Nawaraj_OB

रोटरी क्लब अफ मिटडाउनले टाइ–बेल्ट वितरण गर्यो

विराटनगर । मोरङको कोनेपोखरी गाउँपालिका–६ मुलगाउँमा रहेको सरस्वती प्रथामिक स्कुललाई रोटरी क्बल विराटनगर मिडटाउनले टाइबेल्ट निःशुल्क वितरण गरेको छ । मिडटाउनले मंगलबार स्कुल परिसरमा टाइबेल्ट बितरण गरेको हो । स्कूलमा अध्ययरत विद्यार्थी र शिक्षकहरूलाई पुग्ने टाइबेल्ट वितरण गरेको रोटरी क्बल अफ विर�. . .


रोटरी फ्युजनको पाँचौं पदस्थापना सम्पन्न

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्युसजनको पाँचौं पदस्थापना सम्पन्न भएको छ । रोटरी इन्टरनेशनलका डाइरेक्टर रोटरियन कमल साङ्घबीको उपस्थितिमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । सन् २०२०–२१ का लागि श्रीजा बिहानी काबरा प्रेसिडेन्ट र स्वेता तोदी सेक्रेटरीमा चयन भएका छन् । कार्यक्रमका अतिथिमा रोटरि. . .


कोरोनाले सिकायो कौसी तरकारी खेती गर्ने पाठ

एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरस संक्रमणको महामारीलाई नियन्त्रण गर्न सरकारले चैत्र ११ गतेबाट लकडाउन लागु ग¥यो । जसका कारण व्यस्त रहने सबै मानिसहरु घरमै बस्न बाध्य भए । कोरोना भाइरसको प्रभाव गाँउघरमा कमै भएपनि बजार क्षेत्रमा धेरै प¥यो । नकरात्मक प्रभाव सँगसँगै सकरात्मक प्रभाव समेत पारेको छ क�. . .


प्रदेश १ मा आज २१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषक�. . .


कोरोना संक्रमित रिपोर्ट लिन महानगर प्रवेश गरेपछि

विराटनगर । विराटनगरका एक कोरोना संक्रमित व्यक्ति रिपोर्ट लिन विराटनगर महानगरपालिकाको कार्यलयभित्र पुगेपछि केहीबेर तनाव सिर्जना भएको छ । रिर्पोट लिन जाने व्यक्ति विराटनगर अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीको घरमा काम गर्ने कामदार रहेको बुझिएको छ । उनी मंगलबार दिउँसो करिब १२ बजे विर�. . .


काठमाण्डौंबाट चोर्नकै लागि पूर्व आएका चारजना पक्राउ

विराटनगर । चोरी र लुटपाट गर्ने उद्देश्यसहित काठमाण्डौंबाट पूर्व आएका चारजनालाई इटहरी प्रहरीले समयमै नियन्त्रणमा लिन सफल भएको छ । काठमाण्डौंबाट साउन ८ गते धरान आएका उनीहरुले ९ गते धरानबाट ईटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका–८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६�. . .


विराट र कोशीका एक चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी संक्रमित

विराटनगर । विराटनगरका अस्पतालका कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुनेको संख्या बढ्दै गएको छ । जसको प्रभाव उपचार गराउन आउने विरामीसम्मलाई पर्ने खतरा देखिएको छ । विराटनगरमा १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोनाको संक्रमण मंगलबार पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये १० जना कोसी अस. . .


कोशी अस्पतालको पीसीआर मेशिन बिग्रियो

विराटनगर । कोरोना संक्रमण तीव्र रुपमा फैलन थालेकै समयमा कोशी अस्पताल विराटनगरको पीसीआर मेशिनमा बिग्रिएको छ । मेशिन बिग्रिएपछि त्यसको मर्मतका लागि काठमाण्डौं पठाउने तयारी थालिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले पीसीआर मेसिनमा केहिदिन यता प्राविधिक समस्या आएको जानकारी दिनु. . .


बिहारमा संक्रमण तीव्र, सीमा जोडिएको नेपाली भू–भागमा जोखिम

नयाँदिल्ली — नेपालसँगको सीमावर्ती भारतीय राज्य बिहारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निकै तीव्र रूपमा फैलिँदै गएको छ । राजधानी पटनालगायत क्षेत्रमा संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । नेपालसँग सीमा जोडिएका जिल्लामा फैलिएको संक्रमणका कारण नेपालमा पनि थप जोखिम बढेको छ । बिहारमा आइतबार मात्�. . .


सुबिसुको रेफरमा बोनस

विराटनगर । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले रेफरमा बोनस अफर आफ्ना ग्राहक माझ ल्याएको छ। यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट रटिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प. . .


महंगो मुल्यमा मल किन्न किसान बाध्य

विराटनगर । पर्याप्त मात्रमा कृषकले रासायनिक मल नपाएपछि मोरङ, झापा र सुनसरीको दक्षिण भेगमा भारतदेखि युरिया र डिएसपी मलको तस्करी भइरहेको छ । धान रोपाइ सकिएपछि कृषकलाई अहिले युरिया मलको आवश्यक परेकोले स्वदेशमा प्रयाप्त नभएपछि भारतबाट तस्करी हुने गरेको हो । विराटनगरस्थित कृषि सामाग्री कम्पिन लि। प्र�. . .


प्रदेश १ मा ८८ दशमलप ९३ प्रतिशत रोपाईं सम्पन्न

विराटनगर । प्रदेश १ मा यस वर्ष सतप्रतिशत रोपाइ हुने भएको छ । समयमै मनसुन सक्रिय भएकोले प्रदेशमा सतप्रतिशत रोपाइ हुने भएको हो । गत वर्ष ९० प्रतिशत मात्र रोपाइ भएको प्रदेश १ मा यस वर्ष सतप्रतिशत रोपाई हुने भूमि व्यवस्था, तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा भएको कारण प्रदेशमा रोपाई अ. . .