बिहानी पख नयाँ जोस, नयाँ सुरुवात मनमा रहेको सपना उमङ्ग ताजा थियो । भोलिका दिनमा केहि गर्ने जोश र जाँगरका साथ लागि पर्ने र आकाश छुने त्यो रंगिन सपना बोकेर हिडेकी उनिलाई कहाँ थाहा थियो उनको रंगिन सपना क्षणिक भरमै तेजाब संगै जलेर जान्छ भनेर । के गल्ति थियो उनको ? के नारी भएर जन्मिनु सराप भयो उन्को लागी ? के जबर�. . .
विराटनगर । प्रदेश १ सरकारले शनिबार उदयपुरको कटारीबाट १० जनाको उद्धार गरेको छ । कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट मानसिक स्वास्थ्य समस्या भएपछि सडक आश्रित तथा खोरमा थुनेर राखिएकाहरुको उद्धार गरिएको हो । उद्धार गरिएकामा सडक आश्रित गर्भवति बालिका सहित ४ महिला र ६ पुरुष छन् । उनीहरुलाई सडक र घर–घरम. . .
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा कार्यरत उनी विराटनगर अस्पताल(विराट नर्�. . .
विराटनगर । लायन्स क्लव अफ पाथीभरा विराटनगरले कोरोना संक्रमणको ‘हाईरिस्क’ पेसामा क्रियाशिल रहेका सुरक्षाकर्मी र सञ्चारकर्मीका लागि फेस सिल्ड र मास्क सहयोगस्वरुप उपलब्ध गराएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ मोरङ शाखालाई कोरोनाबाट सुरक्षित रहनका लागि प्रयोगमा ल्याउने �. . .
विराटनगर । संकलित स्वाब नमूना प्रयोगशालामा परीक्षण पालोमा रहेका कारण शनिबार विराटनगरमा संक्रमित थपिएका छैनन् । संकलन गरिएको स्वाब नमूना परीक्षणको लागि पालोमा बसेपछि शनिबार विराटनगरमा एकजना पनि संक्रमित नथपिएका हुन् । पछिल्लो २४ घण्टामा झापा र इलाममा १ महिला र १८ पुरुषगरी १९ जनामा कोरोना पुष्टि भए�. . .
विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कुटपिट गरिएको छ । सार्वजानिक विदाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कुटपिट गरेका हुन् । कार्यालयका सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा . . .
विराटनगर । प्रदेशकै नमूना विद्यालयको रुपमा स्थापित हुँदै गरेको विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले अनलाईन कक्षालाई समेत पूर्णरुपमा प्रभावकारी बनाउन सफल भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)ले मुलुक बन्दाबन्दी भएपछि वैकल्पिक रुपमा थालिएको अनलाईन कक्षालाई प्�. . .
विराटनगर । विराटनगरका उद्योगीले कोरोनाको महामारी उद्योगसम्म फैलिए राज्यले थेग्नै नसक्ने समस्या आउनेतर्फ सजग हुन आग्रह गरेका छन् । सतर्कताको लागि अहिलेदेखि नै पूर्ण तयारी थाल्न उनीहरुले माग गरेका हुन् । महामारी बढ्दै जाँदा आपूर्ती बन्द हुन सक्ने, उद्योगबाट उत्पादन रोकिने र त्यसबाट ठूलो समस्या बजा�. . .
एन्जु शिवाकोटी विराटनगर । बदलिँदो जीवनशैली र नमिल्दो खानपानका कारण पछिल्लो समय हाडजोर्नी सम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । यदि तपार्इँको दैनिकी बिहान अबेरसम्म सुत्ने, सन्तुलित खानामा ध्यान नदिई शारीरिक व्यायाम कम गर्नु गर्नुहुन्छ भने तपार्इँ हाडजोर्नी बिरामसम्बन्धी जटिल समस्याम�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ४ आमतोला सुकुम्बासी टोलका ४० बर्षका लखिराम हेमरम परिवारलाई बिराटनगरका युवा एवं समाजसेवी बलबहादुर बस्नेतले खाद्यन्नसहित लत्ताकपडा सहयोग गर्नु भएको छ । तीन वर्षदेखि पेट फुल्ने रोगले पीडित लखिरामको उपचारसँगै घरपरिवारको दैनिक गुजारा समेत समस्या परे�. . .
विराटनगर । सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड आईसोलेशन अस्पताल गोठगाउँबाट शनिबार बिहान २५ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेशमणी पोखरेलका अनुसार डिस्चार्ज हुनेहरु सबैजना पुरुष हुन् । लक्षणबिहीन संक्रमित राखिदै आएको पीयू कोभिड आइसोलेशनम. . .
विराटनगर । रेष्टु–राँको तयार खाना र अत्यावश्यक खाद्यान्न डेलिभरी गर्ने क्विकर फुडले कोरोना भाइरस (कोभिड–१९) बाट आफ्ना कर्मचारीहरूलाई सुरक्षाका लागि कोरोना बीमा गरेको छ । क्विकर फुडले ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग आफ्ना सम्पूर्ण कर्मचारीहरूको कोभिड–१९ बिमा गराएको हो। प्रतिव्यक्ति १ लाख रुपैय�. . .