Bivek_OB

आन्दोलनबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी कल्याण समाजले थालेको आन्दोलनले नौ दिन हुदाँ पनि समस्याको निकास दिनका लागि सम्बन्धित निकायले कुनै पहल गरेको छैन । आन्दोलनका कारण उपचारमा आउने बिरामीले सास्ती ब्यहोर्नु परिरहेको छ । बिरामीले भोग्दै आएको सास्तीलाई नौ÷नौ दिनसम्म पनि नदे. . .


बिराटनगरमै पहिलो पटक चङ्गा उत्सव

विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चङ्गा उडाउने चलन छ। चङ्गा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ। नेपालमा चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ। विजया दशमीको अवसरमा बिराटनगरमै पहिलो पटक चङ्गा उत्सवको आयोजना गरिन लागेको छ। अल्फाबेट सर्भिसेजको आयोजनामा हुने उत्सवमा �. . .


प्रधानमन्त्रीव्दारा अमेरिकी राष्ट्रपतिसँग भेट,नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार न्यूयोर्कमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेटेर नेपाल भ्रमणको निम्तो दिनुभएको छ । राष्ट्र संघको ६९ औं महासभामा सहभागी राष्ट्र एवं सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामा र प्रथम महिला मिचेल ओबामाद्वारा आयोजित रिसेप्सन कार्यक्रममा कोइरालाले अमेरि�. . .


अमेरिकामा बालबालिकालाई अर्को ठाउँ पठाउन पार्सल सेवाको भर

एजेन्सी अमेरिकामा कुनै वेला यस्तो समय थियो, जहाँ स–साना बालबालिकालाई पार्सल सेवामार्फत टाढा पठाइन्थ्यो । सन् १९१० को दशकताका यस्तो अनौठो अभ्यास हुने गथ्र्यो । त्यतिवेला बालबालिकासँग यात्रा गर्नु अति कठिन हुने र यसका लागि चर्को शुल्क तिर्नुपर्ने भएकाले बालबालिकालाई पठाउन पार्सल सेवामाथि निर्भर र. . .


देश टुक्र्याउन खोजेको आरोपमा चिनियाँ प्राध्यापकलाई जन्मकैँद

एकजना चिनियाँ प्राध्यापकलाई देश टुक्र्याउन खोजेको आरोपमा जन्मकैँदको फैसला सुनाइएको छ । चीनको एक अल्पसङ्ख्यक जाती उइगुरको पक्षमा लागेको र जसका कारण चीनमा पृथकतावादको पक्षपोषण गरेको भन्दै उनलाई जेल सजाय सुनाइएको हो । उनका वकिलले यस सजायका कारण चीनको सिन्जियाङ् प्रान्तमा थप विद्रोह हुनसक्ने बताएका �. . .


विरुप विराटनगर – विजय खतिवडा

विराटनगरबाट एकै परिवारका तीन प्रधानमन्त्री मात्र भएनन् कि उपप्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री, परराष्ट्रमन्त्रीलगायतका राष्ट्रको महत्वपूर्ण पदमा आशिन हुने धेरै छन् । प्रत्येक मन्त्रिमण्डलमा एक न एक जना मन्त्री विराटनगरको परेका हुन्छन् नै । तर यति हुँदा पनि विराटनगरले उनीहरुबाट के पायो ? �. . .


एलडिओको गाडीमुनी सुतेर पत्रकारको अनसन

विज्ञापनको भुक्तानीमा लेखा अधिकृत जय कुमार कटुवालले कमिशन मागेर भुक्तानी रोकेपछि पत्रकार गणेश साह स्थानीय विकास अधिकारीको गाडी मुनी सुतेर अनशन थालेका छन्। उनले लेखा अधिकृत कटुवालको अनियमिततावारे अख्तियार दुरुपयोग अनुसंधान आयोग आएर छानबिन गर्नुपर्ने माग राखेका छन्। स्थानीय विकास अधिकारी विजय र�. . .


सेतो बाघ अष्टेलियामा

प्रशिद्द उपन्यासकार डायमन शमशेरको चर्चित कृति ‘सेतो बाघ’माथि बनेको सिनेमा ‘सेतो बाघ’को रेड कार्पेट प्रिमियर अष्ट्रेलियाको मेलर्वन शहरमा हुने भएको छ। सिनेमाको नेपाल रिलिज भने टुङ्गो लागिसकेको छैन। सिनेमा प्रिमियरको  अस्ट्रेलिया आयोजक नमस्ते नेपाल न्यूज एण्ड टेलिभिजनका सविन जंग थापाले दिएको जान�. . .


परपुरुषसितको अनैतिक सम्बन्ध लुकाउन पतिको हत्या

परपुरुषसितको अनैतिक सम्बन्ध लुकाउन एक महिलाले आफनै श्रीमानको हत्या गराएको खुलेको छ ।  आजको कान्त्पिुर दैनिक लेख्छ सुनसरीको हरिपुर ८ भान्टावारी घर भएका चौपाया ब्यापारी मस्तकिम मियाँको हत्या आफनै जेठी श्रीमतीको योजनामा भएको खुलेको हो । गत साउन २३ गते सप्तरीको भारदह १ कोसी ब्यारेजदेखि पश्चिम केराको �. . .


विमल घर्तिमगरमाथि फिफाको नजर

आजको नागरिक दैनिक लेख्छ खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो । नेपाललाइ शून्य एकले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक थियो । घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुवेका थिए । कति त धमाधम रंगशाला बाहिरिदैं थिए । अन्तिम सेकन्डमा यस्तो आँधी आएजस्तो भयो, जस्ले खेलको रुपरेखा न. . .


हस्पिटलमा पुस्तकालय

बुटवलको हस्पिटललाईनमा अबस्थित बुटवल हस्पिटल प्रालि जहाँ विभिन्न किसिमको उपचार तथा सल्यक्रियाको राम्रो ब्यबस्था भएकाले बिरामीहरुको राम्रै चाप हुदोरहेछ | मलाई पनि मेरो आमाको  घाटीमा पलाएको मासुको सल्यक्रियाको क्रममा उक्त हस्पिटलमा एक हप्ता बिताउनु परेको थियो | सायद त्यो नै थियो होला मरो सबै भन्दा ला�. . .


बेचिन लागेका महिला जोगाउने प्रहरी महिना कै उत्कृष्ठ

नेपालबाट भारतिय बजार हुँदै ओमन बेच्न लग्दै गरेको अबस्थामा ८ जना महिलाको उद्धार गर्ने प्रहरी अधिकृत भदौ महिनाको पुलिस अफ् द मन्थ भएका छन् । ईलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरिक्षक ओम प्रकाश खनाल भदौ महिनाको पुलिस अफ द मन्थ हुनु भएको छ । क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले हरेक महिन�. . .