भारतको उत्तर प्रदेश राज्यमा एक नेपाली विद्यार्थीको हत्या भएको छ। आजको अन्नपूर्ण पोस्टका अनुसार, हापुर जिल्लामा नेपाली विद्यार्थी विशाल शुक्लाको साथीहरुको पिटाईबाट ज्यान गएको हो। शुक्ला सर्लाही सिरौत गाविसका बासिन्दा थिए। दुई दिनअघि भएको यो घटनाले विदेशी विद्यार्थी भारतमा कति सुरक्षित छन् भन्ने क. . .
सपनामा देखेको कुरा विपनामा सुनाउँदा एक शिक्षक प्रहरी हिरासतमा पुगेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार रौतहटको झुनखुनुवामा रहेको यमुनामाई उच्चमाविका विज्ञान विषय पढाउने शिक्षक जयचन्द्र यादव प्रहरी हिरासतमा पुगेका हुन्। शिक्षक यादवले कक्षा ९ मा पढ्ने एक छात्रालाई सपनामा यौन सम्पर्क गरेक�. . .
जब जब समाज अनि राष्ट्रको विकासको कुरा उठ्छ , हामी सबै भन्ने गर्छौ कि युवा शक्ति जागरुक हुनु जरुरि छ यो देशमा तर बिडम्बना सबै एक अर्काको मुख ताक्ने मात्र छन् यहाँ | निक्कै सजिलो छ अरुले पकाएको खाना खानु त तर जब आफुले पकाउनु पर्ने बाध्यता हुन्छ , हामी चाउ चाउ र चिउरामा छाक टारछौ तर मेहेनत गरेर खान बनाउदैनौ | य�. . .
एनसेलले बिराटनगरमा आज " एनसेल दसै मेला " आयोजना गर्दैछ । बिभिन्न कलाकारहरु सुगम पोखरेल , शिव परियार , जितु नेपाल , यमबुद्ध आदीको उपस्तिथी र कार्यक्रम हुने भनिएको कार्यक्रम आज (शनिबार्) बिहान ११ बजे स्थानिय शाहीद रङशालामा हुने छ ।. . .
गजल शिशा जोड्न सकिदैन टुटे पछि॥ कस्को के लाग्छ र भाग्य फुटे पछि॥ तिमि कसैको हुनु मनि कसैको हुन्छु॥ प्रियशिले भनिन न्यानो साथ छुटे पछि॥ तिमि खोज्दै नआउनु राजा मलाई॥ रङ्गमञ्च सदाको लागि उठे पछि॥ दुख मात्र साथमा बाकि रह्यो॥ समयले सारा खुशि लुटे पछि॥ हिक्का छोडि रुदै छुटौ भनिन मायालुले॥ परि�. . .
नागरिक अधिकार संरक्षक संघष समितीका केही मागमा बिराटनगर नगरपालिका भएे पछी आन्दोलन स्थगित भएको छ। नगरपालिकाले घर जग्गामा पुरानै शुल्क कायम गर्नको लागि एक हप्ताको समय माग गरेपछी आन्दोलन स्थगित भएको हो।. . .
सद्भब मिडिया प्रा.लि ले प्रकाशन गर्दै आएको उज्यालो पत्र दैनिक पत्रीका आज बाट दोस्रो बर्षमा प्रबेष गरेको छ । यसै आवसरमा आवर बिराटनगर डट नेट को परिवारको तर्फबाट सफलताको पहिलो बर्ष पार गरेकोमा बधाई तथा आगामी दिनमा पनि प्रगतीको शुभकामाना ।. . .
वि सं २०५१ कार्तिक ४ गते पिता मनोज खतिवडा र आमा सबित्री खतिवडाको कोखबाट जन्म लिएका हुन गौरब खतिवडाले । सानो उमेरबाट नै गीत गाउन सुरु गरेका गौरब आफ्नु प्रेरणाको श्रोत आफ्ना पिता मनोजलाई मान्छन। बुवा पनि संगीतमा रुची राख्ने भएको हुनाले गायनमा रुची भएका गौरब आफ्नै काका नेपाली चर्चित गायक गिरिस खतिवडालाई . . .
अर्को बर्ष चिलीमा आयोजना हुने फिफा अण्डर सेभेन्टिन बिश्वकप खेल्ने नेपालको सम्भावना समाप्त भएको छ । थाइल्याण्डमा जारी एफसी अण्डर सिक्सटिन च्याम्पियनसिपको लिगाको अन्तिम खेलमा उत्तर कोरिया संग ४–१ को फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरएको हो । बैङकक स्थित राजामंगला रंगशालामा भएको �. . .
म जन्मेको यो मेरो ठाउँ उस्तै देख्छु छिमेकमा पल्लो त्यो गाउँ उस्तै देख्छु परिवर्तन निम्ती हाँस्दै गोली खार्इ मृत्यु वरण गर्ने बाउ उस्तै देख्छु आशा थियो खुदै मालिक बन्छ किसान घर–खेत् खाने साउको दाउ उस्तै देख्छु सिङ्गापुर बन्छ भन्थे कुनै बेला गाउ तर गरिवको नाङ्गो पाउ उस्तै देख्छु बलिदान र �. . .
हातमा मोबाइल लिएर घरको सिकुवामा बसिरहेकी थिए. ।बाहिर टोलका साना भाइ बहिनिहरु खेलेको द्रिस्य हेर्दै थिए । मलाइ साना नानिहरु एकदम मन पर्छ बिसेस गरि उनीहरु संगै रमाएर खेल्न पाउदा फेरी बाल्यकालमा पुगेको अनुभब हुन्छ । उनीहरुले मलाइ पनि खेल्न बोलाए, पर्खा है त भनेर भित्र गएर मोबाइल फोन राखेर बाहिर आए केहि चक�. . .
पूर्वको पर्यटकिय स्थल भेडेटारमा पहिलो पटक चङ्गा चेट उत्सब हुने भएको छ । "भेडेटार चङ्गा चेट उत्सब २०१४" नाम दिइएको उत्सब पर्यटन प्रबर्धन गर्न आयोजना गरिने भएको आयोजक भेडेटार होटेल एशोसिएसन ले जानकारी गराएको छ । कार्यक्रममा संगीत महोत्सब पनि हुने छ । कार्यक्रम आगामी असोज १० र ११ गते हुने छ ।. . .