भारत सरकारले १४ वर्षअगाडि प्रतिबन्ध लगाएको एक हजार र ५ सय सयका भारु नोट नेपालमा खुला गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचारमा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक हजार र ५ सय भारु नोटको प्रतिबन्ध फुकुवा भएको घोषणा गरे । भारतले १५ हजार भारुसम्म बोक्न पाउने गरी एक हजार र ५ सय भारुमा लागेको प्रत. . .
प्रेम देवान विराटनगर ९ मंसिर जापानमा केन्द्र रहेको निचिरेन शोशु अध्यात्मिक संस्था नेपालमै पहिलो पटक निचिरेनको शिक्षालाई नेपालमा फैलाउन आईपुगेको छ । यसका साथै आगामी मंसिर १६ गते पहिलो विराटनगरमा वृहद सदस्य सम्मेलन गर्ने जनाएको छ । संस्थाले विराटनगरमा मंङलबार पत्रकार सम्मेलनगरी सो कुराको जा. . .
वसेको एक घण्टापछि; "फोन यता ले म तेस्लाई फोन गर्छु" राकेशको मातेको स्वर । " रूक न दश वजेपछि गर कम पर्छ" , सम्झाउने उस्तै आवाज । "लाउड स्पिकस पार्ने भा म दिन्छु," टेवलकोकुनामा टाउको समाउदै वसेको अर्को सदस्यको ससर्त प्रश्ताव । राकेश के गर्ने भनेर अल्मलियो । निर्णय लिन सकेन । थप एक प्याक स्वाट्ट पार्दै उसल�. . .
औं सार्क शिखर सम्मेलनमा सहभागी हुन ७ देशका भीभीआइपी मध्ये ३ देशका विशेष र अन्य नियमित उडानबाट काठमाडौं उत्रने भएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । सबै भीभीआइपी आज नै काठमाडौं आइपुग्दैछन् । श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजपाक्षे बिहान साढे ९ बजे, भारतीय प्रधानमन्त्री दिउँसो साढे १२ बजेद�. . .
पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलको दुई रुपैयाँका दरले घटाउने निर्णय नेपाल आयल निगमले आज (सोमबार) रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आयल निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलको दुई रुपैयाँका दरले घटाउने निर्णय गरेको हो। अब ग्राहकले पेट्रोल प्र�. . .
जिल्ला विकास समिति मोरङको आयोजनामा एक दिने जिल्ला जलवायु तथा उर्जा योजना तर्जुमा गोष्ठि आज विराटनगरमा सम्पन्न भएको छ । कार्यक्रममा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाण्डौ र जिल्ला विकास समिति मोरङले बनाएको जिल्लाको जलवायु तथा उर्जा सम्बन्धी पन्चवर्षे योजनाको विषयमा सरोकारवाला निका�. . .
मोरङमा एड्सबाट संक्रमण देखिनेको सख्या १,२४६ जना प्रेम देवान विराटनगर ८ मंसिर । २७ औ विश्व एड्स दिवसको अवसरमा एच आईभीएड्स संग कार्यरत सघसंस्थाका संञ्जालहरुले विराटनगरमा भव्यताका साथ सप्तव्यापी कार्यक्रम गर्ने भएको छ । जिल्ला एड्स समन्वय समिती मोरङ तथा सप्तव्यापी मुल समारोह समिती लगायत व्यावस्था�. . .
प्रेम देवान विराटनगर ८ मंसिर. नेपाल पत्रकार महासंघ मोरङले समयमै संविधान निर्माणमा दबाब दिन प्रमुख जिल्ला अधिकारी मार्फत संविधान सभा अध्यक्षलाई स्मरण पत्र बुझाएको छ । विहान पत्रकार महांसघ बाट गएको पत्रकारहरुको टोलीले मोरङका प्रमुखजिल्ला अधिकारी गणेशराज कार्की मार्फत स्मरण पत्र बुझाएको हो । पत्र. . .
बिराटनगर मोरंग लायंस तथा लियो क्लब को सेवामा सय दिन कार्यक्रम अन्तर्गत आईतबार बिधालय स्वास्थ्य कार्यक्रम सुनसरी जिल्लाको डुम्रा गाबिस स्थित सनिश्चर मा.बि. मा सम्पन्न भएको छ। उक्त कार्यक्रममा डा. बालकृष्ण साह,लायंस मोरंग अधक्ष्य बिकास अधिकारी लगायत लायंस तथा लियो पधादिकारीहरुले उक्त स्कूलका करीब दु�. . .
उदयपुरको तपेश्वरी ५ पुरनदह का सम्पतलाल चौधरीको घरबाट आज प्रहरीले अर्नाको मासु बरामद गरेको छ । स्थानीय केही ब्यक्तिले कोशी टप्पु बन्यजन्तुको अर्ना मारी मासु खाएको भन्ने सुचना प्राप्त भएपछी प्रहरी चौकी भांगलपुरबाट गएको प्रहरी टोलिले चौधरीको घरमा खनतलासी गरी अर्नाको मासु बरामद गरेको हो । प्रहरीले चौ�. . .
स्विस कन्ट्रायक्टको सहयोगमा सन् २०१६ सम्ममा मोरङ सुनसरी सर्लाही तथा महोत्तरीका ३५ सय यूवालाई स्वरोजगार तालिम दिइने भएको छ । स्वीस कन्ट्याक्ट नेपालका प्रतिनिधि उज्जवल अधिकारीले युवा लक्षित परियोजनाले तालिम संचालन गर्दै आएको बताउनु भयो । उहाँले सन २०१६ सम्म पैतिस सय युवाहरुलाई तालिम प्रदान गरी रोजग. . .
प्यारी आमा! तिमीले भने झैँ, धर्ति जस्तो सहनशील भइ दिए म, तर, यहाँ त धर्तिलाई नै बोझ मान्दा रहेछन पोल्ने र काट्ने त याँहाको प्रथा नै रहेछ हरेक रात तपाइको ज्वाइंको रजाईमा पेलिन्छु म, अनि हरेक नौ महिनामा अर्को एक बच्चो फेरी येही कोखबाट जन्मन्छ, फेरी येही घर मा दब्बिनछl आमा! मलाई त अब डर छ कि मेरा इनै. . .