Bivek_OB

सेन्चुरी कप झोराहाटलाई

बिराटनगर स्पोर्ट एकेडेमीको आयोजना मा बिराटनगरमा चलिरहेको अन्तर माद्यामिक बिद्यालय नक आउट फुटबलमा हिजो भएको फाइनल खेलामा बिराटनगरको डनबस्को स्कुल लाई २-० ले हराउदै झोराहाट मा रहेको जनक स्कुलले उपाधी हात पारेको छ ।जनकले उपाधी सँग नगद रु १० हजार हात पारेको छ । खेलको म्यान अफ दि म्याच डनबस्कोका दिनेस तुल�. . .


ठुले आए मोरङमा

मोरङ प्रहरी उपरिक्षक विश्वराज पोखरेलको ठाउँमा ठुले राइ मोरङ आएका छन । बिराटनगरमा हिजो पोखरेलको बिदाइ र राइको स्वागत कार्यक्रममा मोरङमा प्रहरीको उपस्तिथी र काममा सुधार आएको बताइएको थियो। राइले आफुले यहाँको सबै बुझेर आफ्नो रणनिती तयार पार्ने कुराको जानकारी गराए।. . .


सपना जस्तै पढाई : विद्यार्थी

बिराटनगर स्थित मेरिल्याण्ड कलेज बिराटनगरले भर्खरै बेलायतको पब्लिक बिश्वबिद्यालय उल्भरह्यामटन सँगको साझेदारीमा बि.बि.ए इन इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको प्री-युनिभर्सिटी कक्षाहरु संचालनमा  ल्याएको छ ।युनिभर्सिटी कक्षा कार्तिकबाट सुरु हुने भए पनि विद्यार्थीहरुलाई आधारभुत ज्ञान दिनका निम्ती �. . .


बिराटनगरमा अख्तियारले रोक्यो सुपारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिराटनगर रानी भन्सारबाट भारत पठाउन लागिएको पच्चिस ट्रक सुपारी रोकेर ट्रक सिल गरी सुपारीको नमुना परिक्षणको लागि लगेको छ। उक्त ट्रक झापाको नेपाल सुपारी खेती बिकास सस्थाले भारत पठाउन लागेको सुपारी नेपाल मै उत्पादन भएको नभएको परिक्षण गर्न ट्रक नियन्त्रणमा लिइएको अख�. . .


ह्याप्पी बर्थ डे युथ फर ब्लड

एक वर्ष अघि आजकै दिन अर्थात १४ जेठमा दुई जना साथीहरु (दशरथ साह र मुस्कान कटुवाल)लाई पहिलो पटक ब्लड डोनेसन गराई सुरु गरिएको अभियानलाई आजकै दिन ‘युथ फर ब्लड’ नाम पनि दिइएको थियो । त्यस दिन दशरथ साहको डोनेसन गराइसके पछि अफिस पुगेर फेसबुकमा ग्रुप निर्माण गरेर अभियानलाई स्थापित गरिएको हो । फेसबुकबाट ग्रु�. . .


दृष्टिविहिन पनि गुरुकुल नाटकका दर्शक बने

विराटनगर, २१ माघ । ‘रंगमञ्च नाटक हेर्न दृष्टि चाहिन्छ । यो हेरिने कला हो ’ धेरै अघि देखि बसि आएको मान्यता हो यो । तर शनिवार विराटनगरको शुशिला कोइराला नाट्य घरमा यो मान्यतालाई तोडिने दृष्य देखियो । विराटनगरका चौकहरुमा कागति र खुर्सानिको माला बेच्दै हिडिरहेको देखिने दृष्टिविहिन चिरञ्जीवि शर्मा गुरुकु�. . .


ब्युँझने प्रयासमा विराट राजाको दरबार

विराटनगरको नामाकरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने महाभारतकालिन विराट राजाको दरबारलाई पुन निर्माण गरिने तयारी भइरहेको छ । । विराटनगर उपमहानगरपालिकाबाट दक्षिण पर्ने गाविस बुधनगरको वडा नम्बर ५ भेडियारीमा अधिकाँश भाग रहेको विराट राजाको दरबार लामो समय देखि वेवास्ताको सिकार भएको थियो । वि.सं २०२६ सालमा य. . .


नेपालमा स्थायी कम्प्युटर संग्रहालयको आवश्यकता

‘५० केजिको कम्प्युटर कुन हो ?’ एक दुई अनि तिन गर्दै हल भित्र पस्ने वित्तिकै प्राय जसो व्यक्तिहरु सोध्ने गर्छन अनि सहजीकरणका लागि बसेका स्वयमसेवकहरु हलको एक छेउमा राखिएको कम्प्युटर संग्रहालयमा रहेको ठुलो काठको भाँडो जस्तो वस्तु देखाउदै बोल्छन् ‘यो अमेरिकाको वाङ्ग ल्याब्रोटेरिजले करिब ४० वर्ष अघ. . .


क्यान इन्फोटेकको ९५ प्रतिशत स्टल बुकिङ भइसके

 विराटनगरमा आयोजना हुन लागेको सुचना प्रविधि मेला नियोटेरिक क्यान इन्फोटेक २०११ को ९५ प्रतिशत स्टल बुकिङ्ग भएको छ । आगामी पुस ८ गते देखि ११ गतेसम्म आयोजना हुन लागेको इन्फोटेकका लागि तयार गरिने ९० वटा स्टलहरु मध्येका अधिकांश स्टल बुकिङ भएका हुन् । सय बाइ सय फुटको वाटर प्रुफ पण्डालमा निर्माण गरिने दश वा. . .


मोजमस्तीको पैसा बालबालिकालाई

 ‘कतिमा पढ्छौ ?’ उसले टाउको हल्लाउदै नपढ्ने बतायो । हेर्दा ९ देखि १० वर्षको बालक करण ऋषिदेवले त्यसो भनि रहदा विराटनगर–१६ स्थित बखरी माविको छेउमै रहेको ऋषिदेव वस्तीमा केहि स्टेशनरी सामाग्री सहयोग गर्न पुगेका युवाहरु छक्क परे । त्यसरी पुग्ने युवाहरु मध्ये प्रायले सानै उमेर देखि पढ्न गएको अनुभव बट. . .


विराटनगरमा पुर्वाञ्चल खेल महाकुम्भ हुने

पुर्व क्षेत्रमा खेलकुदको विकासमा टेवा पुग्ने गरि विराटनगरमा खेलकुद महोत्सव आयोजना हुने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, प्रतिभाशाली खेलाडी मोरङको सान, अनुशासित युवा हाम्रो अभियान’ भन्ने नाराका साथ प्रथम मोरङ जिल्ला खेलकुद महोत्सव आयोजना गरिने भएको छ । प्रतियोगिताको आयोजक मोरङ जिल्ला खेलकुद विक�. . .


मुना मदनको क्रेज अझै उत्तिनै

महाकवि लक्ष्मी प्रसाद देवकोटाको खण्ड काव्य मुनामदनको लोकप्रियता कत्ति छ होला रु यो प्रश्नको उत्तर खोज्न केहि दिन देखि साझा प्रकाशनले आयोजना गरिरहेको पुस्तक प्रदर्शनी मेलामा जानु भए हुन्छ । गत मंसिर ८ गते देखि सुरु भएको प्रदर्शनीमा ९०को दशकमा लेखीएको यो खण्डकाव्यको ३०० भन्दा बढि प्रति बिक्रि भइसकेक�. . .