Nawaraj_OB

रंगेली–७ का २३ जना संक्रमित, विराटनगरमा कुन-कुन वडामा 

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रंगेलीमा शुक्रबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये ७ नम्बर वडाका १७ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाले जानकारी दिइएको छ । यसैगरी रंगेलीको ६ नम्बर वडाका ३ जना र ४ नम्बर वडाका २ जना र ५ म�. . .


विराटनगरमा ३२ जना नयाँ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ३२ संक्रमित थपिएका छन् । विराटनगरमा २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो । मोरङमा शुक्रबार ६४ जना संक्रमित थपिएका छन् । जसमा रंगेलीका २३ महिला र ६ पुरुष गरि २९, बुढीगंगामा २ पुरुष र कटहरीमा एक महिलामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा ६७ जना कोरो. . .


कोरोना संक्रमणबाट विराटनगरमा थप एकको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पु¥याइएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको मृत्युपछिको रिपोर्ट पोजेटिभ आएको हो । कोशी अस्पतलाका आइसोलेन इन्चार्ज डा. लक्ष्मीनारयण यादवका अनु. . .


वीपीमा एक संक्रमित मृत्यु

बिराटनगर । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको आईसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका घर भएका २३ वर्षीय युवकको कोरोनाको कारण मृत्यु भएको हो । मिर्गौलाको बिरामी रहेका उनलाई बुधबार जनकपुरमा कोरोना पुष्टि भएपछि थप उपचारको लागि धरान ल्याईए�. . .


विराटनगर–९ का एक पुरुषको कोशीमा मृत्यु

विराटनगर । विराटनगर–९ का एकजना व्यक्तिको कोशी अस्पतालमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान उपचारका लागि अस्पताल पु¥याइएका व्यक्तिको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिइएको छ । ५८ वर्षीय पुरुषमा एकसाता देखि सामान्य ज्वरो आएको र आज एक्कासी श्वास फेर्न समस्या परेपछि अस्पत. . .


एसईईको परीक्षा शुल्क फिर्ता गर्न माग

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाबिना नै विद्यार्थीको नतिजा प्रकाशन गरिएपछि त्यसबापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा शुल्कबापत प्रतिविद्यार्थी पाँच सय रुपियाँ उठाएको थियो । यसमध्ये कम्तीमा पनि आधा शुल्क सम्बन्धित विद्यार्थी अध्य�. . .


नेपाल–भारत वारिपारि गर्नेबाट उच्च जोखिम

विराटनगर । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोरो बढेको छ । यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ । साउन महिनाको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ । विशेष गरेर म�. . .


घाटामा गएका उद्योगलाई बैंकको सूक्ष्म निगरानीमा नराख्न उद्योगीको आग्रह

विराटनगर । कोरोनाका कारण घाटा बेहोरेका उद्योग तथा व्यवसायलाई बैंकबाट सूक्ष्म निगरानीमा नराख्ने प्रावधान मिलाउन विराटनगरका उद्योगी–व्यवसायीले राष्ट्र बैंकसँग आग्रह गरेका छन् । आर्थिक वर्ष २०७६÷२०७७ मा घाटा बेहोरेका औद्योगिक प्रतिष्ठानलाई दुईवर्षसम्म सूक्ष्म निगरानी नराख्ने व्यवस्था मिलाउन उद�. . .


विराटनगरले सुविधा दिदाँ रंगेलीमा जोखिम

रबिन्द्र बराल रंगेली । भारतको दिल्लीबाट नेपाल प्रवेश गरेकी रङ्गेली निवासी महिलालाई विराटनगर महानगरपालिका १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि रंगेलीमा संक्रमण फैलिएको खुलेको छ । विराटनगरवासी बनाएर नेपाल आएकी महिलाले होटल क्वारेन्टीनमा बस्दा सावधानी नअपनाएका कारण एउटै परिवार संक्रम�. . .


कोरोनाको केन्द्र बन्दै अस्पताल, अत्याधिक भीड लाग्ने क्षेत्र बन्द (सच्याइएको)

विराटनगर । अत्याधिक भीड लाग्ने भएपछि रेस्मा सेकुवा कर्नरलाई बुढीगंगा गाउँपालिकाले सचेत रहँदै सञ्चालन गर्नका लागि आग्रह गरेको छ । रेस्माले शुक्रबारदेखि केहि निश्चित समय बाहेक आफ्ना कर्मचारीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै बन्द राख्ने जनाएको छ । (यस अगाडी सञ्चालक समेत कोरोना संक्रमित भएको भन्ने �. . .


रंगेली अस्पताल र बिद्युत प्राधिकरणका कर्मचारी संक्रमित भएपछि तनाव

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकाको मुख्य बजारमा एकै घरका १४ जना लाई कोरोना पुष्टि भएपछि तीनवटा वडालाई साउन २५ गतेसम्म सिल गर्ने निर्णय गरिएको छ । नगरपालिकाको ७, ८ र ९ नम्बर वडालाई २५ गतेसम्म सिल गरेर कन्ट्याक्ट ट्रेसिङको काम गरिने भएको हो । नगरपालिका अन्तर्गत वडा नम्बर १, २, ३, ४, ५, र ६ मा ल�. . .


कोशीमा झाडापखाला, बान्ता, हैजा र जण्डिसका विरामी बढ्दै

एन्जु शिवाकोटी विराटनगर । कोरोना भाईरस (कोभिड–१९) महामारीसँगै झाडापखाला, बान्ता, हैजा, जण्डिस जस्ता समस्याका विरामी दिनप्रतिदिन बढ्दै गएका छन् । पछिल्लो साता बढेको गर्मीका कारण झाडापखला, बान्ता, जण्डिस जस्ता समस्याका विरामी बढ्न थालेका हुन् । कोशी अस्पताल विराटनगर आकस्मिक कक्षमा मात्रै दैनिक १५ दे�. . .