विराटनगर । विराटनगरमा २१ ज्नासहित बिहीबा प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४ जना नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये विराटनगरका ११ पुरुष र १० महिला संक्रमित छन् । पछिल्लो २४ घण्टामा सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ �. . .
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो । . प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्न. . .
विराटनगर । तेस्रो मुलुकबाट पैठारी गरिएको हरियो मटर मूल भन्सारबाट नेपाल भित्र्याएका व्यापारीले ग्रामिण क्षेत्रका नाकाबाट भारत कटाउन थालेका छन् । विराटनगर क्षेत्रका सहायक नाकाहरुमा बढी चेकजाँच हुन थालेसँगै मोरङको ग्रामिण इलाकाका नाका प्रयोग गरेर तस्करहरुले हरियो मटर कटाउन थालेका हुन् । मोरङ प्र�. . .
विराटनगर । विराटनगरमा बिहीबार ५ जना महिलासहित १३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महानगरमा थप १३ जना संक्रमित थपिएका हुन् । प्रयोगशालाले हिजो राती उनीहरुको रिपोर्ट महानगरमा पठाएको थियो । विराटनगर महानगरपालिका–११. . .
विराटनगर । विराटनगर लकडाउनबाट प्रभावित विराटनगरका विपन्न समुदाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई निःशुल्क खाना वितरण सुरु गरिएको छ । विराटनगर–६ मा सुपर मार्केट संचालन गर्दै आएको संचालक समितिले लकडाउन प्रभावितलाई लक्षित गरि खाना वितरण गर्न थालेको हो । बिहीबार १०० सय जनालाई चिकन यिर्बानी �. . .
विराटनगर। गृह मन्त्रालयले विराटनगरसहित देशभरका १५ जिल्लामा लगाएको निषेधाज्ञा जारी गरेको विषय जिल्ला प्रशासन कार्यालय मोरङले जानकारीमा नरहेको बताएको छ । जिल्ला वा जिल्ला भित्रका निश्चित क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले लगाउनु पर्ने निषेधाज्ञाको विषयमा गृह मन्त्रालयको हवला दिएर सार्वजानिक �. . .
यस अघि गृह मन्त्रालयको सुचनाको आधारमा प्रकाशित समाचारमा विराटनगरमा निषेधाज्ञा भनिएपनि स्थानीय प्रशासनले जानकारी नभएको जनाएको हुँदा सुधारिएको । नयाँ समाचार पढ्नुहोस् । . . .
विराटनगर । प्रदेश १ मा आज ९० वर्षीया मधुदेवी भट्टराईसहित ५७ जनाले कोरोना भाईरस परास्त गरेर डिस्चार्ज हुनु भएको छ । विराटनगर–६ निवासी भट्टराई कोशी अस्पताल विराटनगर कोभिड–१९ उपचार केन्द्रबाट भर्ना भएको १० दिनमै डिस्चार्ज भएर घर फर्कनु भएको हो । उहाँसँगै कोशीको कोभिडबाट २१ जना र पूर्वाञ्चल विश्वविद्�. . .
विराटनगर । कोरोना संक्रमणबाट बुधबार मोरङमा दुई जनाको मृत्यु भएको छ । विराटनगर ९ का एकजना र मोरङको रंगेली ८ का पुरुषको मृत्यु भएको हो । कोशी अस्पतालमा मंगलबार राति भर्ना भएका विराटनगर–९ का ४५ वर्षीय पुरुषको दिउँसो साढे १ बजे र रंगेली–८ निवासी पुरुषको अस्पताल ल्याईपु¥याउँदा मृत्यु भएको कोशी आइसोलेश�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा भित्र बुधबार ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार महानगर क्षेत्रमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । महानगरमा ७ पुरुष र ४ महिलामा संक्रमण देखिएको हो । उनीहरुको साउन १८ र १९ साउनमा गरिएक�. . .
विराटनगर । सनराईज बैंक विराटनगरको कर्जा शाखा शाखा वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी छिन् । विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । दिउँसो १ बजे कार्यकक्षम. . .
विराटनगर । कोरोनाको संक्रमणको जोखिम बढ्न थालेपछि मोरङ, सुनसरी र झापाका स्थानीयतहले धमाधम लकडाउन घोषणा गर्न थालेका छन् । जोखिम मानिएका र भारतसँग सीमा जोडिएका स्थानीय तहले लकडाउन घोषणा गरेर संक्रमण न्यूनीकरणको बाटो रोजेका हुन् । विराटनगर महानगरपालिकाले दुई साताको लागि लकडाउनको घोषणा गरेसँगै झापा, �. . .