Nawaraj_OB

विराटका चारजना नर्समा कोरोना संक्रमण

विराटनगर । विराट नर्सिङ होममा कार्यरत थप चारजना नर्समा कोरोना भाईरस पोजेटिभ देखिएको छ । अस्पतालका सञ्चालक एवं चिकित्सकमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङ्गका आधारमा गरिएको स्वाब संकलन र परीक्षणमा चारजना नर्समा पोजेटिभ देखिएको हो । नर्सिङहोममा कार्यरत चारजना महिला कर्मचारीमा कोरोना पुष्टि. . .


भारतमा एकै दिन ५० हजार संक्रमित थपिए

विराटनग । भारतमा एकै दिन ५० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५० हजार ५२५ जना नयाँ बिरामी थपिएसँगै भारतमा हालसम्म संक्रमित संख्या १४ लाख ३६ हजार १९ जना पुगेको हो । ज्यान गुमाउनको संख्या ३२ हजार ८१० छ । नौ लाख १८ हजार सात सय ३५ जना उपचारपछि निको भएका छन् । चार लाख ८४ हजार �. . .


विराटमा आंशिक कार्यरत कोसीकी नर्सलाई कोरोना

विराटनगर । कोसी अस्पताल विराटनगरमा  डाक्टर र नर्सलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका काम थाल्नु अगावै सप्तरी घर भई कोसी अस्पतालमा हाँजिर हुन आएका एकजना चिकित्सक र विराट अस्पतालमा समेत आंशिक काम गर्दै आएकी नर्सलाई पोजेटिभ देखिएको हो । डाक्टर साउन १ गते मात्रै हाजिर भएका थिए । त्यसको केहिदिनमै ज्. . .


धरानमा तरकारी बजारमा आगलागी

राटनगर । धरानको पालिका तरकारी बजारमा आगलागी भएको छ । सोमबार बिहान करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले पूर्ण रुपमा नियन्त्रणमा लिइसकेका छन् । पालिका तरकारी बजारमा भएको आगलागीमा परेर केहि तरकारी पसलहरु जलेर नष्ट भएका छन् । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल �. . .


मोरङको सीडीओमा निरौला

विराटनगर । गृहमन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीमा धनुषाका प्रजिअ कोषहरि निरौलालाई सरुवा गरेर पठाएको छ । मोरङका प्रजिअ मदन भूजेललाई बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा स्थान्तरण गरिएको छ । गृहमन्त्रालयको शुक्रवारको निर्णय अनुसार निरौला यहाँ आउन लागेका हुन् । इलाम, नुवाक�. . .


१५ गतेदेखि विद्यालय तहमा पठनपाठन

काठमाण्डौं । आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५. . .


क्वारेन्टीनलाई प्रोजेक्ट मोडेलको सहयोग

विराटनगर । विराटनगरका एक युवाले प्रोजेक्ट मोडेल क्वारेन्टीन सुरु गरेका छन् । त्रि.वि.शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत उत्सव यादवले नयाँ अवधारणासहितको क्वारेन्टीन व्यवस्थापन थालेका हुन् ।   नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी र दौतरी फ्रेन्ड्स् फर फ्युचर संग सहकार्यमा नयाँ कामको थालनी गरिएको हो ।. . .


सामाजिक धावक ।

बस्ती भित्र लेपनधारिको सौगात नै छ बेग्लै रिति थिति चलनमा पनि फुर्ति नै छ अलग्गै ।। साहासी भै मह काडनेले चाटी हात्त उसैको आंखा छली चाजो मिलाउने धन्य पात्र सबैको ।। दौडनेको परिबेश बिच धावक नै बिजेता तालि उस्तै रमितेहरूको हौसलाले उदेक ।। आसेहरू भर अभरको भोजमा भई मख्ख लर्को नित्य घर आंगनमा प्रसंसाले ध�. . .


साहित्यमा आफुलाई खोज्दै सरिता

विराटनगर । साहित्य क्षेत्रमा आउने अधिकांश मानिसहरु कलम चलाएर नाम कमाउने उद्देश्यले आउने गर्छन् । तर, साहित्यकार सरिता तुलाधर घरको बन्द चार दिवालबाट बाहिर निस्केर केहि गर्ने सोचले साहित्य क्षेत्रमा आइपुगिन् । सरल शब्दका सुन्दर कविता, गजल तथा गीत रचना प्रस्तुत गर्ने गर्छिन् तुलाधर । वि.सं. २०२२ साल पुस. . .


प्रदेश प्रहरीका १९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यालयमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दुई महिनासहित १९ प्रहरीमा संक्रमण पुष्टि भएको हो । यसअघि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थिय. . .


विराटनगरमा २२ सहित प्रदेश १ मा ३१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज आइतबार ३१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङका संक्रमित विराटनगरका १९ पुरुष र ३ महिला हुन् । इलामको इलाम नगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको . . .


प्रदेश १ मा कोरोना भाईरस : ‘हाईरिक्स सेक्टरल ट्रान्समिसन’

विराटनगर । उच्च जोखिम क्षेत्र ‘हाईरिक्स सेक्टर’ मा कार्यरत व्यक्तिहरुलाई कोरोना भाईरस (कोभिड–१९) पाोजेटिभ देखिन थालेसँगै प्रदेश १ मा कोरोना संक्रमण जोखिमको चरण अध्ययन सुरु गरिएको छ । जोखिम न्यूनीकरणका कामसँगै कोरोना संक्रमण समुदायस्तरमा जान नदिनका लागि अहिले देखिएको संक्रमण रोक्न विशेष योजना तया�. . .