोडमा स्वयम्  संलग्न भएका प. . .


रौतहटमा बिद्युत चोरी बढ्दै

रौतहटमा बिद्युत चोरी बढ्दै गएको छ । दुई साता यता मात्र बिद्युत चोरी गर्ने १ सय ८५ जना लाई नेपाल बिद्युत प्राधिकरण रौतहट शाखाले पक्राउ गरी कारबाही गरेतापनि ग्रामिण बस्तिका घर–घरमा अझै बिद्युत चोरी नरोकिएको हो । गत मंसिर १६ गते देखि चोरी नियन्त्रणको अभियान थालेको प्राधिकरणले यस अबधिको २३ दिनमा जिल्ला�. . .


जन्ती बस दुर्घटना

दोलखाको मिर्गेमा जन्ती बस दुर्घटना हुदा एक जना बालिकाको मृत्युभएको छ । रामेछापको बेतालीबाट दोलखाको मिर्गेका लागि जन्ती लिएर छुटेको बा २ ख ६५७९ नम्बरको बस मिर्गे–२ मा दुर्घटना भएको हो । दुर्घटनामा बेबातीकी चार वर्षकी बालिका कृतिका खड्काको मृत्युभएको प्रहरिले जनाएको छ । दुर्घटनामा अन्य १९ जना घाइते �. . .


बिराटलक्ष्मीले जित्यो फुटबल

सगरमाथा इन्सुरेन्स कर्परेट फुटबलको उपाधी बिराट लक्ष्मी बैंकले जितेको छ । बिराटनगरमा भएको फाइनलमा बिराट लक्ष्मीले लक्ष्मी बैंक लाई ३-० ले हराएको थियो । बिराट लक्ष्मीले नगद १० हजार साथमा ट्रफी हासिल गरेको छ ।. . .