Nawaraj_OB

बारा र पर्सामा दुई चिकित्सकसहित १५ जनामा पोजेटिभ

वीरगञ्ज । पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । २ जना चिकित्सकसहित अधिकांश संक्रमित वीरगञ्जका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको छ । नारायणी अस्पतालको �. . .


बलात्कार अभियोगमा युट्युबर अर्जुन डिल्लीबजार कारागार चलान

विराटनगर। आफूलाई युट्युबर र विश्व हिन्दु महासंघको पदाधिकारीको रुपमा चिनाउने अर्जुन शिवाकोटीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनी डिल्लीबजार कारागार चलान भएका हुन् । बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभिय�. . .


विराटनगरको गुद्री बजारमा हात धुनका लागि धारा जडान

विराटनगर । विराट व्यापार संघ महिला उप–समितिद्धारा विराटनगरको पुरानो गुद्री बजार प्रवेश गर्ने स्थानमा हात धुने धारा जडान गरिएको छ। विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमबाट बच्नको लागि ट्याङ्की राखेर धारा जडान गरिएको हो । समितिले सोमबार हात धुने धारासहित पञ्जा र मास्क प�. . .


झापाबाट एक हजार केजी सुपारी बरामद

झापा । झापा प्रहरीले मेचीनगर नगरपालिका–४ प्रसादगौंडाबाट एक हजार ४७० केजी सुपारी बरामद गरेको छ । नेपाल–भारत दशगजा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखिएकोअवस्थामा सोमबार दिउँसो सुपारी बरामद गरेको हो । प्रहरीले विशेष सूचन�. . .


गरिबीसँगै अपाङ्गगता जोडिँदा, छैन कोरोनाको भय

एन्जु शिवाकोटी । विराटनगर । विराटनगर १२ का रोहित पासवान अपाङ्गता भएका व्यक्ति हुन् । उनको एउटा खुट्टा छैन । उनी दैनिकी गुजराको लागि जोगबनीबाट किरानाको सामान ल्याएर विराटनगरका पसलहरुमा बेच्ने गर्थे तर लकडाउनका कारण उनको व्यापार छैन । दैनिकी गुजरा गर्न उनलाई मुस्किल छ । त्यसै गरि अपाङ्गगता भएका सिकन�. . .


नेपाल बैंक र विराटनगर नर्सिङबीच सम्झौता

विराटनग । नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगर र विराटनगर नर्सिङ क्याम्पसबीच सेवाग्राही कर्जा सम्झौता भएको छ । विराटनगर नर्सिङ क्याम्पसमा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका लागी सस्तो र सुलभ ढङ्गले ऋण उपलब्ध गराउन सोमबार दुवै पक्षबिच सम्झौता भएको हो । सम्झौता अनुसार अब नर्सिङ क्याम्प�. . .


विराटनगरमा बसका चालक र सहचालकलाई मास्क अनिवार्य गराउँदै ट्राफिक प्रहरी

विराटनगर । ट्राफिक प्रहरीले विराटनगर बसपार्कबाट छुट्ने यात्रु वाहक सवारीका चालक तथा सह–चालकलाई अनिवार्य स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन कडाई सुरु गरेको छ । बसपार्कबाट यात्रु वहाक सवारी छुट्नु अगाडी चालक तथा सहचालकले मास्क, पन्जा लगाए–नलगाएको देखि यात्रुहरुका लागि बस्ने सीटको अवस्था समेत हेर्�. . .


समाज परिवर्तनको लागि सुरुवात मबाट

प्रेम पारख विराटनगर । If you want the change, Be the change भन्ने धारणा राख्ने निरज दुर्गेश घिमिरे अस्ट्रेलियादेखि फुड एण्ड वेब्रेज सिकेर करिब २ बर्षदेखि आदर्श स्कुल पछाडि दाजुको चिया पसल संचालन गदै आएका छन् । समाजले कामको मूल्याङकन गर्ने दृष्टिकोण बदल्न आफूले चिया पसल सञ्चालन गरेको उनले बताए । उनी भन्छन् “नेपालमा काम ठूल. . .


मोरङ व्यापार संघ र उद्योग संगठनद्वारा जिल्ला÷नगर संघलाई स्वास्थ्य सामाग्री सहयोग

विराटनगर । लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्दै गएपछि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रदेश १ भित्रका जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुलाई मास्क र स्यानीटाइजर उपलब्ध गराएका छन् । संघ र संगठनका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेले दुईहजार मास्क र पाँच लिटरको जार तथा २४ बोतल स्यानिटाइजर उपलब�. . .


विराटनगरका तीनजना संक्रमितको अवस्था अध्ययन गरिदैं

विराटनगर । विराटनगरमा सोमबार फेला परेका तीन जना संक्रमित नयाँ रहेका छन् । विराटनगर–१२ का २ जना र विराटनगर–४ का १ जना संक्रमित नयाँ हुन् । विराट नर्सिङ होममा काम गर्ने चार जनासहित सोमबार सातजना संक्रमित फेला परेका छन् । विराटमा काम गर्ने चारजना नर्समध्येकै एकजना कोशीमा पनि काम गर्ने हुन् । उनीहरुको सं. . .


विराटनगरका ७ र रतुवामाईमा १२ सहित प्रदेश १ मा २३ जना थपिए

विराटनगर । प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बा¥हदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको �. . .


बालाजी बाबोसा ट्रष्ट विराटनगरद्धारा मास्क वितरण

विराटनगर । विराटनगर १० मा रहेको बालाजी बाबोसा ट्रष्ट विराटनगरद्धारा मन्दिरमा रहेका पुजारी तथा श्रदालु भत्तजनहरुलाई मास्क वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिम तथा सवधानी अपनाउनको लागी ट्रष्टले सोमबार महानगरभित्र रहेका विभिन्न मन्दिर परिसरमा पुगेर मास्क वितरण गरेको हो । कोरोनाभाइ. . .