Nawaraj_OB

विराटनगरमा ८ सहित प्रदेश १ मा १८ संक्रमित थपिए, ४२ जना डिस्चार्ज

विराटनगर, । प्रदेश १ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापामा ४, सुनसरी, उदयपुर र सोलुखुम्वुमा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ पुरुष र ३ महिला, झापाको शिवसताक्षीमा ३ पुरुष, दमकमा १ महिला, सुनसरीको धरान र इटहरीमा १–१ पुरुष, उदयपुरको. . .


मृतककी श्रीमती समेत संक्रमित

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु मोरङ सुनवर्सी ८ सिक्टीका पुरुषको श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मृतककी श्रीमती ३३ वर्षीया उनमा समेत कोरोना संक्रमण भएको हो कोसी अस्पताल विराटनगरको ल्याबमा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । उता सुनवर्सी नगरपालिका–८ मा भने एकै परिवारक�. . .


विराटनगरका संक्रमित तीन दिनसम्म घरमै

विराटनगर । विराटनगर, इटहरी र धरानमा कोरोनाको संन्त्रास छाएसँगै संक्रमित व्यवस्थापनमा अलमल र ढिलाई हुन थालेको छ । तीनवटै शहरमा कोरोना संक्रमणको संख्या बढ्न सक्ने आंकलन गर्दै आपत्कालिन बैठक तथा छलफलहरु सुरु गरिएका छन् । तर, समुदायस्तरमा संक्रमण फैलिएको अवस्थामा स्थानीय सरकारले नागरिकको स्वास्थ्य अध. . .


इटहरीको सेवा बन्द, बजार यथावत

इटहरी । इटहरी उपमहानगरपालिकाले तत्काल लकडाउन नगर्ने भएपनि वडा कार्यालयसम्मको सेवा बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालीकामा कार्यरत एक इञ्जिनीयरलाइ कोरोना संक्रमण पुस्टि भएपछि बिहीबार बसेको आपतकालिन बैठकमा उपस्थित प्रमुख जिल्ला अधिकारी सहितको छलफलले तत्काल बजार बन्द नगर्ने निर्णय गरेको हो । . . .


विराटनगरको पीयू डिन कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि, १७ जनाको स्वाब संकलन गरियो

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विराटनगरको संकाय डिन कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ । विराट अस्पतालका कर्मचरीसँग सम्पर्कमा रहेका डिन कार्यालयका मुख्य सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि कर्मचारील�. . .


गोठगाउँबाट ३४ डिस्चार्ज

विराटनगर । पूर्वाञ्चल विश्वबविद्यालय कोभिड–१९ आईसोलेसन अस्पतालबाट बिहीबार ३४ जना डिस्चार्ज भएका छन् । गत असार २८ गतदेखि साउन ४ गतेसम्म आईसोलेशनमा भर्ना गरिएका उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेहरुमा मोरङका ८ जना, झापाका ७ जना, सुनसरी ४ जना, इलाम २ जना, ओखलढुंगा १० जना र सोलुखुम्ब�. . .


कोशी अस्पतालका दुईजनामा संक्रमण पुष्टि, ओपीडी बन्द

विराटनगर । कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी (बहिरंग) सेवा बन्द भएको छ । ओपीडीमा कार्यरत दुई स्वास्थ्यकर्मीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको हो । अस्पतालका मेसु डाक्टर चुमनलाल दासका अनुसार कार्�. . .


बाल उद्यानको बेहाल

विराटनगर । बालमैत्री महानगरपालिका घोषित विराटनगरको एक मात्र बाल उद्यान वर्षौदेखि बेहाल अवस्थामा रहेको पाइएको छ । विराटनगर १ पोखरियामा २०६४ सालमा स्थापना भएर केही वर्ष जिल्ला बालकल्याण समितिमार्फत सञ्चालन भएको बालउद्यान नगरपालिकाको जिम्मामा आएपछि बेहाल बनेको हो । स्थानीय समाजसेवी र विदेशी दाता�. . .


मोरङको सुनवर्सीवासी हुन्, मृत्यु हुने संक्रमित व्यक्ति

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएका कोरोना संक्रमित मोरङको सुनवर्षी नगरपालिका निवासी भएको खुलेको छ । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि प्रतिष्ठानको भेन्टिलेटरमा उपचाररतः मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ बर्षीय पुरुषको बुधबार अपरान्ह ४ः४५ मा . . .


विराटनगर बजारमा थप कडाई गरिने

विराटनगर । विराटनगरमा बिहीबार (भोलि) देखि हिंडडुल र यातायातका साधन सञ्चालनमा कडाइ गरिने भएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति मोरङको बुधवार बसेको बैठकले सडकमा भिडभाड गर्न नदिइने निर्णय गरेको हो । नगरवासीलाई मास्कको प्रयोगलाई अनिवार्य गराउने र नगरेको खण्डमा जरिवाना तिराउनेसम्मको निर्णय बै�. . .


विराटनगरबाट धरान रेफर गरिएका संक्रमितको मृत्यु

विराटनगर । थप उपचारका लागि विराटनगरबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरबाट बुधबार दिउँसो धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा मृ�. . .


विराटनगरमा सडकका पशुलाई आहार र स्याहार गर्दै मनिषा

विराटनगर । बिगत लामो समयदेखि निरन्तर पशुहरूको क्षेत्रमा काम गर्दै आएकी बिराटनगर की मनिषा अग्रवाल विराटनगरका सडकमा छाडा छोडिएका पशुहरुको स्याहारमा लागेकी छिन् । नगर क्षेत्रका सडकमा हिड्ने छाडा पशुहरू लाई दैनिक आहार एवं उनीहरुको उपचार गर्दै आएकी हुन् । गाई, कुकुर, गोरु, खच्चड, सुँगुर, साँढे जस्ता दैन�. . .