हरित नगरी इटहरी बनाउने अभियान अन्र्तगत आज खोर्सानेखापबाट वृक्षरोपण सुरु गरिएको छ । इटहरी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र किप इटहरि क्लिन अभियान समूहसमेतको सक्रियतामा १० हजार बिरुवा २० हजार हातहरु भन्ने नाराकासाथ इटहरी नगरको विभिन्न वडा, टोल र बस्तीमा बिरुवा रोपिएको हो । इटहरीको पर्यटकीय क्षेत्र खो. . .
विराटनगर उपमहानगरपालिकामा आँखा पाक्ने रोग क्रमिक रूपमा बढ्न थालेको छ । विगत दुई सातादेखि सामान्य अवस्था रहेको आँखा पाक्ने समस्या नियन्त्रणमा आउन नसक्दा यतिखेर विकराल रूपलिन सक्ने सम्भावना देखिन थालेको छ । दूषित वातावरणका साथै आँखामा धूलो पर्ने कारण यो रोग लाग्ने सम्भावना रहन्छ । आँखा पाक्ने रोग ला. . .
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयतासहितको संविधान निर्माण गर्न काँग्रेस प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले बिहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यसका निम्ति संविधानसभा भित्रका र बाहिर रहेका दललाई सहमतिमा ल्याउन प्रया�. . .
धनकुटाको मुर्तीढुङ्गामा बिहान पहिरोले एक घर, एक गोठ र ५ रोपनी जग्गा बगाएको छ । मुर्तीढुङा ७ का दल बहादुर काफ्लेको घरमाथीबाट पहीरो खस्दा काफ्लेको घर, घरभित्र भएका सामान, गाईगोठ र पाँच रोपनी खेत बगाउँदा करिब पैतिस लाख बराबरको क्षती भएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पहिरोमा परि गोठमा ब�. . .
विराटनगर, असोज४ विराटनगरमा आजदेखी सुरु भएको दोस्रो गंगाविसन राठी स्मृति भेट्रान फुटबल प्रतियोगिताको उद्घाटनग खेलमा हाटखोला भेट्रान क्लब बिजयी भएको छ । युनाइटेड स्पोर्टस क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्तरगत खेलमा हाटखोला भेट्रान क्लबले युनाइटेड स्पोर्टस क्लब (रातो)लाई १–० को गोल अन्तरले �. . .
नेकपा एमालेका पुर्व जनप्रतिनिधिहरुले स्थानीय निकायमा राजनैतिक दलका प्रतिनिधि नभएको अबस्था विकासको काम प्रभावकारी रुपमा हुन नसकेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटि मोरङले आज बिराटनगरमा गरेको पुर्ब जनप्रतिनिधिहरुको भेलामा बोल्दै सहभागिहरुले स्थानीय निकायमा संस्थागत तथा कानुनी रुपमा नै भ्रष. . .
अनौपचारिक क्षेत्र सेवा (इन्सेक) विराटनगरको आयोजनामा आजदेखी झोराहाटमा बालअधिकार सम्बन्धि दुई दिवसीय तालिम शुरु भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेहि बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत विद्यालयमा गठन भएका बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न ताल. . .
रेडियो पुर्वेली आवाजकी कार्यक्रम प्रस्तोता एन्जीला निरौला उत्कृष्ट छात्रको रुपमा सम्मानीत भएकी छिन् । गोग्रहा सहकारी संस्था बिराटनगरको चौथो साधारणसभाको अबसरमा सेयर सदस्यका सन्तानमध्ये एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याएकी एन्जिलालाई सम्मान गरिएको हो । उनले एसएलसी परिक्षामा ८७.५ प्रतिशत अंक ल्य. . .
स्पिनर हेमन राईले ७ विकेट लिएपछि वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विराटनगरले शनिबार वीरगन्जमाथि १० रनको नाटकीय विजय हात पारेको छ। हेमनले १० ओभरमा ३ मेडन राख्दै २४ रन खर्चेर असाधारण बलिङ प्रदर्शन गरेपछि ८८ रनको स्कोर रक्षा गर्ने क्रममा विराटनगरले वीरगन्जलाई २८ ओभरमा ७८ रनमा अलआउट गरेक�. . .
नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न भएको छ। प्रधानमन्त्री सुशील कोइराला र भारतका गृहमन्त्री राजनाथ सिंहको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जोन राव (जिएमआर) का ऊर्जा . . .
अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा विराटनगरमा भव्यरुपमा जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोवजना हुने भएको छ । जेष्ठ कम्युनिष्ट मञ्च मोरङ र मनमोहन स्मृति प्रतिष्ठानले आज विराटनगरमा छलफल कार्यक्रमको आयोजना गरी सो जानकारी गराएको हो । जेष्ठ कम्युनिष्ट मञ्च मोरङ र मनमोहन स्मृति प्रतिष्ठानले दश. . .
संविधानसभाको २६ सिटमा मनोनीत भएका उराव समुदायका एक सभासद्लाई बाजागाजा तथा झाकि सहित आज विराटनगरमा भव्य स्वागत एंव सम्मान गरिएको छ । नेपाली कांग्रेसको तर्फवाट मनोनित भएका सुर्यदेवदास उरावलाइ विराटनगर विमानस्थलमा वाजागाजा र झाकी सहित स्वागत गरिएको हो । उराव समुदायबाट पहिलो पटक सभासद् चयन भएका उहाला. . .