बिराटनगर । बिराटनगरमा कोरोनको संक्रमण बढेको अवस्थामा फ्रन्टलाइनमा कोरोना भाइरस बिरुद्ध काम गरिरहेकाहरुको सुरक्षाको लागि सहयोग गरिएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा विराटनगरमा संचालनमा रहेको मेरिल्याण्ड कलेजले फ्रन्टलाइनमा कोरोना बिरुद्ध काम गरिरहेका प्रहरी तथा स्वास्थ्यकर्मीहरुको लाग�. . .
विराटनगर । दुई अस्पतालको ल्याबको फरक–फरक रिपोर्टले विराटनगर–१० भूमिप्रशासन चौकका सर्वसाधारणलाई आतंकित बनाएको एकजना व्यक्तिको मृत्यु अन्ततः कोरोना संक्रमणकै कारण भएको पुष्टि भएको छ । मिर्गौला रोगबाट पीडित ६३ वर्षीय रमेश अग्रवालको शनिबार वीपी प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । �. . .
विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार ५ वटा विधेयक प्रमाणीकरण गर्नु भएको छ । प्रदेश सभाबाट पारित प्रदेश स्तरमा फर्म दर्ता, नवीकरण तथा अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएका हुन् । यस्तै प्रदेश औद्यो. . .
विराटनगर । पछिल्लो २४ घण्टाको अवधीमा आइतबार विराटनगर महानगरपालिकामा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार प्रदेश १ मा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जसमध्ये २७ पुरूष र १३ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ । व�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत टंकीसिनवारीमा सञ्चालित आरती स्ट्रिप्स प्रा.लि.मा कार्यरत १८ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि उद्योगमै आईसोलेशन गरिने भएको छ । बुढीगंगा गाउँपालिकाले उद्योगमा कार्यरत मजदुरलाई उद्योग परिसर भित्रै आईसोलेशनमा राख्ने निर्णय गरेको हो । उद्योगमा �. . .
विराटनगर । भारत लैजाँदै तस्करीको २३ तोला सुनसहित सशस्त्र प्रहरीले विराटनगर–१७ का एकजनालाई नियन्त्रणमा लिइएको छ । प्रहीले विराटनगर–१७ घर भएका श्यामल सेन गुप्तालाई प्रहरीले १६७ ग्राम सुनसहित पक्राउ गरेको हो । पक्राउ परेका गुप्ता भरिया रहेपनि सुन तस्करीका मुख्य कारोबारी भने खुलेको छैन । गुप्ता�. . .
विराटनगर । संक्रमितको संख्या दैनिक बढ्दै गएपछि स्थानीय तहले आफ्नै नागरिकलाई कसरी सुरक्षा दिने भन्ने निर्णय गर्न सकिरहेका छैनन् । पछिल्लो समयमा कोरोना संक्रमित पुष्टि भएपनि अस्पताल वा कुनै निश्चित क्षेत्रमा आइसोलेशन गर्न नसकिएका नागरिक १६९ जना रहेका छन् । तर, मोरङ रंगेली नगरपालिकाले भने आफ्ना नागर. . .
विराटनगर । कोरोना भाइरस संक्रमणको कारण रगत अभाव भइरहेको अवस्थामा मोरङको कानेपोखरी गाउँपालीका –६ स्थित रमाइलो डायग्नोष्टिक सेन्टर प्रा.लि.ले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३६ जनाले रगतदान गरेका छन् । ‘तपाईंको रगतदानले कसैको ज्यान जोगिन सक्छ’ भन्ने नाराका साथ सेन्टरले यहि साउन २२ गते रमाइ�. . .
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण बृद्धि भएसँगै औषधी व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर फेस शिल्ड वितरण गर्न थालेको छ । संघले शनिबारदेखि पहिलो चरणमा विराटनगरको सीमा क्षेत्र रानीका औषधी व्यवस. . .
अत्याउन खोजेको नबुझिदिनु होला । तर्साउन खोजेको पनि होइन । सत्य तितो हुन्छ, सुन्नलाई ठुलै हिम्मत चाहिन्छ । जसले जे जे भनेपनि कोरोना सजिलै जाने देखिएन । मेडिकल अनुसन्धानमा महारथ हासिल गरेका भनिएका सबै देशले हार खाइसके । अमेरिका जस्तो देश एउटा सामान्य औषधिको लागि इन्डियासँग धम्कीपूर्ण याचना गर्न बाध्य. . .
विराटनगर । नोबेल अस्पताल विराटनगरले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको ओपीडी सेवा बन्द गरिएको हो । अस्पतालका निर्देशक डा.राजेश नेपालले शनिबार आकस्मिक तथा अन्तरङ्ग सेवा बाहेकका स्वास्थ्य सेवालाई अर्को सुचना जारी नगर्दासम्म बन. . .
विराटनगर । प्रदेश १ मा शनिबार ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ जिल्लामा ४८, सुनसरीमा १० जना रहेका छन् । त्यस बाहेक ३ जना प्रदेश १ बाहिरका जिल्लाका हुन् । विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १. . .