विराटनगर । झापाका व्यवसायी नारायण आचार्यको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बाहुनडाँगाीका एक जनालाई पक्राउ गरेको छ । दाउ प्रहार गरेर आचार्यको हत्या गरेको अभियोगमा अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने व्यक्तिको पहिचान भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसप�. . .
विराटनगर । विराटनगरमा कुनैपनि सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउनको लागि ‘पिक एण्ड ड्रप’ को सुबिधा सहित ‘ब्रिसकी’ आजबाट संचालनमा आएको छ । आइतबारदेखि औपचारिक रुपमा विराटनगर वरीपरीलाई लक्षित गरेर बिभिन्न किसिमका सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन उक्त सेवा संचालन गर्न लागिएको हो । यस कि�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका विराटनगर अस्पताल (विराट नर्सिङ होम)का सञ्चालक एवं वरिष्ठ चिकित्सकलाई काठमाण्डौं लगिएको छ । शुक्रबार साँझ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनी शनिबार हेलिकप्टर चार्टर गरेर टिचिङ अस्पतालको कोभिड–१९ उपचार केन्द्�. . .
विराटनगर । नेपालमा कोरोना भाईरस (कोभिड–१९) ले भन्दा बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । बैशाखयता मुलुकले ठूलो जनधनको क्षति प्राकृतिक विपत्तिबाट बेहोर्नु परेको हो । नेपालमा गत चैत्रदेखि साउनसम्म कोरोनाले ४५ जना नागरिकको मृत्यु भएको छ । तर, वैशाखदेखि यही साउन ९ गतेसम्मको प्राक�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको पहिलो चरणको अनुगमन सम्पन्न गरेर आर्थिक वर्ष २०७६–०७७ मा सांसद विकास कोष अन्र्तगतका योजनाहरुको अनुगमन थालिएको हो । मन्त्री घिमिरेले विराटनगर १, �. . .
विराटनगर। विगत २४ घण्टामा नेपालमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको हो । विगत २४ घण्टामा १०६ जना निको भएर डिस्चार्ज हुनु भएको र कुल निको हुनेको संख्या १३ हजार ०५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्�. . .
विराटनगर । विराटनगरका तीन जनासहित प्रदेश १ मा १० जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर–६ का ९० वर्षीया ज्येष्ठ नागरिकसहितसहित २ जना र विराटनगर घोघापुलका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर–६ मा दुईदिन अगाडी संक्रमित फेला परेकै घरमा शनिबार अन्य दुईजनामा संक्रमण देखिएको छ �. . .
विराटनगर । इलाका प्रहरी कार्यालय इटहरीको थुनामा राखिएका व्यक्तिलाई कोरोना भाईरस पुष्टि भएपछि प्रहरी कार्यालयमा उच्च सतर्कता अपनाइएको छ । गत साउन ४ गते राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धानको टोलिले पक्राउ गरेको उक्त व्यक्तिलाई इलाका प्रहरी कार्यालय इटहरीमा एक दिन राखिएको थियो । उनलाई थुना�. . .
विराटनगर । मोरङको कटहर गाउँपालिका–२ हल्दिबारी भित्री सडकमा ट्याक्टरले साइकललाई ठक्कर दिदाँ गम्भीर घाइते साइकल यात्रीको मृत्यु भएको छ । शनिबार बिहान दक्षिणतर्फ जाँदै गरेको को २ त १३७६ नम्बरको ट्याक्टरले साइकलमा सवार जहदा गाउँपालिका–५ बस्ने ५० वर्षीयविलट राजभरलाई ठक्कर दिइएको हो । ठक्करबाट घाइते. . .
विराटनगर । लायन्स र लियो क्लब अफ बिराटनगरद्वारा जिल्ला प्रहरी कार्यलय मोरङलाई लाइफ गार्ड ज्याकेट र बुट हस्तान्तरण गरिएको छ । उक्त क्लबद्वारा १३ थान लाइफ गार्ड ज्याकेट र १२ जोर बुट प्रहरी लाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो । बाढीको समयमा उद्दार गर्न उपयोगी भएकोले उक्त सामग्रीले मोरङ प्रहरी लाई ठूल. . .
विराटनगर । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहेको हो । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गर. . .
विराटनगर । कोरोना भाइरस (कोभिड–१९) रिपोर्ट पोजेटिभ आएपछि घरमै उपचार गराउने अडान लिदैं आएका विराटनगर अस्पतालका मुख्य सञ्चालक एवं चिकित्सक अस्पताल भर्ना भएका छन् । उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनु भएको हो । �. . .