पूर्वÔेत्रीय प्रहरी कार्यालय बिराटनगरल इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्ष्ँक संजय सिंह थापालाई कातिर्क महिनाको उत्कृष्ट प्रहरीमा चयन गरेको छ । पूर्व Ôेत्रकै व्यस्त शहर धरानलाई “लागुऔÈध मुक्त शहर“ बनाउने अभियानमा सक्रिय भएर लागेकाले उनलाई उत्कृष्ट प्रहरी चयन गरिएको पूर्वÔेत्रीय प्�. . .
बिराटनगर,मङ्सिर ०६ : विराटनगरबाट इटहरीतर्फ आइरहेको मन्त्री सवार बा १ झ ९८९० नम्बरको गाडीलाई सोही दिशातर्फबाट आउ“दै गरेको को १ ख २३१७ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट मन्त्री पण्डित शकुशल रहेपनि उनका पीए वासिम आलम गम्भीर आइते भएका छन् भने एक सुरक्षा�. . .
झन्जटिलो कानुनि प्रक्रियाका कारण यौन हिंसामा परेका बालिकाहरुले न्याय पाउन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अन्तराष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर साझा सवालका लागि साझा मञ्च कोकन र पूर्वाञ्चल मानव अधिकार संजालले आज विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महिला अधिकारकर्मीहरु�. . .
सुभाष भण्डारी बिराटनगर मोरंग लायंस /लियो क्लब द्वारा सुरु गरेको सेवामा सय दिन कार्यक्रम अंतर्गत ३ दिने क्यान्सर सचेतना अभियान मोरंगको कटहरी नया बजार ,कर्सिया ,दर्बेशा,फार्सडाङ्गी तथा सुनसरीको सितागञ्ज लगायतका स्थान मा हजारौ मानिस लाइ क्यान्सर सम्बन्धी जानकारी गराउदै तथा क्यान्सर सम्वन्धी जानकारी स. . .
काठमाडौं, मंसिर ४– परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको एसएलसी परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार परीक्षा आगामी चैत्र ५ गतेदेखि सुरु भएर भएर १३ गतेसम्म लिखित परीक्षा संचालन हुने र १६ गतेसम्म प्रयोगात्मक परीक्षा संचालन हुने जनाइएको छ । गत वर्ष चै. . .
एक दशकपछि हुन लागेको नेपाल तरुण दल मोरङको अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस एकीकरणपछि दलको अधिवेशन भएको थिएन । पछिल्लोपटक दलको अधिवेशन हुने निश्चित भएपछि नेतृत्वका लागि उम्मेदवारहरूको ताँती लागेको छ । दलको मोरङ जिल्ला अधिवेशन भोली र शनिबार विराटनगरमा हुँदैछ । यसअ�. . .
झापाको दुई गाविसबाट अवैध रुपले विद्युत् चोरी गर्ने १० जनालाई पक्राउ परेका छन् । तोपगाछी र बैगुन्धुरामा विद्युत् पोलबाट तार लगाई चोरी गर्नेलाई नेपाल विद्युत प्राधिकरण दमक र प्रहरीको टोलीले पक्राउ गरेको हो । आज बिहान चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । तीमध्ये बेैेगुन्धुरा–३ का सिताराम भट�. . .
विगतमा फैसला भई कैद र जरिवाना भुक्तानी नभएको असुल उपर गर्ने अभियान सञ्चालन भएपछि झापा जिल्ला अदालतमा एक महिनाको अवधिमा कुल दुई करोड ३८ लाख ९२ हजार रुपैयाँ जरिवाना असुल भएको जनाएको छ । झापा २०१० सालदेखि अहिलेसम्ममा एक हजार ८सय८४ थान मुद्दाबाट चार हजार ५०० वर्ष कैद र ३४ करोड रुपैयाँ जरिवाना असुल हुन बाँक. . .
मोवाइल हराउने तथा चोरीहुने क्रम वढेपछी मोरंग प्रहरीले सक्रियता वढाएको छ । जिल्ला प्रहरी कार्यालयमा मोवाइल हराउने तथा चोरीहुने सम्वन्धमा निवेदन आउन थालेपछी प्रहरीले सक्रियता वढाएको हो । हराएको मोवायल पत्तालगाउन प्रहरीले आइ एम इ आइ प्रविधि अपनाउने गरेको छ । केन्द्रिय अनुसन्धान व्युराले हराएको मोवा�. . .
पूर्वाञ्चल विश्वविद्यालयका सरोकारवालाहरुले विश्वविद्यालयलाई प्रमाणपत्र उत्पादन गर्ने कारखाना मात्र नबनाउन पदाधिकारीहरुलाई सुझाव दिएका छन । विभिन्न तहको शैक्षिक प्रमाणपत्र उत्पादन गर्ने कारखानाका रुपमा मात्र विश्वविद्यालयलाई विकास गर्ने हो भने त्यसले झन समस्या मात्र सृजना गर्नेमा जोड दिएका ह�. . .
यहि आगामी शनिबार अर्थात् नोवेम्बर २२ का दिन राजधानी काठमाडौँ मा संसारको सब भन्दा ठुलो वेबसाईट बनाउने र सित्तैमा पाईने अोपेन सोर्स सफ्टवेर “वर्ड प्रेस “ (WordPress) सम्वन्धि एक दिने तालिम कार्यक्रम “तेस्रो वर्ड क्याम्प नेपाल” हुने भएको छ | यो समेत गरि अहिलेसम्म ३ बर्ष लगातार अायोजना गरिेएको छ। झण्डै ५ मा १ वटा �. . .
विराटनगर १५ सरोचियामा रहेको रामकुमार साहको घरमा आगलागी भएको छ । आगलागीबाट दुईवटा टे«ेडिङ र एउटा फलफुल गोदाम जलेर नष्ट भएको छ । आज बिहान २ बजे सुरु भएको आगलागीबाट शिवशक्ती ट्रेडिङ, नवदुर्गा टे«डिङ र जगदम्बा फु्रट सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतीको बिवरण नआएको भएपनि करिब एक . . .