Nawaraj_OB

२३ अङ्कले घट्यो नेप्से

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.३६ अङ्कले घटेर एक हजार ४३१।५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५.१८ अङ्कले घटेर ३००.४९ मा झरेको छ । स्टकका अनुसार आज कूल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर �. . .


उर्लाबारीका बाढी पीडितलाई राहत

उर्लावारी । मोरङको उर्लाबारी ३ मंगलबारेका बाढी पीडित र विपन्न वर्गलाई बिहीबार राहत वितरण गरिएको छ । उर्लाबारी ३ मंगलबारे स्थायी घर भई हाल हङकङमा बस्दै आएका पदम लिम्बूले बाढी पीडित र विपन्न परिवारका लागि पचास हजारको रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका ह्न् । वडा नं. २ र वडा नं. ३ का २२ परीवारलाई उक्त �. . .


लकडाउन खुलेसँगै संक्रमणको दर बढ्यो

विराटनगर । लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको हो । लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्�. . .


देशभर २१० जनामा संक्रमण

विराटनगर। देशभर पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।. . .


प्रदर्शनीको पर्खाइमा ‘म पर्खिरहन्छु’

विराटनगर । नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को निर्माण सम्पन्न भएको छ । विराटनगरका कलाकारहरुद्वारा अभिनित चलचित्र कोरोना संक्रमणका कारण प्रदर्शनी भने रोकिएको छ । निर्माण कार्य २०७६ फागुनमा सकिएर नयाँ वर्षसँगै बैशाखमा प्रथम प्रदर्शनी (रिलिज) गर्ने तयारी गरेपनि कोरोनाको महामारीले गर्दा भएको लक�. . .


विराटनगरमा ग्रेटडेल ९९ डटकम

विराटनगर । ग्रेटडेल ९९ डट कम वेवसाइट पोर्टल सञ्चालमा आउने भएको छ । कोभिड १९ महामारीको समयमा घरबाट बाहिर निस्केर सामान खरिद गर्न जान हालको अवस्थामा जोखिम बढेको भन्दै वेव पोर्टल सञ्चालनमा आउने भएको हो । ग्राहकहरुले आवश्यकता अनुसार मोबाइलमार्फत घरमै बसेर साउन १५ गते (भोलि) बाट सामान अर्डर गर्न सक्ने छन्. . .


वीपी प्रतिष्ठान भित्रै लकडाउन

विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम गर्न वीपी प्रतिष्ठान धरानमा बिहीबारदेखि लकडाउन जारी गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान परिसर भित्र अर्को सूचना जारी नहुञ्जेलसम्म लकडाउन गरिएको हो। शिक्षक–कर्मचारी र विद्यार्थीलगायतले अनिवार्य रूपमा लकडाउन पालना गर्न रजिष्ट्रार प्र�. . .


विराटनगरका चारसहित ९ जनामा संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा आज (बुधबार) ९ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरको ४, ६ र १६ नम्बर वडा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट . . .


विराटनगरबाट ‘मेथान्टामाइन आइस’ सहित एकजना पक्राउ

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय र जिल्ला प्रहर कार्यालय मोरङको प्रहरीको विशेष टोलिले खतरनाक लागुऔषध बरामद गरेको छ। मोरङ सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेलको साथबाट मेथान्टामाइन आइस नामक लागुऔषधसहित नियन्त्रणमा लिइएको हो । मेथान्टामाइन आइस विश्वमा दुर्व्यसनीले सब. . .


विराटनगरको मालपोत कार्यलय, कोरोनो फैलन सक्ने अड्डा बन्दै

प्रेम देवान विराटनगर । विराटनगरमा रहेको भुमिुधार तथा मालपोत कार्यलयमा दैनिक सयौंको संख्यामा सेवाग्राहीको भीड हुन्छ । तर, त्यही सरकारी कार्यलयमा भने कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा कुनै सतर्कता अपनाएको पाईदैन । अन्य सरकारी कार्यलय होस् या निजी प्रायः सबै कार्यलयहरुमा हात धुने, तापक्रम न. . .


लखिरामका पीडा : तीनवर्षदेखि रोग पालेर ओछ्यानमा

रबिन्द्र बराल मोरङको रंगेली नगरपालिका ४ आमतोला स्थित सुकुम्बासी टोलका ४० बर्षका लखिराम हेमरम बिगत ३ वर्षदेखि पेट फुल्ने समस्या बाट ग्रसित बनेका छन् । पैसाको अभावमा रोग पाल्न बाध्य उनी थप उपचार गराउन नसकेर थलिएका हुन् । तीन बर्ष अगाडि उनको पेट फुलेपछि बिराटनगरस्थित कोशि अञ्चल अस्पतालमा उपचारका लाग�. . .


विराटनगरका बाँदर कानेपोखरीमा सरुवा गर्ने

विराटनगर । विराटनगर–१७ रानीस्थित रघुपति जुट मिल परिसरमा बाँदरले आतंकित पारेको भन्दै स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ । शहरका मानिसको घरमा पस्ने, केटाकेटीलाई चिथोर्ने गर्न थालेपछि जिल्ला वन कार्यालयको रोहबरमा त्यहाँबाट बाँदर कानेपोखरीको जंगलमा सार्न थालिएको हो । सोमबार नौवटा बाँदर कानेपोख�. . .