Bivek_OB

बजार अनुगमन सुरु

बाणिज्य कार्यालय मोरङले चाड पर्ब नजिकिदै जादा बजार अनुगमन तिब्र बनाएको छ । उपभोक्तावादी सस्था र बाणिज्य कार्यालयले मोरङको डाइनिया बजारका करिब दर्जन साना ठुला किराना पसलको अनुगमन गरेको थियो ।. . .


बिबेकसिल नेपालीको महिला हिंसाविरुद्ध जनचेतनामुलक कार्यक्रम

विवेकशील नेपाली समाज सेवा क्लबका जोशिला युवाहरुको समुहले आगामी असोज ४ गते शनिबार पाटनको मंगलबजारमा साँझ ४ बजे महिला हिंसाविरुद्ध  जनचेतना मुलक सडक नाटक प्रदर्शन गर्ने भएको छ । क्लबले जनचेतना जगाई महिला हिंसा अन्त्य गर्ने सोचका साथ् अभियान थालिएको संयोजक अविरल कार्कीले जानकारी दिनु भयो । जनमानस�. . .


ऋतु – शर्मिला अधिकारी

  उत्तरमा वसन्त राजा भई राज्यमा सुन्दरता,हरियाली,योवन दिन्छ परिपरिका फुल्फुलाई सुगन्ध फ़ैलाउछ आफ्नै तालमा सवलाई नचाई सबैलाई नवजीवन दिन्छ भने दक्षिनमा शरद् राजा भै राज्यमा लटरम्म फलफलाई सबैको प्यारो बन्दछ! सबै मख्ख संग मुख मिठ्यैकन मस्त मुखारबाट मिठो मिष्ठान्न जस्तो गुण गाउदछन खुसि भैकन यस. . .


बिराट युथ सेमीफाइनलमा

बिराटनगरमा भइरहेको पुरुष खुल्ला नकआउट फुटबल प्रतियोगितामा बिराट युथ फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । मगंलबार सम्पन्न खेलमा बिराटले आयोजक जामुनगाछी क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।. . .


नोबेल मेडिकल कलेज देश कै सर्वोकृष्ट

बिराटनगरको नोबेल मेडिकल कलेज देशभरी कै उत्कृष्ट घोसित भएको छ । नेपाल मेडिकल काउन्सिलले यो बर्ष नोबेल लाई नेपाल भरिकै उत्कृष्ट घोषित गरेको हो । काठमन्डौ बिश्वबिद्यालयबाट सम्बन्धन लिएर सन्चालित नोबेलको भौतिक पुर्वाधारहरु , शैक्षिक गतिबिधी , परिक्षा फल , बिरामीको प्रवाहको आधारमा नोबेल उत्कृष्त भएको कल�. . .


प्रश्न – सुरज सुबेदी

  सुन्छु जति तरल छ समुन्द्र त्यति नै तरल हुँदैन जीवन । जति ठोस छ यो धर्ती, त्यति ठोस पनि हुँदैन जीवन । थाहा छैन हरेक विहान पुर्वमा उदाउने रातो डल्लो घाम हो कि आँखा ? र हरेक साँझ पश्चिममा ढल्ने दिन हो कि आफ्नै उमेर ? कुहिरो लागेर कुनैदिन प्रकाशले मलाई भेटेन भने सँधै आफैलाई सोध्छु, म भएर छाँया छ �. . .


Library, Literature, Writer and Reader in Nepal -Narayan Bhusal

An animated discussion on the future of publishing was on at a literary conference being held in Pulchowk Lalitpur. On the stage were publishers, a literary agent and authors. Suggestions and counter-suggestions ping-ponged across the stage; the publishers wanted people to buy more books, the agent wanted people to write more books, the authors wanted people to read more books. Everyone agreed that readers were the most vital part of the publishing equation, and a frenzied conversation ensued on how to increase the tribe. ‘Open more stores, sell more e-readers, re-look at pricing, and widen reach’; the suggestions emerged faster than speeding bullets in a graphic novel. But no one mentioned libraries, once perceived as the most efficient and cost-effective way to hook readers. By emph. . .


कमिसनमा बिरामी ल्याउछन रिक्सा चालक

डाक्टरलाई भन्दा धेरै कमिसनमा रिक्सा चालकहरुले बिरामी अस्पताल अथवा क्लिनिक पुर्याउने समाचार आज उद्घोस दैनिकले छापेको छ । बिराटनगर आसपासका नचलेका क्लिनिकले रिक्सा चालकलाई कमिसन दिएर बिभिन्न बिशेष्ज्ञ डाक्टरकोमा लागिदिने भन्दै नकल्ली डाक्टरकोमा पनि पुर्याउने गरेको रहस्य खुलेको हो । यसरि रिक्सा चा�. . .


कतै मानबता हराउदै त छैन ?

  " मनिसहरु यहाँ कि धर्म र जातको नाममा कि त भोज खाने बेला एकजुट हुन्छन , सामाजिक काममा हुँदैन।"  सामाजिक अभियानता निर्मल तामाङ  दाईको भनाइ हो यो । वहाँको बिचार  कहिले काही मलाई सही लाग्छ ।  हाम्रो समाज बिकासको क्रम सग-सँगै  स्वार्थी  हुँदै जादैछ । समाज , सत्य , न्याय , सहयोग , भावना सबै हराउदै गएको अनुभब हुने गर�. . .


मोडर्न एरा कलेज सेमीफाइनलमा

बिराटनगरमा जारी पुरुष खुल्ला नक आउट फुटबल प्रतियोगितामा खार्जी फुटबल क्लब लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोडर्न एरा कलेज सेमिफाइनलमा प्रबेस गरेको हो । प्रतियोगिताको आज आइतबारको खेल लोटस स्पोर्टिङ क्लब र टिडबलुवाइस फुटबल क्लब बिच हुने आयोजकले जानकारी गराएको छ ।. . .


बिराटनगर बस पार्कमा यात्रु सहायता कक्ष

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले पर्ब लक्षित गरी यात्रुहरुको सहयोगको लागी कक्ष सन्चालनमा ल्याएको हो । यात्रुहरुलाई पर्बमा सजिलो बनाउन कक्ष सन्चालनमा ल्याएको प्रहरीले जनाएको छ । सहायता कक्षमा यात्रुहरुले दोहोरो टिकट समस्या , टिकट नपाउदा , टिकट भएर पनि सिट नपाउदा , सामान हराए सहायता गर्ने छ ।. . .


जितियामा सांकृतिक कार्यक्रम

जितिया पर्बको अवसरमा बिराटनगर १६ पन्चमुखी चोकमा हिजो सांकृतिक कार्यक्रम सम्पन्न भएको छ । राजबंशी महिला सांकृतिक समाज सेवा समिती बिराटनगरले आयोजना गरेको कार्यक्रम मा स्थानिय कलाकारहरुले आफ्ना कला देखाएका थिए ।. . .