Bivek_OB

विराटनगरको नाटकीय जित

स्पिनर हेमन राईले ७ विकेट लिएपछि वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विराटनगरले शनिबार वीरगन्जमाथि १० रनको नाटकीय विजय हात पारेको छ।  हेमनले १० ओभरमा ३ मेडन राख्दै २४ रन खर्चेर असाधारण बलिङ प्रदर्शन गरेपछि ८८ रनको स्कोर रक्षा गर्ने क्रममा विराटनगरले वीरगन्जलाई २८ ओभरमा ७८ रनमा अलआउट गरेक�. . .


जीएमआरसँग माथिल्लो कर्णालीको पीडीए सम्झौता

नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पिडिए) सम्पन्न भएको छ।  प्रधानमन्त्री सुशील कोइराला र भारतका गृहमन्त्री राजनाथ सिंहको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जोन राव (जिएमआर) का ऊर्जा . . .


ज्येष्ठ नागरिक दिवस विराटनगरमा भव्य तरिकाले मनाइने

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा विराटनगरमा भव्यरुपमा जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोवजना हुने भएको छ । जेष्ठ कम्युनिष्ट मञ्च मोरङ र मनमोहन स्मृति प्रतिष्ठानले आज विराटनगरमा छलफल कार्यक्रमको आयोजना गरी सो जानकारी गराएको हो । जेष्ठ कम्युनिष्ट मञ्च मोरङ र मनमोहन स्मृति प्रतिष्ठानले दश. . .


उराव समुदायका सभाषदको भव्य स्वागत

संविधानसभाको २६ सिटमा मनोनीत भएका उराव समुदायका एक सभासद्लाई बाजागाजा तथा झाकि सहित आज विराटनगरमा भव्य स्वागत एंव सम्मान गरिएको छ । नेपाली कांग्रेसको तर्फवाट मनोनित भएका सुर्यदेवदास उरावलाइ विराटनगर विमानस्थलमा वाजागाजा र झाकी सहित स्वागत गरिएको हो । उराव समुदायबाट पहिलो पटक सभासद् चयन भएका उहाला. . .


सन्तानलाइ अंश दिने कानुन जस्तै बाबुआमा पाल्ने कानुन आवश्यक

नेकपा एमालेका केन्द्रीय सदस्य भरतमोहन अधिकारीले राज्यले जेष्ठ नागरिकहरुलाई पर्याप्तरुपमा सेवा सुविधाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका विषयमा आज विराटनगरमा गरिएको छलफलमा सहभागि हुन आउनुभएका उहाले संचारकर्मीहरुसंग बोल्दै य�. . .


पार्टीमा सल्लाह नगरेर सरकार एक्लौटी बन्दैछ : अर्जुन नरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मन्त्रीमण्डल पुर्नगठन एंव विस्तारहुने संभावना अहिले नरहेको बताउनु भएको छ । विराटनगरमा आज संचारकर्मीहरुसंगको भेटमा नेता केसीले संविधान निर्माणका लागी चार महिनामात्र वाकी रहेकाले यस्तो वेलामा मन्त्रीमण्डल पुर्नगठन गर्नु उपयुक्त नहुने बताउनुभयो । नेता . . .


प्रोफेसर – अर्जुन ढुङ्गाना

हिमालझै अटल शिर , सुर्यझै चम्किला आंखाहरु, सेतो गुरांसझैं  ढकमक्क  फुलेका दारि, नागबेली बिर्साउने गलबन्दि, शरिरसगै सपक्क टांसिएर रमाइरहेको झोला   म सम्झिरहेंछु प्रोफेसर को छायांमा - लाखौ विद्यार्थीको मुहार चम्कन्थ्यो , भाग्य फक्रन्थ्यो आखांमा -सम्पूर्ण सृस्टिको रहस्य झल्कन्थ्यो, बोलिमा -ज. . .


युवाले बनाए बिजुली उत्पादन गर्ने प्रविधि

मुलुक लोडसेडिङको मारमा परिरहेको बेला सुर्खेतका एक युवाले आफ्नै सीप र मेहनतबाट विद्युत् उत्पादन गर्ने प्रविधि विकास गरेका छन्। वीरेन्द्रनगर नगरपालिकाको सिर्जनशील टोल निवासी ३० वर्षीय कृष्ण आचार्यले गियर बक्सको प्रयोगबाट विद्युत् उत्पादन गर्न मिल्ने प्रविधिको विकास गरेका छन्। स्थानीय कच्चा पदार. . .


एसियाड आजदेखि

एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो खेलमेला १७ औं एसियाली खेलकुद (एसियाड) शुक्रबारदेखि दक्षिण कोरियाको इन्चोनमा सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन शुक्रबार साँझ इन्चोन एसियाड स्टेडियममा हुने भएको छ। एसियाडको औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि फुटबलका खेल भने भदौ २९ गतेदेखि नै सुरु भइसकेका छन्। . . .


न्याय नपाउने नै हुन त ?

छोरा कृष्णप्रसादका हत्यारालाई कानुनी कारबाही गर्न माग राखेर तीन सय २५ दिनदेखि अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी बिहीबार अचेत भएका छन्। उनकी पत्‍नी गंगामायाको अवस्था पनि गम्भीर छ। वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएका अधिकारी बिहीबार बिहान अचेत भएका हुन्। करिब तीन घन्टा उपचा�. . .


पहिलो पटक पुरुष हिंसाको मुद्दा दर्ता

मोरङ जिल्ला अदालतमा पहिलो पटक पुरुष हिंसाको मुद्दा दर्ता भएको छ । श्रीमती र छोरा छोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै बिराटनगर -१९ का खेम लोहनीले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन । उक्त मुद्दा पहिलो रेकड भएको अदालतले जनाएको छ ।. . .


गुरुकुल बिराटनगरमा नाटक महोत्सब

बिराटनगर स्थित आरोहण गुरुकुल हाटखोलामा दसैको अवसरमा नाटक महोत्सब यही असोज ४ गते देखी ११ गते सम्म हुने भएको हो । महोत्सब असोज ४ गते बाट दिउसो १:३० बजे र बेलुकी ५:३० बजे फरक फरक नाटक मन्चन गरिने छ ।. . .