बिराटनगर प्रहरीले अपराधका सुचना पाउन सुरु गरेको इमेल सेवा प्रभाबकारी बन्दै गएको छ ।बिराटनगर उपमहानगरपालिका भित्र रहेका वडा प्रहरी कार्यालय "क" ले एक महिना अगाडी सुरु गरेको आभियान सफल हुँदै गएको हो ।कार्यलयले [email protected] मर्फत उजुरी गर्न सक्ने सेवा ल्याएको हो ।. . .
संसार मै लोकप्रिय काल्सबर्ग बियरमा लेदो भेटिएको छ । बिराटनगर स्थित निर्मला सेकुवा घरमा राखिएको बियरमा लेदो भेटिएको हो ।बिराटनगर बरगाछीका स्थानिय स्रावन थापाले आफुले किनेको बियरमा लेदो भेटिएको ब ताउनु भयो ।नेपाल मै नवलपराशी स्थित गोर्खा बृवरिले उत्पादन गर्दै आएको बियर बिरुध कानुनीमा जाने तयारि गरे�. . .
बिराटनगर घर भएकी मनिषा पोखरेल नेपाली संगीत क्षेत्रमा छोटो समयमा नै धेरै नाम बनाउन सफल भएकी नेपालकी अहिलेकी चर्चित तथा ब्यस्त गायिका मनिषा पोखरेलले फेरी नया हिन्दि चलचित्रमा गीत गाउने भएकी छिन् ।केहि समय अघि हिन्दि चलचित्र “तेरे इश्क में”, “घुन्घट” लगायतका चलचित्रमा आफ्नो स्वर दिएकी मनिषाले बलिउडका �. . .
विराटनगर उपमहानगरपालिका कार्यकारी आधिकृत प्रदीपकुमार निरौलाको बिदाई भएको छ | उपमहानगरपालिकामा आइतबार एक कार्यक्रम आयोजना गरि संयुक्त टोल नगर समन्वय समितिले उनलाई बिदाई गरेएको हो |विराटनगर उपमहानगरपालिकाको १वर्ष १महिना १५ दिनको कार्यकाल पछी निरौलैलाई सिन्दुली जिल्लाको स्थानिय विकास अधिकारी भएर �. . .
असोज ५ विराटनगर÷ सरकारी र गैरसरकारी क्षेत्रमा समन्वय हुुन नसक्दा मोरङ जिल्लामा वालवालिकाहरुको क्षेत्रमा प्रगति नभएको आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । वाल समाज नेपालले विराटनगरमा आयोजना गरेको बालक्लवको अबस्था पहिचान र भावी रणनिति कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन. . .
असोज ५ विराटनगर÷ आज सेप्टेम्वर २१ । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ । दिवसका अवशरमा पूर्वाञ्चलमा कार्यरत मानव अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आज एक कार्यक्रम गरी उनीहरुले प्रमुख जिल्ला �. . .
असोज ५ विराटनगर ,यसैवीच मोरङका अस्थायी शिक्ष्ँकहरुले भने आफुहरुको सेवाको कदर नगरी विस्थाति गर्न खाजेको भन्दै जिल्ला शिक्ष्ाँ कार्यालय मोरङमा आज दिनभर धर्ना दिएका छन् । शिक्ष्ँक सेवा आयोग पास गरेकाहरुलाई नियुक्ति दिएर बषँैंदेखि सेवा पु¥याइरहेका आफुहरुलाई विस्थापिन गर्न खाजेको भन्दै उनिहरुले आज दि. . .
असोज ५ विराटनगर,जिल्ला शिक्ष्ाँ कार्यालय मोरङले शिक्ष्ँक सेवा आयोग पास गरेका प्राथमिक विद्यालय तहका शिक्ष्ँकहरुलाई आज नियुक्तिपत्र दिएको छ । जिल्ला शिक्षा कार्यालयले नियुक्तिपत्र नदिएको भन्दै आन्दोलित भएका शिक्ष्ँक सेवा आयोग पास गरेका शिक्ष्ँकहरुलाई कार्यालयले आज नियुक्तिपत्र प्रदान गरेको हो �. . .
दशैँ सबैले रमाइलो चाडका रुपमा लिन्छन् । दशैँ भनेपछि विभिन्न मनोरन्जनात्म कार्यक्रम र कन्र्सट अनिबार्य नै बन्दैछ सहर तिर । यस्तै भिडमा पाश्चात्य संगित शैलि मन पराउने बिराटनगरका तन्नेरी पुस्ता भने आधुनीक यूवाहरुलाई लक्षित गर्दै बिराटनगरमा मेटल कन्र्सटको तयारीमा लागेका छन् । फेसबुक पेजमा नै संगितको �. . .
सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले अवरुद्ध व्यवस्थापिका–संसद् सुचारु गर्न प्रतिपक्ष दल एकीकृत नेकपा (माओवादी) सकारात्मक भएको बताउनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री रिजालले आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै एनेकपा (माओवादी) सकारात्मक रहेकाले अवरुद्ध संसद् चाँडै सुचारु �. . .
सप्तरी हनुमाननगर ५ का बेगवानी दम्पती हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेगवानी हत्यामा संलग्न रही फरार सुनसरी श्रीपुर ३ का २२ बर्षिय मोहमद साबिर मिँया र श्रीपुर ७ भाण्टाबारी का २५ बर्षिय ईनरदेव कामत रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प�. . .
विराटनगरमा जारी दोस्रो गंगाविसन राठी स्मृति भेट्रान फुटबल प्रतियोगिताको आज भएको खेलमा दमक भेट्रान क्लब बिजयी भएको छ । युनाइटेड स्पोर्टस क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा दमक भेट्रान क्लबले विराटनगरको मिल्स भेट्रान क्लबलाई पराजित गरेको हो । दमकले ५–० को फराकिलो गोल अन्तरमा ब�. . .