एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइस (कोभिड १९) संक्रमण दिनप्रतिदिन बढ्दो छ । मलाई आजभोलि विराटनगरको अवस्था देख्दा आफैसँग डर लाग्छ । मलाई कतै कोरोना भाइरस भएको त छैन ? बसेकै ठाँउमा कोरोना भाइसको संक्रमणमा परिने पो हो कि ? अझै पनि विराटनगरवासी सचेत देखिदैनन् । पूरै विराटनगर नै संक्रमित हुने त हैन ? ओहो जत�. . .
विराटनगर । मोरङको रंगेलीका तीनवटा वडाको आंशिक भाग सिल गरिएको छ । ट्राभल हिस्ट्रीबिहीन संक्रमित फेपा परेपछि रंगेली नगरपालिकालाई बन्द गर्ने निर्णय गर्दै ४, ६ र ८ नम्बर वडाको आंशिक भाग सिल गरिएको हो । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाका अनुसार अत्यावश्यक स्वास्थ्य सेवा बाहेक अन्य सबै कामहरु तत्काल�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा मंगलबार बिहान मृत्यु भएका उदयपुर बेलका–१ का बेदप्रसाद न्यौपाने कोरोना संक्रमित नभएको पुष्टि भएको छ । मृत्युपछि उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड–१९ नेगेटिभ आएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । श्वासप्रश्वासमा सम�. . .
विराटनगर । विराटनगरमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोशी अस्पतालका स्टाफ दुईजना नर्स र एकजना सफाई कर्मचारीसहित विराटनगरमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । विराटनगरमा ४ महिला ७ पुरुष, बुढीगंगामा ३ पुरुष १ महिला, लेटाङ र केराबारीमा २–२ पुरुष, उर्लाबारीमा १ पुरुष हेका छन् । मंगलबार मोरङमा २�. . .
विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको लास नेपाली सेनाको बडी डिस्पोजेवल टोलिले लगेको छ । कोशी अस्पताल विराटनगरमा सोमबार दिउँसो मृत्युपछि कोरोना संक्रमण पोजेटिभ देखिएको पुरुषको लास व्यवस्थापनका लागि लगिएको हो । नेपाली सेनाले लास व्यवस्थापन गर्ने स्थानको यकिन �. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म भर्ना गरिएका ९ जना कोरोना संक्रमितको आईसीयूमा राखेर उपचार गरिएको छ । संक्रमितको स्वास्थ्य अवस्था हेरेर बर्गिकरण गरिने भएका कारण तीन तहका उपचार कक्षमा विरामीको उपचार हुँदै आएको हो । संक्रमितको उपचार पद्धतिमा आईसीयूमा राखेर उपचार. . .
विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षीय पुरुषको लास व्यवस्थापनको प्रक्रिया अगाडी बढाइएको छ । नेपाली सेनाले बडी डिस्पोज टोलिले लासको व्यस्थापन गर्ने तयारी गरिरहेको कोशी अस्पतालका मेसु चुमनलाल दासले जानकारी दिनुभयो । जिल्लास्थित कोभिड क्राइसिस मेनेजमेन्ट समितिको निर्णय �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुरका एक पुरुषको मृत्यु भएको । स्वास फेर्न समस्या भएपछि राती अस्पताल ल्याइएका उनको मृत्यु भएको कोशी अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो । उनको मृत्युपछि अहिले स्वाब लिने तयारी भईरहेको छ । विराट नर्सिङ होममा आएका उनलाई कोशीमा पठाइएको थियो । एम्बुले�. . .
विराटनगर। प्रदेश १ का दुई अस्पतालबाट ‘कन्भेलेशन प्लाज्मा थेरापी’ उपचार पद्धिति सुरु गरिने भएको छ । कोरोना संक्रमितको उपचारमा विश्वमै उपयोगि बनेको यो विधि विराटनगरको कोशी अस्पताल र धरानको वीपीबाट सुरु गरिने भएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेशन प्लाज्मा थेरापी’�. . .
विराटनगर । हरेक बर्ष श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा भनिन्छ । जनैपूर्णिमा आज सोमबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइएको छ । सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, म पनि तिमीलाई बाँध्छु जसले तिमी सुरक्षित. . .
विराटनगर । विराटनगर–५ निवासी ७७ वर्षीय पुरुषको सोमबार मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार सोमबार बिहान स्वास्थ्य समस्या देखिएर अस्पतालमा भर्ना भएका बृद्धको दिउँसो मृत्यु भएको थियो । कोशी अस्पताल आईसोलेशन वार्डका प्रमुख डा.लक्ष्मी�. . .
विराटनगर । विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले आकस्मिक सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका सञ्चालक एवं चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि दुई सातादेखि बन्द अस्पतालको सेवा सोमबारदेखि सुचारु गरिएको हो । अस्पतालका संचालकसहित र अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना पोजेटिभ द�. . .